मेरो नाति सडकतिर घुम्न जान्छ पसल निर पुग्दा मेरा औंला तान्छ मलाई पसलतिर लान्छ अनि चकलेट आइसक्रिम खान्छ बालकको यो रहरमा मेरो कति नै खर्च जान्छ म दङ्ङ, अनि बालक फुरुङ्ङ। कुन
काठमाडौं । प्रसिद्ध पर्यटन व्यवसायी तथा समाजसेवी मिङ्मा दोर्जी शेर्पाको आत्मकथा “सगरमाथाको शेर्पा म“ को अंग्रेजी संस्करण “आइ एम अ शेर्पा अफ माउन्ट एभरेष्ट“ शनिबार
राज्यको सर्वप्रथम मौलिक उद्देश्य न्याय स्थापना हो; न्यायको मर्यादा नभएको राज्यमा त्यस राज्यको आदर्श स्खलित भएर जान्छ; त्यसपछि आदर्शविहिन राज्यको एकएक गरेर संस्थाहरू र विभागहरू
प्रा.डा. रञ्जनकुमार दाहाल सर्जस्ट्रोम (Sturzstrom): चट्टान र बरफको अत्यन्त तीव्र हिमपहिरो सर्जस्ट्रोम (Sturzstrom) भनेको ठूलो परिमाणको चट्टान अचानक भत्किएर अत्यन्त तीव्र गतिमा लामो दूरीसम्म बग्ने विशाल
–कविता– आत्म सम्मानमा ठेस लाग्छ जबतब मान्छेमा बिद्रोह जन्मन्छबिद्रोहले कायापलट हुने छ विरासतखोसिने छ सुरक्षा कवचतोडिने छ अहंकारको गजबारअनि लेखिने छ इतिहासवीरवीरङ्गानाहरुको अदम्य साहसको । मैले मात्रै
आर्टिफिशियल इण्टेलिजेन्स ले सामाजिक जीवनमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्छ। यसको प्रयोगले बिश्व मानब जीवनलाई सहज, सुरक्षित, र प्रभावकारी बनाउन मद्दत पुर्याउँछ, तर
धर्ती छ टेक्न सिङ्गो आकाश बन्छ छानो दुख्छन् मनुष्य व्यर्थै लागेर चोट सानो।१। सन्तोष गर्न सक्ने मान्दैन शोक सुर्ता त्यो ढुक्क हुन्छ आफैँ खाएर एक मानो।२। के के न
इन्द्रनारायण सुबेदी==========छिचोल्दै अप्ठ्यारा समयसँग भिड्दै अघि बढेअनेकौँ घुम्तीमा कठिन दिन खेप्दै कति लडेगरौँ श्रद्धा आस्था मन हृदयले बोझ नबनौँबुबाका आमाका अनुभव सिकी सक्षम बनौँ ।१।थियौँ
केही मानिसहरू जीवनबाट विदा हुन्छन्, तर स्मृतिबाट कहिल्यै विदा हुँदैनन्। उनीहरूका विचार, शब्द, व्यवहार र सिर्जनाले उनीहरूलाई समयभन्दा परसम्म जीवित राख्छन्। प्रा. राजेन्द्र सुवेदी पनि
काठमाण्डाै । हिजाे साउन २३ गते शनिबार एक भब्य समाराेहका बीच सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौंमा राजेन्द्र सुवेदी स्मृति समाजकाे तत्वाबधानमा साहित्यकार, समालाेचक तथा
निःशुल्क या नाम मात्रकाे शुल्क लिएर शिक्षा दिने देशहरू नर्वे नर्वेमा स्वदेशीलाई मात्र होइन बिदेशी बिद्यार्थीहरुलाई पनि नि:शुल्क शिक्षा प्रदान गरिन्छ । त्यहाँ स्नातक(ग्रेजुएशन), उत्तर स्नातक(पोष्ट ग्रेजुएशन)का
महान एंगेल्सकाे स्मृति दिवसकाे सन्दर्भमा फ्रेडरिख एङ्गेल्सको ऐतिहासिक अन्तरवार्ता : साम्यवादका सिद्धान्तहरू कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स प्रश्न नं १. साम्यवाद भनेको के हो ? सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई
