हाम्रो जनकल्याण साकोसको विद्यालय शिक्षा अन्तरगर्त भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको सेतीदेवी माध्यमिक विद्यालयमा ग्रामीण विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकला प्रगियोगिता सम्पन्न भएको
संचित बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाइ मिठाई बनाउने तालिम दिइएको छ । संस्थाको महिला उपसमितिकोे आयोजनामा एक दिने तालिम आयोजना गरेको संस्थाले जनाएको छ
हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको निर्वाचन सहितको १४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले मीनबहादुर शाहीको अध्यक्षतामा ७ नयाँ संचालक समिति चयन भएको
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि।को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “वर्तमान सहकारी अभियान” विषयक भक्तपुर नगरस्तरिय गोष्ठि सम्पन्न भएको छ।
नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीका कारण संघले बहुउद्देश्यीय सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनका लागि काम गर्न नसकेको आरोप लागेको छ ।काठमाण्डौ जिल्ला
सहकारीको सन्दर्भ ब्याजदर निर्धारणका लागि बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको आज बसेको बैठक आधारहरुको विश्लेषण गर्न बाँकी
राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा भोलिबाट शुरु हुने भएको छ । बैंकले सात वटै प्रदेशमा भौतिक रुपमा साधारण सभा गरी सदस्य संघसंस्थाबाट प्राप्त
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेतीले सन्दर्भ ब्याजदर १४.७५ बाट बढाउन पहल गर्ने बताएका छन् । सहकारी संस्थाहरुले ऋणमा लगानी गर्दा लिने ब्याजदरमा सिलिङ
काठमाण्डौको न्यूरोडमा रहेको ताल्चा बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रन्जित सापकोटाले सभालाई सम्बोधन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड
कालिमाटी तरकारी बजारमा रहेको श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष तारा रेग्मी मगरको सभापतित्व
एम्स बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निरोज प्रसाद ढुंगानाको सभापतित्वमा सम्पन्न सभाले आर्थिक तथा वार्षिक प्रतिवेदन
प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाको आर्थिक तथा प्रशासनिक पक्ष सबल रहेको स्पष्ट पारेको छ । ललितपुर महानगरपालीका थसिखेलस्थित संस्थाका बारेमा भ्रामक प्रचारप्रचार भएको भन्दै
इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष यशोदा राईको सभापतित्व एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी
सिम्बोलिक बचत तथा ऋण सहकारी संस्थाले दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष जयराम गिरिले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुलाई
काभ्रेपलाञ्चोक, जिल्ला बचत तथा ऋण सहकारी संघको २४औं बार्षिक साधारणसभाले जितेन्द्र नकर्मीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । त्यसैगरी शिवप्रसाद आचार्यको संयोजकत्वमा
बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्व एवं नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको सभापतित्वमा सभा
जनप्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको छोटो अवधिमा नै समग्र सूचकमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । ललितपुरको कुमारीपाटीमा रहेको उक्त संस्थाले स्थापनाको
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारणले १२ प्रतिशत लाभांश पारित गरेको छ । संस्थाले गत वर्षको नाफा बाट सदस्यहरुलाई १२ प्रतिशत लाभांश दिने भएको
शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री बसन्त मानन्धरको प्रमुख आतिथ्यता एवं संस्थाका
बालकुमारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठ उत्कृष्ट सहकारीकर्मीका रुपमा सम्मानित भएका छन् । जिल्ला सहकारी संघ लि. भक्तपुरले आज २३औं वार्षिक साधारणसभाको
ललितपुर बचत संघको २७औं वार्षिक साधारणसभा सम्पन्न ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईंको
नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गौतम खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । एघार
सनराइज बैंकले सहकारी संस्थाका ग्राहकहरुलाई दिने डेबिट कार्डको नमूना सार्वजनिक गरेको छ। जसका लागि बैंकले भिसा इन्टरनेसनलबाट समेत सहमति पाइसकेको छ। बैंकले पहिलो चरणमा कार्ड जारी
मनास्लु बचत तथा ऋण सहकारी संस्थाले बाल बचतकर्ताहरुलाई कापीकलम वितरण गरेको छ । संस्थाको पाँचौं स्थापना दिवसका अवसरमा बालबालिकालाई कापी कलम वितरण गरिएको हो ।