भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्थाद्वारा प्रकाशित लेखक रभिम कपालीको नयाँ पुस्तक सांस्कृतिक बाँसुरी बाजा बोल नामक पुस्तक विमोचन गरिएको छ ।
आकाश रातो भयो ७धर्ती रक्ताम्य जो थियो ८युवा जमीनमा लडेका ९फोहरा माथि माथि चढेका १०रगतको मृत्योन्माद थियो १०यो नबिर्सिने याद थियो ९साशनको सातो गयो
मूलबाटो कुरी बसें तिमी गाउँ आउँदै छौ भन्ने सुनेरहेर्दा हेर्दा आँखा थाकि सकेतिमी आएनौ तिमी आउने हल्ला भ्रम मात्रै हो कि ?अविर बोकि आएको थिएँअबिर जात्रा गरौं भनेर
‘महापण्डित’ उपाधि पाएका बहुआयामिक,३६ भाषाका ज्ञाता,भारतीय विद्वान राहूल सांकृत्यायन (१८९३–१९६३) हिन्दीका चर्चित साहित्यकार हुन् । जीवनी लेखक, यात्रा विवरण (नियात्रा साहित्य),इतिहासविद्, तत्वान्वेषी, तिब्बतदेखि श्रीलंकासम्मको खोजयात्रा
— जलद बैद्य हालका दिनमा केही ठाउँमा “नेवारहरू भारत हुँदै नेपाल आएका हुन्” भन्ने प्रकारका भनाइहरू सुनिन थालेका छन्। यस्ता अभिव्यक्तिहरू सतही बुझाइ र ऐतिहासिक अज्ञानतामा
हरेक बर्ष छठ पर्ब मौसम परिबर्तनसँगै आउने गर्दछ कार्तिक र चैत्र महिनामा । यो त्यस्तो बेला हो जतिबेला पृथ्वीले सूर्यको किरणहरुको दिशामा हल्का झुकाव बदल्छ
राेशन जनकपुरी जेन जी उथलपुथल बारे दुई दृष्टिकोण विकसित भएका छन्। एउटा पक्षले यसलाई क्रान्ति भन्न रुचाउँछ । यस्तो भन्नेहरू भदौ २३-२४गतेको उथलपुथलमा सामेल भएकाहरु ; परिवर्तनलाई
शायद यस पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो जसले मानिसहरूलाई सुखानुभूति प्रदान गर्दछ। मानिसले जीवनको मनमोहक र शक्तिशाली पुकार सुन्यो र
! (शार्दूलविक्रीडित) ----------------------------------------------------- ताकी बन्दुक हानिएछ शिरमा ऐया नभन्दै ढले यस्ता धेर युवा विनाकसुरमा मार्यो यहाँ देशले हुन् को को पहिचान गर्न तिनको आफैँ अगाडि सरेँ आफ्नै भाइ समेत
इन्द्ननारायण सुबेदी(पञ्चचामर)मभित्र राजनीतिको पुरानु दम्भ चल्दथ्यो पदस्थ देखिए अरू डहेर नेत्र बल्दथ्यो उमेर सत्तरी कटेँ अझै छ लालसा उही सकिन्न शक्तिकेन्द्रमा बसेर देश यो दुही ।१। म भोट किन्दथेँ
प्रख्यात चिनिया लेखक लु ह्सुन (१८८१–१९३६) को वास्तविक नाम चाउ शुरेन (Zhou Shuren) हो । ‘लु सुन’ बाट ‘तीन अधिराज्य’ भन्ने अर्थ आएपछि उनले नामको
मस्को, रूस । विश्व लेखक सङ्घको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। रूसकाे राजधानी मस्कोमा रहेकाे भव्य वर्ल्ड ट्रेड सेन्टरमा सेप्टेम्बर २० देखि २२ सम्म
