नेपाल राष्ट्र बैंकले विद्युतिय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमबाट बच्न आग्रह गरेको छ ।
पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको भन्दै विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्तिसमूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो बढेकाले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
राष्ट्र बैंकले भनेको छः
