-लोकनारायण सुवेदी यो निश्चत कुरा हो कि कुनै पनि भाषाको सत्ता त्यसको निरन्तर प्रयोगबाटै मात्र स्थापित हुन्छ । त्यसैले भाषासँग मानिसहरु जोडिएको हुन्छन् । वास्तवमा मानिस
नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट बताएका छन् । एमसीसीलाई लिएर आफ्नो पार्टीले दोहोरो
नेपाल कम्युनिष्ट पार्टीले संसदबाट एमसीसी पारित गरिनु आफ्नै मुत्युपत्रमा हस्ताक्षर गर्नु हुने जनाएको छ । सरकारले जनस्तरबाट व्यापक विरोध हुँदाहुँदै विवादास्पद एवं राष्ट्रघाती अमेरिकी मिलेनियम
सत्तारुढ घटकले आज संसदमा एमसीसी टेबुल गर्ने सहमति गरेपछि संसदभवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । एमसीसी विरूद्ध उत्रिएका प्रदर्शनकारीहरुले प्रहरीको ब्यारीकेड तोडेर संसदभवनतर्फ अघि
सर्वत्र विरोधका वावजुद सत्तारुढ गठबन्धन आजै प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल
एमसीसी सम्झौताका कारण मुलुक शक्तिराष्ट्रहरुका रणमैदान बन्न पुगेको छ । एमसीसी सदनबाट पारित गर्ने र यसलाई खारेज गर्नुपर्छ भन्ने पक्षमा यसअघिनै मुलुक आन्तरिक द्वन्दमा फसिसकेको
अमेरिकासँगकाे एमसीसी अर्थात् माइलेनियम च्यालेञ्ज कर्पाेरेशन सम्झाैताका कारण देश नराम्राेसंग बिभाजित हुन पुगेकाेछ । यसकाे समर्थन गर्नेहरु यसका गम्भीर र अस्वीकार्य शर्तहरुलाई स्वीकार्न गर्न उद्यत
निजी सवारी साधन भएका प्रयोगकर्ताहरुले अब सजिलै ब्लुबुक नवीकरण शुल्क तिर्न सक्ने भएका छन् । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ने सवारीसाधनको ब्लुबुक नवीकरण गर्न
त्रिभुवन विमानस्थलमा प्रवेश गर्न प्रिन्टेड टिकट अनिवार्य नगरिएको विमानस्थल अधिकारीले जानकारी गराएका छन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला टिकट मोबाइलमै देखाए पनि हुने बताएका हुन्। उनले
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको छ। २०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको हो। ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल
सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न आलटाल गरेपछि काठमाण्डौ महानगरपालिका सहकारी विभागले ३२ वटा संस्थालाई कारवाहीका लागि प्रहरीमा लेखिपठाएको छ । ३२ सहकारी संस्थाका १४०१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताएका छन् । खबर एजुकेशन मिडियाले आयोजना गरेको अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको
एमसीसी सम्झौता तत्काल खारेजीको मागसहित त्यसविरुद्ध आन्दोलनरत मोर्चाले विभिन्न संसदमा रहेका दलका प्रमुहरुलाई ज्ञापनपत्र बुझाएको छ । एमसीसीसम्झौता विरुद्ध संयुक्त जनआन्दोलन, नेपालका प्रतिनिधिहरुले एमसीसी सम्झौता
सहकारी विभागले एकिकृत निर्देशन जारी गरेको छ । सहकारी ऐन २०७४ जारी भएपछि विभागले पहिलो पटक एकिकृत निर्देशन जारी गरेको हो । विभागद्वारा जारी ८८ बुँदे
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध आइतबार बिहान
भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य गर्ने सम्झौता भएको छ । यस सहकार्यसँगै अब प्रभु पे फोन पे
व्यवसायीहरुको दवावमा सरकारले दूधको मुल्य बढाएकोमा उपभोक्ता मञ्चले आपत्ति जनाएको छ । माघ १७ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको बैठकले साविकको दूधको मूल्यमा ६.५२
शहबाज खान, कपिलवस्तु जनतालाई आवश्यक सेवासुविधा सहज तरिकाले उपलब्ध गराउनको लागि गाउँगाउँमा नै सिंहदरबार आएको भनिए पनि कपिलवस्तुको शिवराज नगरपालिका वड़ा १ चोरखोलावासीहरु पिउने पानीजस्तो आधारभूत
नेकपा मालेका महासचिव सिपी मैनालीले अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन नगर्न आग्रह गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उनले एमसीसी सदनबाट
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १ देखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको छ। साथै स्थगित भएका परिक्षाहरु समेत सुचारु गर्ने त्रिविले जनाएको छ । त्रिवि सूचना
लाेकनारायण सुबेदी कमरेड एकराज पाण्डेले लेखेको ‘मैले देखेको र भोगेको कम्युनिष्ट आन्दोलन’ शीर्षकको एउटा किताब गएको मंसिर २५ गते सार्वजनिक भएको छ ।
शहबाज खान/कपिलवस्तु समाजिक विकास डिभिजन कार्यलय कपिलवस्तुका प्रमुख सुर्य प्रसाद भुसाल, इन्जिनीयर ॠषि राम गौतम,सब इन्जिनीयर निरोज यादवको टोलीले विहीवारका दिन
सरकारले दूधको उपभोक्ता मुल्य प्रतिलिटर ७६ रुपैयाँ बाट बढाएर ८५ रुपैयाँ बनाएको छ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ
यतिबेला यूक्रेनलाई लिएर एकातिर ठूलो युद्धको सन्मुख खडा हुँदै गरेको देखिन्छ भने अर्कोतिर यस्तो आशंकाबीच पनि निकै ठूला कूटनीतिक पहलहरु पनि चलिरहेको देखिन्छ । यस