सनराइज बैंकले ३ स्थानमा शाखारहित बैंकिङ शुरु गरेको छ । बैंकले कर्णाली प्रदेश, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. १४, बयलकाँडामा ८२ औं शाखारहित बंैकिङ्ग
ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको
सामाजिक सुरक्षा कोषमा जानका लागि बाध्य नबनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेसँगै बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले रात महशुस गरेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त संस्थाहरुको नाफा अस्वभाविक रुपमा बढेको बताएका छन्। संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले लघुवित्त संस्थाहरुलाई ब्याजदरमा १५ प्रतिशतको
कुमारी बैंकले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु ३ लाख सहयोग गरेको छ । एक औपचारिक कार्यक्रमका बिच, बेलका नगर प्रमुख दुर्गा कुमार
महालक्ष्मी विकास बैंक लिमिटेड र सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.बीच सम्झौता भएको छ । ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको
सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्स प्रा. लि.सँग सम्झौता
मेगा बैंक नेपाल लिमिटेडले एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा
मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा
प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी सल्युसन प्रा.लि.सँगको सहकार्यमा क्रेडिट एक्स नामक लोन अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यस प्रणालीले इन्टर्नल लोन वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण
ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले
नेपाल राष्ट्र बैंक र अन्य १५ वाणिज्य बैंकमाथि साइबर हमलाको चेतावनी आएपछि वित्तीय क्षेत्रमा सनसनी मच्चिएको छ । बुधबार विभिन्न बैंकहरुलाई अनलाइनमार्फत बैंकहरुमा साइबर हमला
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२ औं वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले
एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएका छ । जस अन्तर्गत यस बैंकको डेबिट
मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच वर्षे रणनीतिक योजना
सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटिएम मेशिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस
खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमीट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी
राष्ट्रिय वाणिज्य बैंक र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) नेपाल बीच प्रयास कार्यक्रम अन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर
सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । दराजको
महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि एक लाख
नेपाल इन्भेष्टमेन्ट बैंकले "यूरोमनि अवार्ड फर एक्सिलेन्स - २०२१" प्राप्त गरेको छ । बैंकले यो अवार्ड दोश्रो पटक प्राप्त गरेको हो । यस अघि सन्
लक्ष्मी बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १३२औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिकाको कटारी चोकमा संचालनमा ल्याएको हो । यो शाखा