ईन्द्र नारायण सुबेदी ====================== (भुजङ्गप्रयात) यहाँ हान्दछन् मुख्य साँढे सिँगौरी। प्रतीक्षा सयौँको छ थाप्ने जितौरी। छ देखावटी झुन्डको भिन्न पक्ष मिलाएर खाने सबैको छ
(भुजङ्गप्रयात) ईन्द्र नारायण सुबेदी ================================== यहाँ हान्दछन् मुख्य साँढे सिँगौरी। प्रतीक्षा सयौँको छ थाप्ने जितौरी। छ देखावटी झुन्डको भिन्न पक्ष मिलाएर खाने सबैको छ लक्ष।१। जुधेका जुध्यै देश उत्थान गर्न। छ बाजी छिटै
*सरस्वती माेहाेरा "भारतीय पुरुषहरू अहिले पनि आइमाईहरूले परम्परागत काम गरिरहेको हेर्ने बानीको आदी छन्। तिनलाई बुद्धिमान आइमाईहरूको संगत त चाहिएको हुन्छ तर विवाह गर्नलाई होइन। एउटा
सिर्जना शर्मा भ्यालेन्टाइन शब्द ल्याटिन भाषाबाट आएको हो जसको अर्थ शक्ति भन्ने हुन्छ । जसरी फेब्रवरी १४ लाई हामी भ्यालेन्टाइन डे भनिरहेका छौँ । भ्यालेन्टाइन रोमका
चन्द्रमणि गाैतम नेपालका प्रथम शहीद कोहो भन्ने विवाद जिउँदै छ । लखन थापा मगर (वि.सं. १८९१–१९३३) भन्दाअघि कोही पनि शहीद नभएको पृष्ठभूमिमा उनलाई प्रथम शहीद मान्नुपर्छ
कार्टुन : साभार शिव भटराईसुनिन्थ्यो राजनीति कुशल सञ्चालनको कला हो र कलाकार मानिस नै हो । र, त्यो राजनीतिज्ञ मात्र नभएर राजनीतिक खेलाडी पनि हो ।
चन्द्रमणि गाैतम बर्तोल्त ब्रेख्त (१८९८-१९५६) जर्मन नाट्यशालाकर्मी, नाटककार र कवि हुन्, विचारले मार्क्सवादी र समाजवादी विचारधारातिर झुकाव राख्ने खालका हुन् । नाजी शासन का बेला (१९३३-४५)
लोकनारायण सुवेदी लोकतन्त्र यथार्थतः संवैधानिक लोकतन्त्रभन्दा एउटा भिन्न कुरा हो । लोकतन्त्रले यसको विकासको इतिहास हेर्दा यसले जुन स्वतन्त्रता, समानता र भातृत्वको एउटा एकीकृत मर्मर्लाइ समटेको
देश र जनतलाई आन्तरिक र बह्य राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक शोषण र उत्पीडनबाट मुक्त गर्न र अग्रगामी दिशामा अघि बढाउनका लागि सचेतरुपमा आफुलाई संघर्षमा
लाेकनारायण सुवेदी देश जनताको दुराबस्थामा परिबर्तन ल्याउन र उनीहरुको जीबनलाई सम्मानपूर्ण, समुन्नत र समृद्ध तुल्याउन आजीवन, निरन्तर निष्ठापूर्वक र निस्वार्थभावले लगनशील भएर लाग्ने मानिसहरु बहुतै कम
चन्द्रमणि गाैतम शहीद शुक्रराज (वि.सं. १९५१–१९९७) देहरादूनबाट शास्त्री उत्तीर्ण गरेका विद्वान्, समाज सुधारक, नारी मुक्तिका पुराना योद्धा हुन् । नेपाल भाषाका अभियन्ता, नारी हितका लागि ‘स्वर्गको
आज जतिबेला बिश्वमा बिकासको दौडादौडमा पर्याबरणीय नोक्सानीले ‘गर्ने कोही पर्ने कोही’को स्थिति आइसकेको छ भने पर्याबरणीय न्याय पाउने आवश्यकता पनि त्यत्तिकै अत्यन्तै महत्वपूर्ण कुरा भइसकेको