हाम्रा प्राचीन ग्रन्थहरुमा अध्यारोबाट उज्यालोतिर मार्गदर्शन गर्ने ब्यक्तित्वलाई गुरुको संज्ञा दिएको पाइन्छ । त्यसैले गुरुलाई ‘इश्वरीय त्रयता’ अर्थात ‘ब्रह्मा, बिष्णु र महेश्वर’कोरुपमा गुरुको सम्मान गर्ने
*प्रा.डा. युबराज संग्राैला २२२० बर्ष अघिको कुरा हो, यो सत्यमा आधारित कथाको। उतिबेला 'छु' (Chu) राज्यमा (अहिले दक्षिण चिन) छु युआन नामका एक निष्ठावान्, बुद्धिमान् र
पुष्पलालको स्मृतिमा (शार्दूलविक्रीडित) ================================ इन्द्रनारायण सबेदी भत्क्यो लिच्छवि मल्लकाल अघिको त्यो दुर्ग सिंहासन राणा काल गयो, गयो अनि यता पञ्चायती शासन भोग्दैछौँँ गणतन्त्र यो मुलुकमा झन् भारको मार छ जित्दैनन् किन
कमरेड पुष्पलाल नेपाल हजारौ बर्ष पुरानो सम्यता र परम्परामा हुर्केको समाजबादी चीन र गणतन्त्र भारतको बिचमा पर्दछ । अतः नेपालको इतिहासमा
सिर्जना शर्मा बाँझो खेत भयो अनाज घरमा पस्दैन मान्छे नभै खाडीको श्रम सीपले दिनहरू बित्लान् र के पो सधैँ ! साँच्चै के घरबारको मनभरी लाग्दैन माया कवै "माया-सागर" उर्लिँदो
"पाध्यारामा वन पालनु रुष न भया देषी जैले षोज्यो तैले पानि रहँदैन सुकी जान्छ वन ढेरै फाडिया पैरो पनी जान्छ ढेरै पैरो गया उपधाहा चल्छ
बिश्वमा तत्कालिन रूसमा महान अक्टाेबर समाजबादी क्रान्ति सम्पन्न गर्न, समाजबादी सोभियत संघ स्थापना गर्न र त्यसलाई सही बाटोमा डोर्याउन समाजबादी साहित्यको बिकास गर्दै जनताको सोभियतलाई
लक्ष्मण उप्रेती मानव समाजको इतिहास उत्पादन, श्रम, वर्गसंघर्षको इतिहास हो। यही इतिहासभित्र विचार, ज्ञान, दर्शन, साहित्य, संस्कृति र राजनीतिका क्षेत्रहरू पनि विकसित हुँदै आएका छन्। बुद्धिजीवीहरूको
परशु काेइराला '......जहाँ अग्रज,वृद्धवृद्धाका कदर हुँदैन ।तिनका खटन,मेहेनतका कदर हुँदैन ।जसका दानापानी,दुख लगानीमा हुर्कन्छन् ,हु्र्काइन्छन् । वुद्धि ,क्षमता र दुरदर्शिताका कदर गर्ने र रोग,बिरामी, सन्चो बिसञ्चो,
(इन्द्रवज्रा) ----------------------------- सत्ता थियो हात गयो बचेन पैसा जमेको तर त्यो पचेन फिर्ता गरेँ बाध्य भएर आज बाटो नयाँ अक्कलले रचेन ।१। आफू भएँ लज्जित पूर्ण नाङ्गो झोलेहरूको मुख देख्छु बाङ्गो बोल्ने हुती
परशु काेइराला ...म मोहनविक्रम सिंहलाई उमेर,अवस्थाले पनि बाबुसरहका र बुझाइ,अनुभव, चेतनाका आधारमा पनि अग्रजका नाताबाटै सम्मान गर्छु । अग्रजहरुका लेखन विचारले परिवर्तनमा धेरैथोरै योगदान गरेका हुन्छन्
इन्द्रनारायण सुबेदी अनुष्टुप् दु:खी गरिबको नाउँ बिक्रीबाट बने दल रहेछन् तिनका नेता महाभ्रष्ट महाखल ।। सिन्डिकेट बनाएर आलोपालो गरी गरी सम्झिए हुन्छ यो सत्ता हाम्रो मात्र सधैँभरि ।। भोगमा बनिए लिप्त