राहुल साँकृत्यायन अप्पाे दीप्पाे भव । बुद्धको दुई प्रसिद्ध स्थान-एउटा भारतको विहार राज्यको वोध गया र अर्को नेपालको लुम्बिनी । हिन्दु धर्मावलम्बीहरु बुद्ध विहारहरुमा पनि आफ्नै
क्यानडामा त्यहाँ आदिवासीहरूलाई First n\ation भनिएको छ। अस्टेलियामा त्यहाँका आदिवासीहरूलाई Aborigine शब्द प्रयोग गरिएको छ। नेपालको सन्दर्भमा अमेरिकी महाद्वीप वा अन्य ठाउँमा जस्तै आदिवासी र
बर्तोल्त ब्रेख्त (१८९८-१९५६) जर्मन नाट्यशालाकर्मी, नाटककार र कवि हुन्, विचारले मार्क्सवादी र समाजवादी विचारधारातिर झुकाव राख्ने खालका हुन् । नाजी शासन का बेला (१९३३-४५) मा
'महापण्डित’ उपाधि पाएका बहुआयामिक,३६ भाषाका ज्ञाता,भारतीय विद्वान राहूल सांकृत्यायन (१८९३–१९६३) हिन्दीका चर्चित साहित्यकार हुन् । जीवनी लेखक, यात्रा विवरण (नियात्रा साहित्य), इतिहासविद्, तत्वान्वेषी, तिब्बतदेखि श्रीलंकासम्मको
हरि मञ्जुश्री अचेल केही मानिसहरू हामी हिन्दू होइनौँ, हामी त वैदिक सनातनी हौँ, मस्टोपूजक हौँ, प्रकृतिपूजक हौँ, किरात हौँ, बौद्ध हौँ, जैन हौँ, इसाई हौँ, इस्लाम
बेइजिङ । आज चीनले आफ्नोे बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको घोषणा गरेको छ । उक्तसम्झौताको रकम
शल्य चिकित्सा (सर्जरी) का जनक र सुश्रुत-संहिताका प्रणेता आचार्य (सर्जन) सुश्रुतकाे जन्म विश्वामित्रको वंशमा ई.पू.छैटौं शताब्दीतिर बनारसमा भएको थियो। उनलाई स्वास्थ्य शिक्षा धन्वन्तरिबाट प्राप्त भएको
सिर्जना शर्मा काठमाण्डाै । नेपाली वाङमयको उत्थानका निम्ति रुकुम जिल्लाका स्रष्टाहरूद्वारा गठित रुकुमेली वाङमय अधिष्ठानको प्रथम साधारण सभा आज असोज २० गते काठमाण्डौमा सम्पन्न भएको छ
बिश्व शिक्षक दिबसकाे सन्दर्भ समाजको चाैतर्फी समुन्नति र निर्माणमा शिक्षकहरूकाे गरुत्तर दायित्व हुन्छ । उनीहरुको काँधमाथि नै बिश्वको उन्नत भबिष्य निर्माण गर्ने जिम्मेवारी रहेको हुन्छ ।
केन्जो टाङ्गे (१९१३–२००५) प्रख्यात जापानी वास्तुविद (आर्किटेक्ट) हुन् । यिनले आर्किटेक्टमा सबभन्दा प्रतिष्ठित पुरस्कार तथा सम्मान पाएका थिए । २०३५ साल (सन् १९७८) मा लुम्बिनीस्थित
सर्बप्रथम जनबादी गणतन्त्र चीन स्थापना भएको ७४औं बार्षिकोत्सबमा सामन्तबाद तथा साम्राज्यबाद बिरोधी आधुनिक चीनका महान नेता तथा बिश्व कम्युनिष्ट आन्दोलनका बीसौ शताब्दीका अग्रज कमरेड माओप्रति
नेपालमा शिख समुदायको विस्तृत र समृद्ध इतिहास छ। गुरू नानक गुरपूरब (१४६९–१५३९) को नेपालसँग प्रत्यक्ष सम्बन्ध जोडिएको छ । करिब पाँच सय वर्षअघि उनले नेपाल
