काठमाडौं । राजधानीकाे सम्बाद डबलीमा हिजाे एक कार्यक्रमकाबीच साहित्यकार खेम थपलियाको नाट्यकृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को सार्वजनिकीकरण तथा परिचर्चा गरिएको छ । संवाद डबलीमा आयोजित
इलाम । 'थुम्के साहित्यिक समूह' माईजोगमाईको आयोजनामा पालिकाकाे थुम्केमाा एक साहित्यिक भेला सम्पन्न भएकाे छ । कार्यक्रममा ३ वटा साहित्यिक कृति बिमोचन गरिएको बताइएकाे छ
विलियम शेक्सपियर (१५६४–१६१६) अँग्रेज नाटककार, कवि, अभिनेता हुन् । नाटक विधामा यति उच्चकोटीको नाटककार विश्वमा अरु कसैलाई मानिदैन। उनलाई बेलायतका राष्ट्रकवि पनि भनिन्छ । उनले आफ्नो
पृय मन, नया साल फेरियाे अरे कहाँ फेरिएछ ? हाम्राे मजेत्राे , डाेकाे र डाली उहीँ पुरानाे छ, हाम्राे कात्राे बाध्ने बासघारी उस्तै छ, हाम्राे आखाबाट अधरमा निरका सहश्रधारा आसुका डाेब
मदन पुरस्कार पाउने पहिलो महिला साहित्यकार पारिजात (वि.सं.१९९४२०५०) को वास्तबिक नाम विष्णुकुमारी वाइबा हो । आजीवन अविवाहित यिनले शिरिषको फूल (मदन पुरस्कार), महत्ताहिन, परिभाषित आँखाहरू,
सिर्जना शर्मा हिजो एक भब्य समाराेहका बीच पल्लव साहित्य प्रतिष्ठानको ‘पल्लव कुम्भ’ नारायणी रिसोर्ट गैंडाकोटमा सम्पन्न भयो । संस्थाका संस्थापक अध्यक्ष गोर्खे
बद्रीनाथ अधिकारी विद्वान युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले बृटेन लगायत विश्वका विभिन्न विकसित देशका विश्वविद्यालयमा अध्ययन गरेर आफ्नो एक प्रकारको पहिचान बनाउन सफल युवा मानिनुहुन्छ ।
इन्द्रनारायण सुबेदी (इन्द्रवज्रा) बेची युवाको पसिना असुल्छ डुब्दै त्यसैमा गणतन्त्र खुल्छ रित्तो बनायो घर खेतबारी देखाउने दाँत छ क्रातिकारी ।१। दायित्व बोक्ने दरकार छैन आफ्नो बुताको सरकार छैन देखिन्छ निर्वाचन ढोँग खालि छानेर लाने
लोकनारायण सुवेदी बिश्वमा महिला त्यसमा पनि बिशेष गरेर श्रमजीबी महिलाहरूमाथिको निर्मम शोषण र अन्यायका बिरूध्द खाशगरी श्रमजीबी महिलाका मुद्दामा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने ऐतिहासिक
–लाेकनारायण सुबेदी सामुदायिक बिबिधताले भरिएको नेपाली समाज बिबिध किसिमले अत्यन्तै उत्सवधर्मी छ । त्यस्ता अनेक उत्सवहरुमध्यको एउटा रंगिलो र रमाइलो उत्सव या पर्व हो - होली
चन्द्रमणि गाैतम रुसी लेखक तथा राजनीतिक कार्यकर्ता म्याक्सिम गोर्की (१८६८–१९३६) को पूरानाम एलक्सेई म्याक्सिमोभिच पेश्कोभ हो । साहित्यमा समाजवादी यथार्थवादको प्रयोग गरेका कारणले पनि उनी चर्चित
इन्द्रनारायण सुबेदी (इन्द्रवंशा छन्द) ======================= कुर्सी हुने मालिकझैँ गजक्क छन् निर्धा र भोका जति थक्क थक्क छन् छन् ठप्प उद्योग विकासका गति देखिन्छ हाम्रो अहिले अधोगति ।१। छैनन् युवा वृद्ध कुनै सुरक्षित सम्भ्रान्त