चन्द्रमणि गाैतम राणाकालमा राजनीतिक अभियोग लगाएर बन्दी बनाईएका र बन्दी अवस्थामै निधन भएकोले शहीद मानिएका चन्द्र शम्शेरकालीन विराटनगरका प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो कृष्णप्रसाद कोइराला (वि.स. १९३६–२००१) ।
तोटक छन्द ---------------------------------------------------------------- जब मानव आउँछ टेक्न यहाँ अनि थाल्दछ जीवन लेख्न यहाँ प्रिय सुन्दर कर्म गरेर हिँडोस् सबका दिलले अब देश चिनोस्।१। जल अन्न सधैँभरि मिल्छ जहाँ अनि जीवन फुल्छ र
लोकनारायण सुबेदीबिश्वमा आज मार्क्सबादी पक्षधरहरुले मार्क्सबादको नाममा प्राय यान्त्रिक नक्कल तथा आर्थिकरुपमा कठमुल्लबादी(जडसुत्रबादी) किसिमले यसमा टाँस्सिरहनुका साथसाथै ऐतिहासिक तथा समाजिक बिशेषताहरु र परिस्थिति अनुरुप मार्क्सबादको
-लोकनारायण सुबेदी नब बर्ष केवल नयाँ समयको पर्व मात्र होइन । यो जीजीबिषा,सामुहीकता, बैभव, समृद्धिको कामना, संकल्प, नूतनताको उन्मेषको प्रकटीकरण पनि हो । बिषादको छायाँको बिरुद्ध
इन्द्रनारायण सुबेदी घाँटी जोड्न हतार भो अति छिटै सत्ता लिने दाउमा यौटै भो तन छोडिए परपरै खुट्टा दुबै नाउमा त्यस्तो कृत्रिम नाटकीय नमुना टिक्दै नटिक्ने कुरा झुक्याई जब बेचियो
दुराचारी शासक, तिनका चाकरीवाज वा मतियार र उनीहरूका पापलाई चोख्याउन जथाभावी स्वस्ती–शान्ति गराउँदै हिंड्ने लोभी ब्राम्हणको पुरुहित्याईं, समाजलाई दूषित र कुरुप बनाउने त्रिदोष हुन्....: पं.
* हरि मञ्जुश्री विज्ञानमा E = mc2 भन्ने सूत्र छ । ऊर्जाको रूपान्तरण हुन्छ भन्ने सन्दर्भको यो सूत्र अल्बर्ट आइन्स्टाइनको हो ।
चन्द्रमणि गौतम देश–विदेशबाट श्रोताहरूले पठाएका गीतको फर्माइस हेर्दा नारायण गोपाल अत्यन्त लोकप्रिय गायक भएको स्वतः बुझिन्थ्यो । त्यसमाथि उनलाई आजको प्रख्यातीमा पुर्याउनमा प्राध्यापक/लेखक/पत्रकार मित्र श्री पुरुषोत्तम
-ज्ञान प्रवीण गीताका बारेमा बिश्वमा बिद्वत समुदाय धेरैलाई थाहा छ र धेरै भाषाहरुमा यो अनुदित पनि छ । अर्जुन नामका पात्रद्वारा सोधिएका महत्वपूर्ण प्रश्नहरुको कृष्ण नामका
इन्द्रनारायण सुबेदी (तोटक छन्द) ------------------------------------------------------------- बस मौन विधायकका गण हो डस गोमनका विषका फण हो पुज, मालिकको बन दास तिमी हुन सालिक पत्थर लास तिमी।१। गतिहीन असक्षम नायक हौ मतिहीन अदक्ष विधायक हौ जनतासँग
इन्द्रनारायण सुबेदी (शार्दूलविक्रीडित) ================================ नेताकापछि लाग्न मानिस निकै घट्दै गएको बुझेँ नेता होइन पातकी असुर ती एक्लै भएको बुझेँँ बाटामा अनुहार हेर्न तिनको मान्दैन कोही अब हुन् यी देश बनाउने घरमुली
मधु श्रेष्ठ साथमा डिग्री लिएर बौद्धिक भेडा बन्दछन् । हरियो घाँस खानलाई भ्या–भ्या गरी कराउँछन् । भेडाहरु कराउँदै गर गोठालाले धपाउँछ । दायाँ वायाँ निस्कियो भने लौरो लिई ठटाउँछ । चुनाव आए भेडाहरु यताउता दौडिन्छन्