सोक्रेटेस (ई.पू. ४७०–३९९) पश्चिमा दर्शनका अधिष्ठाता प्राचीन ग्रीक विद्वान चिन्तक हुन् । उनी (चित्रमा सेतो कपडा लगाएर औँला ठड्याइरहेका) मौलिक शिक्षा र आचारद्वारा उदाहरण दिन
(वसन्ततिलका) ========================= बेची युवा अरबमा पसिना असुल्छ भोका लुते कुकुर साथ लिएर डुल्छ टेक्दैन पाउ दरिलोसँग जोड्छ यन्त्र जन्मै अपाहिज रहेछ कि लोकतन्त्र ।१। राजा अनेकथरिका शिरमाथि बोक्छ रैती बुझेर निमुखा जतिमात्र
काठमाण्डौ । नेपालको इतिहासमा १५ सेप्टेम्बरको ठूलो र ऐतिहासिक महत्व छ । यसै दिन बिधिबत–घोषणापत्र, सेण्ट्रल अर्गनाइजिङ्ग कमिटी र अन्तरिम कार्यबिधि – सहीत नेपाल कम्युनिष्ट
नेपालको राजनैतिक इतिहासमा प्रत्येक वर्ष आउने १५ सेप्टेम्बरको दिन नेपाललाई एउटा नयाँ युगमा पदार्पण गराउने प्रस्थान बिन्दू, नव चेतनाको आमूल र अग्रगामी क्रान्तिकारी धार बोकेको
इतिहास निर्माता नारी, योगमायाबारे खासगरी पूर्वेली समाजमा अघिपछि चर्चा हुने गरेकै हो । तर गत साल सोही विषयवस्तुमा साहित्यकार नीलम कार्की निहारिकाले लेखेको उपन्यासले मदन
-ज्ञान प्रवीण गीताका बारेमा बिश्वमा बिद्वत समुदाय धेरैलाई थाहा छ र धेरै भाषाहरुमा यो अनुदित पनि छ । अर्जुन नामका पात्रद्वारा सोधिएका महत्वपूर्ण प्रश्नहरुको कृष्ण नामका
परशुराम कोइराला पोखरा . ......दर्शनका आरम्भ र विकासमा नेपाली भूमि वैदिक कालदेखि नै उर्वर देखिन्छ । भारतवर्षभित्रका देशहरूबाट अङ्ग्रेजले भारत (India) अलग छुट्ट्याए पछि भारतीय भूमिबाट लिखित सामग्रीका
(शिखरिणी) ============================ मलाई कुम्ल्याए खुरुखुरु विमानस्थल लगे जता लान्थे लाग्थेँ पछिपछि हुँदैहुन्न नबगे विनाबाधा पुग्थेँ सकुशल ठुला साहु घरमा सिकारीले भेटे अनि म छु परेको अभरमा ।१। थियो आशा चढ्दा अवतरण
सित्यैँ के उपहार दिन्छ कसले यो देशको नाउँमा यो चर्चा छ जताततै सहरमा बस्ती कुना गाउँमा कौडीको भरमा यता मुलुकको बेचेर स्वाधीनता खोटो एम् सि सि ल्याइयो यदिभने
मित्रलाल पग्यानी मलिँदै जानु पर्नेमा रुखिँदैछन् गराहरू गैह्रिँदै जानु पर्नेमा उत्रिँदैछन् जराहरू मरे काज क्रिया गर्छन् हेर्दैनन् जीवितै छँदा बोक्रा दामी गुदीभन्दा यहाँ उल्टो छ नर्मदा भ्रष्टाचार खुबै फल्छन्, अन्न
१. अहिलेको अभाव, समस्या, दौडधुप, विषाक्त वातावरण, जीवनशैली, खानपान र प्रतिस्पर्द्धाको दुनियाँमा तनाव, चिन्ता र दुख नहुने सायद कोही छैन । अधिकांश मान्छे रोगी र
काठमाडौं । ङिमा शेर्पा नेपाल तथागत गौतम बुद्ध जन्मेको देश । उहाँले ४५ वर्षसम्म दिनु भएको उपदेशहरुको संग्रह बौद्ध ग्रन्थ थेरवादमा पालि भाषा र महायानमा संस्कृतमा