आज २१ फेब्रुअरी अन्तर्राष्ट्रिय कम्युनिष्ट घोषणापत्र जारी भएको बिश्वकाे एक ऐतिहासिक महत्वकाे दिन हो । कार्ल मार्क्स र फेडरिख एंगेल्सले बिश्व मानब सभ्यताको गहन, गम्भीर
यूनेस्कोले प्रत्येक बर्ष २१ फेब्रुअरीका दिन भाषिक तथा साँस्कृतिक बिबिधता तथा बहु भाषबादलाई प्रोत्साहन दिनका निम्ति अन्तर्राष्ट्रिय भाषा दिवस मनाउने गर्दछ । यो दिवस सन्
ईन्द्र नारायण सुबेदी ====================== (भुजङ्गप्रयात) यहाँ हान्दछन् मुख्य साँढे सिँगौरी। प्रतीक्षा सयौँको छ थाप्ने जितौरी। छ देखावटी झुन्डको भिन्न पक्ष मिलाएर खाने सबैको छ
(भुजङ्गप्रयात) ईन्द्र नारायण सुबेदी ================================== यहाँ हान्दछन् मुख्य साँढे सिँगौरी। प्रतीक्षा सयौँको छ थाप्ने जितौरी। छ देखावटी झुन्डको भिन्न पक्ष मिलाएर खाने सबैको छ लक्ष।१। जुधेका जुध्यै देश उत्थान गर्न। छ बाजी छिटै
*सरस्वती माेहाेरा "भारतीय पुरुषहरू अहिले पनि आइमाईहरूले परम्परागत काम गरिरहेको हेर्ने बानीको आदी छन्। तिनलाई बुद्धिमान आइमाईहरूको संगत त चाहिएको हुन्छ तर विवाह गर्नलाई होइन। एउटा
सिर्जना शर्मा भ्यालेन्टाइन शब्द ल्याटिन भाषाबाट आएको हो जसको अर्थ शक्ति भन्ने हुन्छ । जसरी फेब्रवरी १४ लाई हामी भ्यालेन्टाइन डे भनिरहेका छौँ । भ्यालेन्टाइन रोमका
चन्द्रमणि गाैतम नेपालका प्रथम शहीद कोहो भन्ने विवाद जिउँदै छ । लखन थापा मगर (वि.सं. १८९१–१९३३) भन्दाअघि कोही पनि शहीद नभएको पृष्ठभूमिमा उनलाई प्रथम शहीद मान्नुपर्छ
कार्टुन : साभार शिव भटराईसुनिन्थ्यो राजनीति कुशल सञ्चालनको कला हो र कलाकार मानिस नै हो । र, त्यो राजनीतिज्ञ मात्र नभएर राजनीतिक खेलाडी पनि हो ।
चन्द्रमणि गाैतम बर्तोल्त ब्रेख्त (१८९८-१९५६) जर्मन नाट्यशालाकर्मी, नाटककार र कवि हुन्, विचारले मार्क्सवादी र समाजवादी विचारधारातिर झुकाव राख्ने खालका हुन् । नाजी शासन का बेला (१९३३-४५)
लोकनारायण सुवेदी लोकतन्त्र यथार्थतः संवैधानिक लोकतन्त्रभन्दा एउटा भिन्न कुरा हो । लोकतन्त्रले यसको विकासको इतिहास हेर्दा यसले जुन स्वतन्त्रता, समानता र भातृत्वको एउटा एकीकृत मर्मर्लाइ समटेको
देश र जनतलाई आन्तरिक र बह्य राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक शोषण र उत्पीडनबाट मुक्त गर्न र अग्रगामी दिशामा अघि बढाउनका लागि सचेतरुपमा आफुलाई संघर्षमा
लाेकनारायण सुवेदी देश जनताको दुराबस्थामा परिबर्तन ल्याउन र उनीहरुको जीबनलाई सम्मानपूर्ण, समुन्नत र समृद्ध तुल्याउन आजीवन, निरन्तर निष्ठापूर्वक र निस्वार्थभावले लगनशील भएर लाग्ने मानिसहरु बहुतै कम