ईश्वर ईश्वरको अर्थ हो मालिक। पहिले विभिन्न ईलाकाका मालिक र सामन्तहरूलाई ईश्वर भनिन्थ्यो। पछिबाट ईश्वर शब्दको अर्थ यति व्यापक भयो कि व्रह्माण्डको सृष्टि, स्थिति र प्रलयको
इन्द्रनारायणा सबेदी (शिखरिणी) ================================= चुनावी रन्कोले गलित तन पार्यो थिलथिलो निराशाको जालो मनभरि बनेको छ अमिलो थियो यौटा मात्रै प्रमुख पदको नित्य जपना बनायो हावाले परपर भताभुङ्ग सपना।१। ठुलो डङ्का मेरो प्रतिपल
सरस्वती माेहाेरा दर्शन, दृष्टिकोण वा सिद्धान्त र व्यवहारमा व्यावहारनै प्रमुख हुन्छ। त्यो किन भने दर्शन दृष्टिकोण र सिद्धान्त व्यवहारकै उपज हुन्छ र त्यसले व्यावहारकै
लाेकनारायण सुवेदी नेपाली भाषा र साहित्यका प्रथम उन्नायक आदि कवि भानुभक्तलाई मानिन्छ । वास्तवमा त्यसबेला जनताको बोलीचालीमा मात्र सीमित रहेको नेपाली भाषामा साहित्य लेखन आरम्भ गरेर
इन्द्रनारायण सुबेदी (वंशस्थ छन्द) ================================== रहन्छ निष्ठा मिहिनेत साथमा लिएर औजार सदैव हातमा मुछिन्छ माटो पसिना अनन्य छ किसानको जीवन धन्य धन्य छ।१। जो खट्छ रातोदिन कर्ममा अति विषेश निष्ठा छ सधैँ धराप्रति परन्तु
संस्कृतमा एउटा आहान छ, अल्पज्ञानम् भयङ्करम्..... अर्थात् थोरै ज्ञान भएको मानिस भयङ्करजस्तो देखिन्छ, यथार्थमा त्यो केही पनि हुँदैन । यो कुरा कर्मकाण्डिया मानिसहरूमा बढी लागू
इन्द्रनारायण सुबेदी बनोस् आत्मा चोखो अनवरत सङ्घर्ष म गरूँ म धर्ती माताको कर चरणमा जीवन धरूँ ससानो अड्कोमा विचलित नहोऊँ अलिकति सधैँ वर्षाजस्तै अविरल बनोस् जीवन गति।१। खडेरीमा आफैँ रसमय
बासुदेव पाण्डेय कालो सेतो घन गगनले गर्न थाल्यो प्रसार आयो नौलो हरित महिना उर्वरा यो असार। बर्खा लाग्यो झमझम झरी हट्न लाग्यो खडेरी छैनन् रित्ता अब दह कुनै ताल,
इन्द्रनारायण सुबेदी कृषक(शिखरिणी) (अभ्यास स्थल : मेचीमहाकाली साहित्यमञ्च) ============================== मुठी रोपी मानो फसल पछि झिक्ने रहरमा ठुलो भोटे ताल्चा जतनसँग लाएर घरमा झरेका छन् बेँसी कृषकगण ऊर्जा छ मनमा छ आशाको राँको
पाण्डबहरुको बनबासको १२ बर्षसमाप्त हुन लागेको थियो । त्यसपछिको १ बर्षको अज्ञातबासको चिन्ताले युधिष्ठिरलाई सताइरहेको थियो । त्यसै चिन्तामा डुबेका उनी एक दिन आफ्ना भाइ
वरिष्ठ साहित्यकार तारानाथ शर्मा ज्यूसँग सम्बन्धित सम्झनामा तारानाथ शर्मा कृतिको सिक्किममा लोकार्पण गरिएको छ । सिक्किम सरकारका मुख्य मन्त्री सम्माननीय पि.एस. गोलेज्यूबाट जेठ २३ गते
काठमाडौं । नेपाल सरकारले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थीहरू पुन: चीन जान पाउने ब्यवस्था मिलाएको छ।बिश्वब्यापी कोरोना महामारीका कारण चीनमा अध्ययनरत नेपाली
