नेपालका बहुभाषिक अन्तर्राष्ट्रिय कवि सन्तोष कुमार पोखरेलले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको प्रख्यात “अलकापुरी कान्तिपुरी नगरी” कविताको आजसम्मकै उत्तम छन्दबद्ध अङ्ग्रेजी अनुवाद गरेका छन् ।
इन्द्रनारायण सुवेदी ( शार्दूलविक्रीडित) --------------------------------------------- अग्ला छन् दरबार शैलसरिका छन् बान्किला सुन्दर सत्ताका उपहार उच्च पदका सम्पन्न बस्ने घर नाङ्गै आइपुगे विशिष्ट पदमा पड्काउँदै चप्पल थापी काँध हुरुक्क दिक्क बनिदै बोक्नेहरू
–शिव भट्टराई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष भएको ज्ञान मलाई २००७ साल पछि पाल्पामा कमलराज रेग्मीद्वारा सञ्चालित बिभिन्न आन्दोलन र प्रदर्शनको
काठमाडौं। क्यान्सर रोगबाट आक्रान्त वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको हिजो ७४ वर्षको उमेरमा देहाबसान भएको छ । उहाँको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा हिजो बिहान मृत्यु
(शार्दूलविक्रीडित) अग्ला छन् दरबार शैलसरिका छन् बान्किला सुन्दर सत्ताका उपहार उच्च पदका सम्पन्न बस्ने घर नाङ्गै आइपुगे विशिष्ट पदमा पड्काउँदै चप्पल थापी काँध हुरुक्क दिक्क बनिदै बोक्नेहरू छन् तल
लाेकनारायण सुबेदी नेपाल आज मानसिक रुपले गरीब र मगन्ते जस्तो देखिदै प्रस्तुत हुने गरेको भए पनि प्रकृतिले बरदानस्वरुप दिएको यहाँको बिशाल र महत्वपूर्ण जैबिक बिबिधताले अत्यन्तै
क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । बलियो मानिसले
इन्द्रनारायण सुबेदी(भुजङ्गप्रयात)----------------------बिनाचाकरी वा बिनाभक्तिभावकहाँ पर्छ सत्सिर्जनाको प्रभावव्यवस्था छ जस्तो अवस्था छ उस्तैसरेको छ साहित्यमा त्यो दुरुस्तै ।१।लबीमा बसे हातमा मिल्छ केहीसबैको त्यतैतर्फ जाँदैन देहीदुई हात
हात मल्नेहरू (भुजङ्गप्रयात) ---------------------- बिनाचाकरी वा बिनाभक्तिभाव कहाँ पर्छ सत्सिर्जनाको प्रभाव व्यवस्था छ जस्तो अवस्था छ उस्तै सरेको छ साहित्यमा त्यो दुरुस्तै ।१। लबीमा बसे हातमा मिल्छ केही सबैको त्यतैतर्फ जाँदैन देही दुई हात
बुद्धको ज्ञानको खोज र शिक्षा अद्भूत थियो । बुद्धले आफ्नो सबैभन्दा आश्चर्यजनक खोज हरेक मनुष्यले निर्वाण प्राप्त गर्न सक्छ भन्ने थियो । यसको स्पष्ट अर्थ
काठमाडाैं ।नेपाली किरात धर्मका मर्मज्ञ र महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४१काठमाडाैं ।नेपाली किरात धर्मका महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्तीकाे अबसरमा
