लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अवस्था बलियो बन्दै गएको छ । विगतको तुलनामा संस्थाको बचतमा समेत वृद्धि हुँदै गएको व्यवस्थापक रविन सुनारले बताए
दाेलखा । वित्तीय व्यवस्थापनमा दोलखाका सहकारी संस्थाहरु अब्बल देखिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुलाई समेत तरलता व्यवस्थापनमा समस्या परिरहेका बेला दोलखाका सहकारीले भने तरलतालाई
हालै सम्पन्न राष्ट्रिय सहकारी महासम्मेलमा धनगढीको किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहकाे उत्साहजनक सहभागिता थियो । नीति निर्मातालाई आफ्नो क्षेत्रका समस्या सुनाउन पाउने
हामी महासंघको सदस्य नै हौं । हामी उत्पादनसँग जोडिएका छौं । १ सय भन्दा बढि चिया उत्पादक सहकारी छन् र ३०/३२ वटा कारखाना सञ्चालनमा रहेका
मुलुकमा देखिएको वित्तीय संकट र तरलता अभावको अवस्थाका वावजुद पनि चतरा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको मन जितेर पर्याप्त तरलता व्यवस्थापन गर्न सकेको छ । संस्थामा
महासम्मेलनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि राज्य र अभियानबीच छलफल र सम्वादको माध्यमबाट समाधानको मार्गचित्र प्रस्तुत गर्छ भन्ने आम सहकारीकर्मीको अपेक्षा छ । सहकारीको
सहकारी क्षेत्रमा अहिले थुप्रै समस्याहरु देखिएका छन् । महासम्मेलनमा देशभरबाट सहभागिहरु आउनुहुने भएकाले मुलुकभर सहकारीको अवस्था के रहेछ, त्यसको शेयरिङ हुन्छ भन्ने मैले अपेक्षा गरेको
सहकारी क्षेत्रमा लामो समयदेखि काम गरिराखेको छु । तेश्रो राष्ट्रिय महासम्मेलनमा सहभागी हुन नाम दर्ता गराएको छु । यसमा सहभागी हुनुको मुख्य उद्देश्य भनेको सिकाई
प्रत्येक ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन आयोजना हुने गरेको छ । यो तेश्रो महासम्मेलन राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको
नेपाल सरकार र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा हरेक ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन हुँदै आएको छ । यसले समग्र देशको सहकारी अभियानको गाइडलाइन तयार
राष्ट्रिय सहकारी महासम्मेलन हरेक पाँचपाँच वर्षमा गर्ने घोषित कार्यक्रम नै हो । यस अघि २०७४ सालमा महासम्मेलन भएको थियो । आगामी चैत्र २३ देखि २५
राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा आगमी चैत्र २३ देखि २५ सम्म काठमाण्डौमा तीन दिने तेश्रो राष्ट्रिय सहकारी
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, नेफ्स्कुनको आयोजनामा साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हालै सम्पन्न भएको छ । काठमाण्डौ २ दिनसम्म चलेको गोष्ठीमा देशभरबाट
सीइओ वर्कसपमा म्यानेजर्स क्लबको भूमिका सीइओ वर्कसप व्यवस्थापनमा म्यानेजर्स क्लबको भूमिका रहेको छ । वर्कसप कसरी सञ्चालन गर्ने भन्ने बारेमा म्यानेजर्स क्लबले सल्लाह दिएको छ ।
आगामी फागुन २४ र २५ गते साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आयोजना गर्नुभएको छ । गोष्ठी आयोजना गर्नुको उद्देश्य, औचित्य र सान्दर्भिकता माथि प्रकाश पारिदिनुस्
जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोक र कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) को व्यवस्थापनमा एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । ‘संकट न्यूनिकरणका लागि सहकारी मान्यता र मापदण्डको
जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोक र कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) को व्यवस्थापनमा एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । ‘संकट न्यूनिकरणका लागि सहकारी मान्यता र मापदण्डको
मुलुकमा आएको आर्थिक मन्दीसँगै बैंक तथा वित्तीय संस्था तरलता संकटबाट गुज्रिरहेका छन् । तर समुदाय र सदस्य केन्द्रित रहेर वित्तीय कारोबार गर्दै आएका कतिपय सहकारी
कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध सञ्चालक रामदास श्रेष्ठले राज्यले सहकारी अभियानलाई बचाउन पोलिसी तत्काल ल्याउनुपर्ने माग गरेका छन् । हजारौं मानिसलाई प्रत्यक्ष रोजगारी
काभ्रेको सहकारी अभियान कसरी अगाडि बढेको छ ? अहिले काभ्रेपलाञ्चोक जिल्लाको सहकारी अभियानमा बजार क्षेत्रमा आर्थिक मन्दीका कारणले केहि समस्यामा परेको हो कि भन्ने महशुस भइराखेको
पछिल्लो केहि समययता सहकारी संस्थाहरु समस्याग्रस्त बन्दै गएका छन् । दिनप्रतिदिन सहकारीहरुले वित्तीय संकट झेलिराखेका छन् । कतिपय संस्थाले सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा
राष्ट्रिय सहकारी बैंकको निर्वाचन सहितको १९औं वार्षिक साधारणसभा पौष १६ गते हुनगइरहेको छ । साधारणसभाबाट बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा नयाँ सञ्चालक चयन
पछिल्लो केहि समय यता सहकारी क्षेत्र समस्याग्रस्त बन्दै गएको छ । संस्थाहरुले सदस्यको बचत फिर्ता गर्न सकिराखेका छैनन् । सहकारीमा यस्तो अवस्था आउनुको कारण के
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले भक्तपुरमा सञ्चालित सहकारी संस्थाहरुमा अहिलेसम्म कुनै समस्या नआएको बताएका छन् । जिल्ला बाहिर मुख्य