सीताराम थापा आज जनताको गणतन्त्र दिवस ?अझ संघीय लोकतान्तिक गणतन्त्रयत्र–तत्र सर्वत्र, समाबेशी गणतन्त्रको मन्त्र। छापिए होलान, बोले होलान आजभुइ मान्छे र दुखियाहरुले पनिसामाजिक संजाल छापाहरुमा गणतन्त्रको छापहरुछापा र
काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वका क्रममा प्रहरी हिरासतमा हत्यागरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को २१औं स्मृति दिवसका अवसरमा आज शुक्रबार बिहान काठमाडौंमा प्रभातफेरि कार्यक्रम गरेर इच्छुकप्रति
विभिन्न खाले सौन्दर्य प्रतियोगिताका नाममा सञ्चालित प्रतिस्पर्धामा महिला तथा किशोरीहरुको शोषण हुने गरेका घटना सार्वजनिक भएपछि संसदीय समितिले सौन्दर्य प्रतियोगिता, मोडलिङ जस्ता विभिन्न प्रतियोगिता कानून
बुध्द जयन्तिमा कबिता बाचन यस पटक २५६५ औँ बुद्ध जयन्तीको अवसर पारेर जरा फाउन्डेसन नेपालले बुढानिलकण्ठ स्थित छाहारी रिट्रिटमा अन्तराष्ट्रिय शान्ति कविता वाचन कार्यक्रम सम्पन्न गरेकाे
२५६६औं बुघ्द जयन्तिका सन्दर्भममा – लोकनारायण सुवेदी बिश्वले यस बर्ष पनि बुद्ध जयन्ति मनाउँदै छ। आजभन्दा २५६५औं बर्ष पहिले अर्थात् इशा पूर्व ४६३ इस्वीमा नेपालको कपिलबस्तु जिल्लामा पर्ने
चन्द्रमणि गौतम अल्बर्ट आइन्स्टाइन पछिका सबभन्दा विश्वप्रसिद्ध बैज्ञानिक ‘विज्ञानका दूत’ भनी पश्चिमा जगतमा लोकप्रिय स्टेफेन हकिङ्,का अनौठा विशेषता : विश्व प्रसिद्ध प्राचीन वैज्ञानिक ग्यालिलियो ग्यालिलीको मृत्यु (८
इन्द्रनारायण सुबेदी (अनुष्टुप) ============================ छ निर्वाचनको मेला गाउँ हाट बजारमा स्वयं आफू हुनैपर्छ सचेत अधिकारमा।१। निष्कलङ्क सदाचारी अनुशासित सज्जन उम्मेद्वार भए मात्र गर्नुपर्छ समर्थन।२। सन्तको खोल ओडेर छद्मभेषी महाखल सत्तामा चढ्नको निम्ति गर्ने
‘सामाजिक क्रान्तिहरु इतिहासका इञ्जिन हुन्’ । यो उक्ति बिश्व इतिहासलाई बदल्ने र सही बाटो हिडाउन अथक प्रयत्न गर्ने ती महान ब्यक्तित्वका हुन् जसले मानिसका युगौं
-लोकनारायण सुबेदी कार्ल मार्क्स जयन्ति ५ मई बिशेष बिश्व प्रसिद्ध महान कम्युनिष्ट दार्शनिक तथा सर्बहारा बर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध बिश्व ग्रन्थ 'दास
चन्द्रमणि गाैतम चन्द्र शम्शेर (वि.सं.१९२०–१९८६) पहिलो विश्वयुद्धकालमा सत्तारुढ भएका, राणा प्रधानमन्त्रीमध्ये पाचौँ र नेपालका तेह्रौँ प्रधानमन्त्री (वि.स.१९५८–१९८६) थिए । जङ्गबहादुरका कान्छा भाई धीर शम्शेरका सत्रभाई छोरामध्ये
लोकनारायण सुबेदी मातृ दिवस अर्थात् आमाको सम्मान गर्ने दिन याे बर्ष यही २०७९ बैशाख १७ गते पुनः आइपुगेको छ । समाजको आधारभूत ईकाई परिवारप्रति आमाले
–सीताराम थापा सम्बन्धहरू हुन्छन्, राख्नुपर्छआशा पनि राख्नुपर्छतर आशामुखी हुन हुँदैन।आसा नि गर, विश्वास गर्नुपर्छ गरतर जाँची हेरअतीतका व्यवहार सम्झवर्तमानका आचरण हेर।भबिष्य सुधार, जीवन जन्म, मृत्यू अस्यंभाबी छ,सबैको लागि,