तिम्रा दुश्मन होइनन् गुरुहरू डन्डा नबर्साउनू बोल्छन् पाउनुपर्छ बोल्न सबले झम्टी नतर्साउनू थुन्दैछौ हतियारले दिनदिनै आवाजलाई किन देऊ ए सरकार ! कानुन छिटो पर्दैन सत्ता दिन । आफ्नै बोलकबोलमा
मानवजातिको ओठमा सबैभन्दा सुन्दर शब्द नै आमा हो, अनि सुन्दर पुकार नै मेरी आमा हो; यो आसा र प्रेमले भरिपूर्ण शब्द हो, जो दिलको गहिराईबाट
बिश्वमा प्रकृति, पृथ्वी, देश,नदी आदिलाई माता सरह मान्ने प्नचलन पनि छ । आमालाई आश्रय, सुरक्षा, उर्जा दिने, उत्साह दिने र ज्ञान दिने महत्वपूर्ण ब्यक्तित्वकाे रूपमा
विलियम शेक्सपियर (१५६४–१६१६) अँग्रेज नाटककार, कवि, अभिनेता हुन् । नाटक विधामा यति उच्चकोटीको नाटककार विश्वमा अरु कसैलाई मानिदैन। उनलाई बेलायतका राष्ट्रकवि पनि भनिन्छ । उनले आफ्नो
राजाले धनसंग्रह गरेमा जनता गरिब हुन्छन् र राष्ट्र गरिब हुन्छ; मन्त्रीले धनसंग्रह गरेमा भ्रष्टाचार र अराजकता फैलिन्छ । गुरुले धनसंग्रह गरेमा शिक्षाको मूल्य–मान्यतामा ह्रास आउँछ
प्रस्तावना सत्ता राजनीति सधैं जनताका आशा–आकांक्षालाई सम्बोधन गर्ने प्रक्रिया हो। तर जब राज्य असफल हुन्छ, तब राजनीति पहिचानको प्रयोग गरेर जनताको भावनामा खेल्न थाल्छ। यही प्रक्रियामा
(शार्दूलविक्रीडित)---------------------------------------------चिन्तामुक्त विषादमुक्त दुनियाँ भेटोस् नयाँ वर्षलेकुण्ठा द्वेष विवाद दु:ख झगडा मेटोस् नयाँ वर्षलेनौलो चेत नवीन कौशल कला
फेरि अर्काे बर्ष शुरु हुँदैछ । सम्बतसर फेरिदैछ । अनि यो दिनलाई हामीले नयाँ बर्षको शुरुवात मानेर एउटा पर्बजस्तो हरेक बर्ष मनाउने गर्दछौ । जब
सीप चलाउने पानी नचलाउने हो भने हामी आरन बन्द गर्छौँ, शास्त्र पढेर ज्ञानले जित्छौँ, समानता ल्याएर छोड्छौँ । भगवानले हामीलाई हेला गर्या होइन मान्छेले काढ्या
(मन्दाक्रान्त्ता) नेताजीका महल ठडिए चम्कियो राजधानी फिर्दै आए दिन पनि नयाँ उर्लिएझैँ जवानी च्याँसे लुम्रा सबल बनिए चिल्लिए फेरि गाला छैनन् पीडा सकस तिनको फेरिएको छ चाला ।१। छैनन् पेसा
लाेकनारायण सुबेदीअहिले हरेक बर्ष अग्रेजी महिनाको अप्रिलको १ तारिखका दिन ‘मूर्ख दिवस’ अर्थात ‘मूर्ख दिवस’मनाउने गरिन्छ । यो परम्परा कहिले र कसरी शुरु भयो भन्ने
काठमाण्डाै । शहीद गंगालाल र कमरेड पुष्पलाल समेतका पिता भक्तलालमा समर्पित र केन्द्रित कान्छा छोरा बिजयलाल श्रेष्ठले ९१ बर्षको उमेरमा लेख्नु भएको राष्ट्रिय ब्यक्तित्वहरुको पारिबारिक
मार्क्स चाहन्थे मान्छेको जिन्दगीमाथि उसकै अधिकार होओस्, मान्छेको जीवन अरू कुराभन्दा सर्वोपरी होओस् । उनी चाहन्थे मान्छेहरू स्वतन्त्र होऊन् र मान्छेभित्रको सिर्जनात्मक क्षमताको विकास होओस्