मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमला कुमारी सापकोटा बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित भएकी छिन् । नेपाल बचत
काठमाडौं । शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा कर्मचारीहरूका लागि ‘एआई इन कोअपरेटिभ’ विषयक दुईदिने विशेष तालिम सम्पन्न भएको छ । संस्थाको सभाहलमा साउन
काठमाडाैं । प्रतिनिधि सभा सदस्य ज्ञानु पौडेलले नीति निर्माण तहमा सहकारी प्रति साझा बुझाई नभएको बताएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३९औँ स्थापना दिवसका अवसरमा बचत तथा ऋण सहकारी अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा योगदान
मुलुकको बचत तथा ऋण सहकारी अभियान कुन रुपमा अगाडि बढेको छ ? अभियान भन्ने वित्तिकै सहकारीका शेयरसदस्य, प्रारम्भिक संस्था, विषयगत संघहरु र संघहरुको नेतृत्वमा रहेका अभियन्ताहरुको
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको छ। एशियाली ऋण महासंघ (अकू)ले
रोयल बचत तथा ऋण सहकारी संस्थाको गत आर्थिक वर्षको खाताबन्दी कस्तो रह्यो ? गत आर्थिक वर्षमा संस्थाले समग्र वित्तीय अनुशासन, सदस्यको बचतको सुरक्षा तथा ऋण लगानीको
काठमाडौं । संघीय सहकारी रजिष्ट्रारको कार्यालयले १२ वटा सहकारी संस्थालाई अन्तिम पटक सफाइ पेस गर्न सूचना जारी गरेको छ। कार्यालयको नियमनभित्र पर्ने ती संस्थाहरूले लामो
काठमाडौं । सरकारले संघहरू मिलेर नयाँ सहकारी बैंक खोल्नका लागि सहजीकरण गर्ने भएको छ । सहकारी नियमावली २०७५ मा बैंक खोल्न आवेदन दिने संघ वा
भक्तपुर। चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२।०८३ मा हासिल गरेका वित्तीय तथा संस्थागत उपलब्धिको समीक्षा गरेको छ । संस्थाले आगामी आर्थिक
बर्दिया। सिको बचत तथा ऋण सहकारी संस्थाले आगामी चार वर्षको स्पष्ट कार्यदिशा तय गर्दै तेस्रो चारवर्षे रणनीतिक योजना तर्जुमा गरेको छ। यहि श्रावण २३ र
ललितपुर। बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले प्रदेशको नियमन क्षेत्रभित्र रहेका सहकारी संघ/संस्थाका लागि ‘सहकारी संघ/संस्थाहरूलाई जारी गरिएको निर्देशन–२०८३’ जारी गर्दै वित्तीय अनुशासन, संस्थागत सुशासन, ऋण
भक्तपुर । भक्तपुरको शंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा आयोजना
काठमाडौं टल्कु बचत तथा ऋण सहकारी संस्था लिमिटेड (टल्कु साकोस) ले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा एसईई–२०८२ उत्तीर्ण गरेका संस्थाका बालबचतकर्ता तथा शेयर सदस्यका सन्तानलाई
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आफ्ना कामकारवाही कसरी अगाडि बढाइरहेको छ ? सहकारी नियमन प्राधिकरण स्थापना भएको लामो समय भएको छैन । सरकारले गत वर्ष सहकारी ऐन
इनरुवा । लामो समयदेखि निष्क्रिय रही अनिवार्य विवरणसमेत नबुझाउने कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ। कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण
सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा ईश्वरपुरस्थित मनकामना ई. बो. स्कुलकी कक्षा १०
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रमा दर्ता भएका एक हजार ९१२ सहकारी संस्थामध्ये आर्थिक वर्ष २०८२/८३ मा ६६७ वटा मात्र नवीकरण भएका छन्। यसले आधाभन्दा बढी सहकारी
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले आवश्यकता परे पूर्र्ण सहकारी बैंकको प्रत्याभूति दिन नेफ्स्कून तयार रहको बताएका छन्
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले आवश्यकता परे पूर्ण सहकारी बैंकको प्रत्याभूति दिन नेफ्स्कून तयार रहको बताएका छन्
काठमाण्डाै । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ५ हजार ३ सय सहकारी संस्थालाई संस्था सञ्चालन इजाजत दिएको छ । प्राधिकरणको एनसीआरए प्रणालीमा १३ हजार सहकारी संस्था
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले के कस्ता गतिविधि गर्दैछ ? बागमती प्रदेशको सहकारी अभियानलाई बलियो बनाउन संघ लागि परेको छ
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले उद्यम विकास तथा प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले आफ्ना १५ जना
काठमाण्डाै । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक सूचना जारी गर्दै समस्याग्रस्त सहकारी संस्थाका ऋणीले तिर्न नआए जमानीकर्ताबाट असुलउपर गरिने उल्लेख गरेको छ । समितिको क्षेत्राधिकार