नेपालका बहुभाषी कवि सन्ताेष कुमार पाेखरेल रसियामा हुन लागेकाे ‘वर्ल्ड पब्लिक असेम्ब्ली’ सहभागी हुन त्यसतर्फ जाँदैछन् । कवि पाेखरेलसँग उक्त असेम्ब्लीका सेराेफेराेमा गरिएकाे कुराकानीकाे सारांश
आकाङ्क्षाहरू धेरै छन् थोरै छन् स्रोत साधन भ्रष्टाचार गरी शून्य जितेर सबको मन निस्फिक्री कर्ममा लाग्नू जनता छन् दिने भर सफा दृष्टि भए बन्छ नेपाल फेरि सुन्दर । जब
एम्बोस्ड कार्ड ...... अर्को इन्धन चाहिँदैन कि कसो इम्बोस्ड हालेपछि नेपाली सब अङ्क अक्षरहरू खुर्केर फालेपछि पन्साई पहिचान मौलिकपना स्वाधीनता यी सब गर्छौ दान कि बेच्दछौ मुलुक नै पारेर
काठमाण्डौ । नेपालका एक क्रान्तिकारी किसान कम्युनिष्ट नेता कमरेड नन्दन अर्यालको ९६ बर्षको उमेरमा हिजो राती निधन भएको छ । भाद्र १्४ गते निधन भएका
काठमाडौं । नेपाली साहित्यका लागि एक ऐतिहासिक क्षणका रूपमा नेपालका प्रथम अन्तर्राष्ट्रिय बहुभाषी कवि सन्तोष कुमार पोखरेल अब मस्कोमा हुने दोस्रो विश्व लेखक कांग्रेसमा नेपालको
पुस्तकस्था तु या विद्या, परहस्तगतं च धनम्। कार्यकाले समुत्तपन्ने न सा विद्या न तद् धनम्।। लिच्छवि कालमा पनि 'सफू छें' (पुस्तक घर) बारे इतिहासको उल्लेख भेटिन्छ। नाबालक
पुस्तक पढाई पुरानो जमानामा थिएन । किनकि त्यो सम्भावना बनेकै थिएन । त्यसैले श्रुति, स्मृतिको अर्थात् सुनाउने, सुन्ने र सम्झिने यी तीन महत्वपूर्ण कुरामा भर
सन्तोष कुमार पोखरेल नेपाली बहुभाषिक कवि, लेखक, अनुवादक र साहित्य अभियन्ता हुन्, जसले ६ भाषामा मौलिक कविता सिर्जना गरेका छन् । उनका हजारौं कविता रचनाहरू
हुँदै छन् घना गाउँ बस्ती उजाड गते बारमा मात्र छन् चाडबाड घुमी वर्षले लाउने गर्छ फेरो भयो शून्यजस्तै उज्यालो कटेरो ।१। बुहारी छ मुङ्लान छोरो कतार गयो नाति जापान गर्दै
३१ जुलाई २०२५ : १४५औं प्रेमचन्द जन्मजयन्ति सन्दर्भ हिन्दी साहित्यमा उपन्यास सम्राट भनिने मुन्शी प्रेमचन्द (१८८०१९३६) को वास्तविक नाम धनपत राय श्रीवास्तब हो । आधुनिक हिन्दी
—लोकनारायण सुबेदीमानब समाजको बिकासको क्रममा देखा परेको सर्प सँस्कृति निकै पुरानो सँस्कृति हो । यसलाई नाग पञ्चमीकारुपमा मनाउने गरिन्छ । सर्प देख्नासाथ मानिसहरुको आँङ सिरिङ्ग
(भुजङ्गप्रयात) ================= थिए शैलझैँ देशका कर्णधार सधैँ न्यायको पक्षमा सूत्रधार नयाँ मूल्यका सिर्जनाका प्रणेता यिनै कर्मयोगी दुई मात्र नेता।१। थिए भेद अन्याय यो लोकमाथि कुसंस्कारका विघ्न बाधा समाती उखेलेर फ्याँक्ने धरा चट्ट पारी थिए