काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण को अध्यक्ष पदका लागि पाँच जनाको आवेदन स्वीकृत भएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार अध्यक्ष नियुक्तिका लागि प्रकाशित आह्वानबमोजिम
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड ले ‘सहकारी अध्यादेश २०८३’ सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै सहकारीको कारोबार बन्द गर्नेभन्दा व्यवस्थित
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन भएको छ । आइतबार एक औपचारिक घोषणा कार्यक्रम गर्दै बैंकले निर्वाचित पदाधिकारीहरूको अन्तिम मत
काठमाण्डाै । मुलुकभरका सहकारी संस्थाहरुको एकमात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको निर्वाचनका लागि भोलि मतदान हुँदैछ । बैंकको सञ्चालक सदस्यको लागि सात
कास्की । सहकारी क्षेत्रमा सदस्यकेन्द्रित सेवा, प्रविधिमैत्री अभ्यास र सामाजिक उत्तरदायित्वमार्फत अलग पहिचान बनाएको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड २५औँ वर्षमा प्रवेश
काठमाण्डाै । राष्ट्रिय सहकारी बैंक सञ्चालक समिति निर्वाचनमा राजनीतिक दलहरूले खुला रूपमा दलीय उम्मेदवार घोषणा गरेपछि सहकारी विभागले गम्भीर चासो व्यक्त गरेको छ। सहकारी तथा
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिको निर्वाचन यही जेठ ९ गते हुँदैछ । सातै प्रदेशबाट सञ्चालक चयन हुने निर्वाचनमा अन्य ६ प्रदेशमा निर्विरोध
काठमाण्डाै । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) ले सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने ‘संगठनात्मक
काठमाण्डौ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटाले पछिल्लो समय सरकारले अध्यादेशमार्फत् सहकारी क्षेत्रलाई कस्दै लगेको बताएका छन् ।
भक्तपुर, सूर्यविनायक नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाका व्यवस्थापकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उपयोग सम्बन्धी विशेष प्रशिक्षण तथा भेला सम्पन्न भएको
काठमाण्डाै । राष्ट्रिय सहकारी बैंकको अन्य प्रदेशमा सर्वसम्मत् नेतृत्व चयन भए पनि बागमती प्रदेशमा भने दुई जनाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सहकारी बैंकको
सहकारी नियमन प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल नियुक्त भएका छन् । नेपाल सरकारको बैशाख २८ गते बसेको मन्त्रिपरिषदको
सरकारले ल्याएको अध्यादेशका विषयमा देशभरका सहकारी संघ संस्थाहरुसँग छलफल गरिराखेका छौं । अहिलेको अध्यादेशले सहकारी अभियानलाई कस्तो प्रभाव पार्न सक्छ ? यसमा तपाईहरुको सल्लाह सुझाव
भक्तपुर, सहकारी अध्यादेश २०८३ मार्फत जिल्ला बचत तथा ऋण सहकारी संघहरूको कारोबार रोक्का गरिएको विषयलाई लिएर सहकारी क्षेत्र आक्रोशित बनेको छ । भक्तपुर जिल्ला बचत
काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताको बचत फिर्ताका लागि ‘एकिकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने भएकाे छ । प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा सरकारको आगामी वर्ष
काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा बागमती प्रदेश सरकार अन्तर्गत सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा भक्तपुरको नगकोटमा आयोजित ‘सहकारी
काठमाण्डाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उप सचिव रघु महतले संघहरुले विनियम स्वीकृत गरेर वित्तीय कारोबार गर्दै आएकाले त्यसलाई पुरै अवैध भन्न
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी अध्यादेश जारी गर्दा अभियानसँग पर्याप्त छलफल गर्न नसकेको स्वीकार गरेका छन् । नेपाल
काठमाण्डाै । सहकारीका ठुला ऋणीबाट ऋण असुली गरी सदस्यको बचत फिर्ता गर्ने नीति लिएको सरकारले ऋण नतिर्ने सदस्यको नाम सार्वजनिक गरेको छ । संघीय सरकार
काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताको रकम फिर्तालाई उच्च प्राथमिकतामा राखेको जनाएकाे छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा
मुलुकको सहकारी अभियान कुन रुपमा अगाडि बढेको छ, तपाईले यो अभियानलाई कसरी नियाली रहनु भएको छ ? मुुलुकको सहकारी अभियान कठिन परिस्थितिमा छ । अहिले नियामक
काठमाण्डाै । लामो समयदेखि वित्तीय कारोबार गर्दै आएका सहकारीका संघहरुको कारोबारमा ब्रेक लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो अध्यादेशमार्फत् जारी गरेको सहकारी ऐनले संघहरुको वित्तीय
काठमाण्डौं । सरकारले समस्याग्रस्त सहकारीका पीडित बचतकर्तालाई रकम फिर्ता गर्न ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी
काठमाण्डाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघको भूमिका अपरिहार्य रहेको बताएकी छिन्। बिहीबार