लियोनार्दो दी सर पिएरो दा भिन्सी (१४५२१५१९) चित्रकारमात्र होइन १८ विभिन्न विधाका बहुविज्ञ प्रख्यात इटालियन इतिहास पुरुष हुन् । यिनले त्यही जमानामा हेलिकप्टर, ट्यांक, प्यारासुट
कार्ल मार्क्सका जान्नैपर्ने महत्वपूर्ण पाँच कुरामार्क्स चाहन्थे मान्छेको जिन्दगीमाथि उसकै अधिकार होओस्, मान्छेको जीवन अरू कुराभन्दा सर्वोपरी होओस् । उनी चाहन्थे मान्छेहरू स्वतन्त्र होऊन् र
-कवि सन्तोष कुमार पोखरेल गाउँले बिकास कस्तो हुन्छ भन्ने कुरो सुनेको थियो बिकास झुलूक्क देखा पर्यो आयो मुख देखयो अनि थाहै नदिई हरायो , कता हरायो कसैलाई थाहा भएन । पहिलाजस्तै
रुसी लेखक तथा राजनीतिक कार्यकर्ता म्याक्सिम गोर्की (१८६८१९३६) को पूरानाम एलक्सेई म्याक्सिमोभिच पेश्कोभ हो । साहित्यमा समाजवादी यथार्थवादको प्रयोग गरेका कारणले पनि उनी चर्चित छन्
ईमान्दारीपूर्वक, अचानक, मेरो जीवन मेरा आँखामा प्रतिबिम्बित देखिन्छ अस्तित्वको पोखरीबाट। पीडाका सबै छायाँ मात्र देख्छु, मेरो खुसीको विपरीत, यत्रतत्र विरोधाभास छ, दुविधा कहिल्यै समाधान हुँदैन, चोट लाग्ने त आत्माको टुक्रामा हो नि! तर तिनीहरूले के
मानिसकाे जीवन र मन छुने अनि नबिर्सिने अर्थात कालजय गीत गाएर अमर बनेका कलाकार भक्तराज आचार्य अस्ताए । उनले गाएका यी गीतका पंक्तिहरू कलापारखी र
आज बिश्वमा सामाजिक असमानताको खाडल निरन्तर बढ्दै नै गइरहेको छ । जसले गर्दा अत्यधिक ठूलो जनसंख्या भएको सर्बसाधारण मानिसहरुको आयमा अत्यन्तै कम बृद्धि भइरहेको छ
मार्क्सकाे शिक्षाका सम्बन्धमा पनि आज त्यही कुरा भइरहेको छ जुन कुरा उत्पीडित बर्गको मुक्तिको संघर्षमा तिनका नेताहरु र क्रान्तिकारी बिचारका शिक्षाहरुसँग इतिहासमा प्रायजसो हुँने गर्दै
सोमबार, काठमाडौँको अनामनगर स्थित सामाजिक विकासको सभाहलमा देवकोटा -लुसुन प्रज्ञा पुरस्कार प्रा.डा. चुडामणि बन्धुलाई समर्पण गरिएको छ । नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र चिनका महान
म पृथ्वीका सबै कवि र लेखकहरूलाई अपिल गर्दछु। प्रिय कवि र लेखकहरू! मेरा प्रिय साथीहरू !पृथ्वी हाम्रो घर हो।यस्तो समयमा जब विभिन्न युद्धहरू, रोगहरू, विवादहरू,
आजका प्रगतिशील बुद्धिजीवीको कर्तब्य (यो कमरेड पुष्पलालले २०३० कार्तिकमा नेपाली जनबादी क्रान्तिकारी साँस्कृतिक संघको प्रथम सम्मेलनलाई गर्नु भएको सम्बोधनको अंश हो । जुन सम्मेलनमा उहाँका दार्शनिक
पूर्व राजदुत तथा प्रेरक वक्ता महेश दाहालले सकारात्मक सोचले मानिसलाई लक्ष्यमा पुग्न सहयोग पुर्याउने बताए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले गरेकाे साकोस
