नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०।८१ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले आज मध्यान्ह मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको
सिटिजन्स बैंक इन्टरनेसनले विभिन्न संघसंस्थासँग सहकार्य गरी ग्राहकका लागि छुट सुविधा मिलाएको छ । बैंकले धनुषा जिल्लाका विभिन्न संघ संस्थामा सेवा लिने ग्राहकलाइ विशेष छुट
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी
विकास बैंकहरुले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । विकास बैंकहरुले कृषिजन्य उद्यम, वनजन्य उद्यम ,जल
सानिमा बैंकले प्रतिष्ठित आईएसओ गुणस्तर २७००१–२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङमा सुरक्षित र गुणस्तरीय आईटी सेवाहरू प्रदान गर्न बैंकको सूचना
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ । सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा
नयाँ आर्थिक वर्षबाट स्वतन्त्ररुपमा ब्याजदर तोक्न सक्ने गरी बैंकरहरुबीच सहमति बनेसँगै बैंक तथा वित्तीय संस्थाले आआफ्नो ब्याजदर सार्वजनिक गरेका छन् । केहि बैंकले ब्याजदर बढएका
लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर आजदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकलाई मर्ज भएर एकीकृत कारोबार गर्न नेपाल
नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिट्यान्स कम्पनी म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न निर्देशन दिएको छ । यसअघि १२ मंसिर २०७५ र २ फागुन २०७५
बैंकिङ ब्याजदरमा लामो समयदेखि हुँदै आएको कार्टेलिङको अन्त्य भएको छ । अब बैंकहरुले संस्थागतरूपमा आफैं ब्याजदर निर्धारण गर्न पाउने भएका छन् । वाणिज्य बैंकहरुको साझा संस्था
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु सुरु गरेको
एन आई सी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाखको दरले कुल ५० लाख रकम हस्तान्तरण गरेको छ । बैंकले
नबिल बैंक आजदेखि ३९ औं वर्षमा प्रवेश गरेको छ । ‘भरोसा आर्थिक विकास र राष्ट्र निर्माण’ भन्ने नारासहित आफ्नो वार्षिकोत्सव मनाउने बैंकले जनाएको छ । वि.सं.
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाले मिलेमतोमा ब्याजदर बढाएको आरोप लगाएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले वित्तीय क्षेत्रको चुनौति विषयक एक
नेपाल राष्ट्र बैंकले १ लाख ४७ हजार ऋणीलाइ सहुलियत ऋण प्रदान गरेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको यस आर्थिक बर्षको जेठ मसान्तसम्म मुलुकको आर्थिक
नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग गरेको कबुल गरेको शर्तमा ऋणको साँवा तथा ब्याज तिर्न ऋणीलाई सुझाएको छ । वित्तीय चेतनाका लागि एक सूचना
हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक अब राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने भएकाे छ । हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण
बैंक तथा वित्तीय संस्थामा ८.८ प्रतिशतले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको यस आर्थिक बर्षको एघार महिनाको आर्थिक तथा वित्तीय स्थिति
प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबीच सुलभ वित्तीय कर्जा सम्झौता भएको छ । सम्झौता पछि स्थानीय सहकारीमा आवद्ध युवा तथा महिला उद्यमी र साना किसानहरुलाई
नेपाल राष्ट्र बैङ्कले तोकिएको समयमा कर्जा र ब्याज भुक्तानी गर्न सरोकारवालालाई आग्रह गरेको छ । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाबाट लिइएको ऋण तिर्न पर्दैन भनेर
नबिल बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखा शुरु गरेको छ । बैंकको २५६औँ उक्त शाखालाई शैक्षिक हबका रूपमा सञ्चालन गरिने बैंकले जनाएको छ । बैंकका निर्देशक
नेपाल राष्ट्र बैंकले सार्वजनिक विदाको दिनमा पनि बैंक तथा वित्तीय संस्थाको कार्यालय खोल्न निर्देशन दिएको छ । । राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम
ग्लोबल आइएमई बैंकले ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी लागि ५० हजार रुपैयाँदेखि १ लाख ५०
लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैकले ६५ औं एक्सटेन्सन काउन्टरको सुरु गरेको छ । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप