गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाको सुरक्षामा विशेष सतर्कता अपनाउन भन्दै सर्कुलर जारी गरेको छ । बैंक, फाइनान्स, लघुवित्त एवं सहकारी संस्थाका विषयमा विवादास्पद अभिव्यक्तिहरू
काठमाण्डौ । नेपालमा रत्नपत्थरका अग्रदूत होमियोप्याथी चिकित्सक डा. हरिभक्त उपाध्यायको ९२ बर्षको उमेरमा आज निधन भएको छ । उहाँका श्रीमती, छोरा, छोरी र नाती नातिनाहरू
ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट
उच्च स्तरीय तलब सुधार आयोगले कर्मचारीको न्यूनतम मासिक तलब ३४ हजार रुपैयाँ कायम गर्न सरकारलाई सुझाव दिएको छ। आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन हस्तान्तरण
बैंक तथा वित्तीय संस्थालाइ लक्षित गर्दै विभिन्न समुहले अभद्र तरिकाले विरोध भइरहेको प्रति बैंकर्सहरूले आपत्ति जनाएका छन् । नेपाल बैंकर्स संघ, विकास बैंकर्स सँघ,वित्त संघ र
नेपाल राष्ट्र बैंकले २८ दिने ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी बोलकबोलमार्फत विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले फागुन २३ गते
कैलालीमा उद्यमीव्यवसायीहरुले बैंक तथा वित्तीय संस्थामा रकम जम्मा नगरौं भन्दै विरोधमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर अचाक्ली बढाएको विरोधमा उनीहरूले विरुद्ध ‘नो
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यकारीहरूको तलब, भत्ता तथा सुविधाहरु हाललाई वृद्धि नगर्न(नगराउन निर्देशन दिएको छ । प्रमुख कार्यकारी अधिकृतहरुको तलब, भत्ता र सुविधाहरुको
बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा पनि शुन्य प्रतिशत प्रगति देखिएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा
डिस्कबर फाइनान्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु नेपालमा चलाउन मिल्ने भएको छ । एससीटीसँग आवद्ध फाइनान्स कम्पनी,
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क भुक्तानी क्युआर कोडबाटै गर्न सकिने भएको छ । कम्पनीको सबै शाखामार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तीय संस्था इसेवाको माध्यमबाट
सहकारी संस्थाका सञ्चालकहरुले सम्पत्ति बेचेर भए पनि सदस्यहरुको बचत फिर्ता गर्ने बताएका छन् । सहकारीमा संकट, कारण र समाधान विषय अन्तक्रियामा बोल्दै उनीहरुले गैरबैंकिङ सम्पत्ति
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गरेका छन् । नेपालगंज उद्योग वाणिज्य सङ्घको २१औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको
ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको विनयी–त्रिवेणी गाँउपालिकाको सर्दीमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको यो ६४औं सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई
एनआईसी एशिया बैंकले फोनलोन सेवा शुरू गरेको छ । ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले ल्याएको हो ।
सरकारले दिने आकस्मिक बिदाको दिनमा पनि बैंक तथा वित्तीय संस्थाको कार्यालय खोल्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्थानीय सरकारले बीमालाई अनिवार्य गर्नुपर्ने जनाएका छन् । स्थानीय तह जनताको अभिभावक भएको भन्दै उनले सेवा प्रवाह गर्दा बीमा
नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले ५ वर्षका लागि वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ बिक्री
नेपाल राष्ट्र बैंकले एकजना व्यक्तिलाइ एउटा लघुवित्त संस्थाले मात्रै कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा ‘घ’ वर्गका वित्तीय संस्थाहरूका लागि
नेपाल राष्ट्र बैंकले ११.५० प्रतिशत वार्षिक ब्याजदर पाइने २ अर्ब ५० करोड बराबरको बचतपत्र बिक्री गर्ने भएकाे छ । ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४
पछिल्लो केहि समययता मुलुकका विभिन्न स्थानमा लघुवित्त संस्थाबाट ऋण लिएका मानिस समस्यामा परेको चर्चा जताततै छ । विभिन्न सञ्चारमाध्यममा यस्ता घटना दिनानुदिन बढेको समाचार आइरहेको
सुनचाँदी धितोमा प्रवाह हुन कर्जामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले सुनचाँदी धितो राखेर झण्डै ५० अर्ब रुपैयाँ बराबरको
‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना हुने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच उक्त
आइएमई पे एपबाटै ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । सरकारी तहमा गर्नुपर्ने कर भुक्तानी, लोक सेवा आयोगको शुल्क भुक्तानी पछि आइएमई पे उक्त सेवा