काठमाडौं । नेपालमा पनि अर्को विश्व सम्भव छ भन्ने नाराका साथ आज फागुन ३ देखि ७ गतेसम्म पहिलोपटक बिश्व सामाजिक मञ्चको १६ औं सँस्करण हुन
*सिताराम थापादेसमा कालाेपाेतियकाे अनुसार सल्बलाउन थालेपछिदेशि - बिदेसि प्रतिक्रिबादी शाषकहरुले ढाड सेकाएपछिजिवनकाे आहुति दियर हिडेका थिय महिला र दलित जनजाति युवाहरुकाे ताति,!हिडेका थिय असरल्लै जीवन
ज खाँ Genghis Khan (११६२–१२२७) को न्वारानको नाम तेमुजिन थियो । यिनको नामका विभिन्न उच्चारण हुन्छन् । यिनी मङ्गोल वंशको विशाल साम्राज्य संस्थापक र प्रख्यात
सबैभन्दा पहिले म यस बुद्धिजिवि बैठकमा भाग लिन आउनु भएका पार्टी कामरेड तथा गैर पार्टी साथीहरुलाई हाम्रो पार्टी–नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तर्फबाट धन्यबाद ज्ञापन
इन्द्रवज्रा ===================== कस्तो अनौठो गणतन्त्र आयो स्वाधीनता नैतिकता गुमायो धेरै जनाले शिरपेच लाए कप्ल्याक्क यो देश मिलेर खाए । यौटा हटाएर अनेक राजा आई बनाए गणतन्त्र साझा उद्योगधन्दा व्यवसाय छैन श्रीपेचधारी खलको छ चैन
काठमाण्डाै। यही २०८० माघ १७ का दिन रुसी भवन काठमाडौँमा नेपाल–रुस संस्कृति र साहित्यका सेतु, लेखक, अनुवाद समालोचक, अनुसन्धानकर्ता स्व. कृष्णप्रकाश श्रेष्ठको सम्झनामा समर्पित “स्मृतिको
स्वरेन आबी कियरगाद (Søren Aabye Kierkegaard) १८१३–१८५५, डेनिश दार्शनिक, क्रिश्चियनका बेदान्ती जस्तै, कवि, सामाजिक समालोचक तथा धार्मिक लेखक थिए, जो अस्तित्ववादी दार्शनिकका रुपमा चिनिन्छन् ।
धर्मभक्त माथेमा (वि.सं. १९६५) : काठमाडौँ तत्कालीन जोरगणेश निवासी माथेमा खलक दरबारसँग हिमचिम भएको खातापिता परिवार थियो । धर्मभक्तका पिता आदिभक्त राणा शासनका सुब्बा थिए,
शहीद शुक्रराज (वि.सं. १९५१–१९९७) देहरादूनबाट शास्त्री उत्तीर्ण गरेका विद्वान्, समाज सुधारक, नारी मुक्तिका पुराना योद्धा हुन् । नेपाल भाषाका अभियन्ता, नारी हितका लागि ‘स्वर्गको दरबार’
-प्रा डा बन्धु कोइराला बी ए कृष्ण धरान । म बी ए कृष्णलाई । नेपाल - नेपाली भन्छु। मेरा गुरु पनि । मार्क्सवादी पाठशालाका एक गुरु । आदर्श । आदरणीय , सरल
देश र जनताको अग्रगामी उत्तरोत्तर प्रगति र समृद्धिकोनिमित्त सचेत र समर्पित भएर आफ्नो घाँटीमा हासी हाँसी फाँसी लगाउन तयार हुने र छातीमा तातो गोली थापेर
काठमाडौँ । आज बिश्व प्रसिद्ध सर्बहारा बर्गका क्रान्तिकारी नेता तथा मार्गदशक महान लेनिनको देहाबसान भएको १०० बर्ष लागेको दिन हो । सन् १९२४ मा आजकै