बिश्वमा बहुसंख्यक बिपन्न मानिसहरु कसरी जीवन जिउने भन्ने गए गुज्रेको नाजुक अबस्थाबाट गुज्रिरहेका छन् भने सानो तप्का अत्याधिक सम्पन्न बन्दै गएको छ । यसरी थोरै
लामो छलफल र बहसपछि नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी कम्प्याक्ट) प्रतिनिधिसभाबाट अनुमोदन भएकोमा नेपाल उद्योग परिसंघ आशावादी भएको जनाएको छ । सम्झौताबमोजिमका आयोजना कार्यान्वयन
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताए । सरकारले राजस्व नियमित रूपमा
एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता “एनएमबि युवा डिजि सेभिङ” सञ्चालनमा ल्याएको छ । १८ देखि ४० वर्ष उमेर
लक्ष्मी बैंकले भक्तपुर नगरपालिकाको वडा न. १० कमलविनायकमा शाखा सञ्चालनमा ल्याएको छ। लक्ष्मी बैंकको यो १४२औँ शाखा हो । यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा
आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपाल राष्ट्र बैंकले ३३ खर्ब ६६ अर्ब तरलता वित्त बजारमा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको भदौ
निजी सवारी साधन भएका प्रयोगकर्ताहरुले अब सजिलै ब्लुबुक नवीकरण शुल्क तिर्न सक्ने भएका छन् । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ने सवारीसाधनको ब्लुबुक नवीकरण गर्न
महालक्ष्मी बचत बृद्घि खाता सार्वजनिक गरेको छ । ५१ रुपैया मै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्घि खाता’ मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना
तरलता अभावको नाममा बैंक तथा वित्तीय संस्थाले निरन्तर ब्याजदर वृद्धि गरेकोमा उद्योगी व्यवसायीले आपत्ति जनाएका छन् । निक्षेप ब्याज बढाउनुले मात्रै तरलता समस्या समाधान नहुने
भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य गर्ने सम्झौता भएको छ । यस सहकार्यसँगै अब प्रभु पे फोन पे
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा बिजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई फागुन १ गतेबाट लागु हुने गरी
सरकारले चालु आबको बजेटको आकार घटाएको छ। सरकारले बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको हाे। अर्थमन्त्री जनार्दन शर्माले स्रोत सुनिश्चितता नहुँदा बजेटको आकार घटाउनु परेको
सरकारले दूधको उपभोक्ता मुल्य प्रतिलिटर ७६ रुपैयाँ बाट बढाएर ८५ रुपैयाँ बनाएको छ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ
मुलुकमा हुने कुल वस्तु आयातमा ५१.१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८।७९ को पौष मसान्तसम्म आयात रु.९९९ अर्ब ३४ करोड पुगेको छ
प्रभु मनि ट्रान्सफरको कारोबार विगत तीन वर्षमा निरन्तर घटेको छ। बजारमा रेमिट्यान्स कम्पनीहरुबीच चर्को प्रतिस्पर्धाका साथै कोरोना महामारीको असरले कारोबार घटेको कम्पनीले जनाएको छ। रेटिङ एजेन्सी
नेपालमा आौपचारिक बैङ्किङ सेवाको प्रारम्भ वि.सं. १९९४ सालमा नेपाल बैङ्क लिमिटेडको स्थापना पश्चात भएको हो । नेपाल राष्ट्र बैङ्क ऐन,२०१२ अन्तर्गत केन्द्रीय बैङ्कको रूपमा २०१३
नेपाल इन्भेष्टमेन्ट बैंकले “गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । बैंकले ३६ औं वार्षिकोत्सव पारेर अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो । न्यूनतम १० हजार
नेपाल राष्ट्र बैंकले विद्युतिय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमबाट बच्न आग्रह गरेको छ । पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको भन्दै विभिन्न विद्युतीय उपकरणको
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि। को २८ औं वार्षिक साधारण सभा सम्पन भएको छ ।कम्पनीको केन्द्रिय कार्यालयको सभा कक्षबाट भिडियो कन्फरेन्स् मार्फत सम्पन्न सभा सम्पन
नेपाल राष्ट्र बैंकले सात लाख रुपैयाँभन्दा माथिको नगद कारोबार गर्ने ग्राहकको जानकारी बैंकहरुसँग माग गरेको छ। चालु आ.ब.को साउनदेखि पौष मसान्तसम्म सात लाखभन्दा बढि कारोवार
भारतीय वित्तमन्त्री निर्मला सीथारमणले भारतको आफ्नै डिजिटल मुद्रा सञ्चालनमा ल्याउने घोषणा गरेकी छिन् । आज भारतीय संसदमा आर्थिक वर्ष २०२२–२३ को बजेट प्रस्तुत गर्दै उनले
चीनले एक वर्ष अगाडि सन् २०२१ को फेब्रुअरी २५ तारिखमा सम्पूर्ण रुपमा गरीबी निवारण भएको घोषणा गरेको गर्यो। सन् २०२० भित्र समूल रुपमा गरिबी निवारण
सिमेन्ट उद्योगीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि व्यवसायिक छाता संगठनहरु प्रतिरोधमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र
हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआईडीसीएलले अबदेखि जलविद्युत क्षेत्रमा कर्जा लगानी गर्दा सहवित्तीयकरण (कन्सोर्टिएम) कर्जामा नेतृत्व गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले एचआईडीसीएललाई