मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित
सिभिल क्यापिटल मार्केटले जेष्ठ १ गते आइतवारबाट सार्वजनिक विदाका दिनहरुमा (शनिबार बाहेक) विहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म संस्थाको सम्पूर्ण सेवाहरु सुचारु गर्ने भएको छ
सरकारले जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल राष्ट्रबैंकले वित्तीय संस्थाहरुमा सो नियम लागु हुने परिपत्र गरेको छ । नेपाल राष्ट्र बैंकले
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता
लोकनारायण सुबेदीअहिलेसम्मम श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षले राजीनामा दिइसकेका छन् । यसै बीच आन्दोलनकारी श्रीलंकालीहरुले उनको पैत्रिक आवासमा आगलागी गरेर डढाइ दिएका छन् । बढ्दो श्रीलंकाली
लुम्बिनी विकास बैंकले बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाकाे चन्द्राैटा र बर्दिया जिल्ला मधुवन नगरपालिकाकाे तारातालमा शाखा सञ्चालनमा ल्याएको छ । यी दुई शाखासहित लुम्बिनी विकास
महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण सभाले सर्वसाधारणलाई ९० करोड बराबरको सेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५०० करोड र
आजको विश्वको कूुल सम्पत्तिमा चीनको हिस्सामा ३३ प्रतिशत पुगेपछि चीनको सम्पत्ति अमेरिकाको भन्दा बढी भएको छ । म्याकिन्से एन्ड कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा विश्वको
बजारमा ग्यास सिलिण्डरको माग बढेपछि नेपाल आयल निगमले माग भन्दा बढी ग्यास आयात भइरहेको जनाएको छ । बजारमा ग्यास अभाव हुनुपर्ने कुनै अवस्था नरहेको र खपत
ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नेपाल सरकार
नबिल बैंकले एनबी बैंकलाई चालु आर्थिक वर्षभित्रै एक्विजिसन गरिसक्ने रणनीतिका साथ प्रक्रियालाई तीब्रता दिएको छ । बैंक एक्विजिसन प्रक्रियालाई छिटोभन्दा छिटो सक्ने रणनीतिका साथ अहिले दुवै
सरकारको राजश्वमुखी नीतिले मुलुकमा अर्थतन्त्र वृद्धि हुन नसकेको उद्योगी व्यवसायीहरुले बताएका छन् । पछिल्लो ३० वर्षमा बैंक वित्तीय संस्थाको कर्जा बिस्तार २०.३ प्रतिशतले बढेको तर
-लोकनारायण सुबेदी कार्ल मार्क्स जयन्ति ५ मई बिशेष बिश्व प्रसिद्ध महान कम्युनिष्ट दार्शनिक तथा सर्बहारा बर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध बिश्व ग्रन्थ 'दास
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले वैदेशिक लगानी बढ्ने क्रममा रहेको
नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योग गम्भीर संकटमा पर्न थालेको जनाएको छ । मुलुकका प्रमुख औद्योगिक करिडोरका सयौं उद्योगहरू दैनिक पूर्वसूचनाविना
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत कायम रहने भएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको प्रक्षेपण अनुसार यस आबको आर्थिक बृद्धिदर ५.८४ हुने भएको
वैशाख २६ गतेदेखि हुने भनिएको कोरियन भाषा परीक्षा स्थगन गरिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाले कोरिया रोजगारीमा जान चाहनेहरुका लागि तय भएको परीक्षा का लागि
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७६र०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ । सभाले कम्पनीमा
सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ
विश्व बैंकले मुलुकको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने जनाएको छ । आ.व. २०७८।७९ को आर्थिक विधेयकमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो
लक्ष्मी बैंकले दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालत परिसरमा उक्त एक्स्टेन्सन काउन्टरहरु स्थापना भएका हुन् । यी
ललितपुरको औद्योगिक क्षेत्रभित्र आज बिहान भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन
मुक्तिनाथ विकास बैंकले चैत मसान्तसम्ममा १ अर्ब २ करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दैनिक कामकाजमा फर्किएका छन् । उनलाई गरिएको निलम्बन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै उनी काममा फर्किएका