नेपाल राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमा प्रतिदिन दुई लाख रुपैयाँ कायम गरेकाे छ । यस अघि यसअघि बैंक खाताबाट वालेटमा
ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३४ अंक पाएर ११०औं स्थानमा उक्लिएको छ । यसअघि सन् २०२१ को प्रतिवेदनमा नेपाल ३३ अंकसहित
नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । २०८१ ‘झ’ नामक ५ वर्षे अवधिको विकास ऋणपत्र माघ १७ गते बोलकबोलमार्फत
सरकारी आम्दानीभन्दा खर्च बढी भएको पाइएको छ । गत साउनदेखि माघ १५ गतेको तथ्यांक अनुसार सरकारको आम्दानीभन्दा खर्च एक खर्ब बढीले भएको छ । महालेखा
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई चौध
नेपाल धितोपत्र बोर्डले एक सूचना जारी गर्दै अनुमति बिना वस्तुको विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने जनाएको छ। अनुमति बिना कुनै कम्पनीले वस्तु विनिमय बजार
नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली २०७९ जारी गर्दै गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी व्यवस्था गरेको हो । यसका साथै अब रेमिट्यान्स
लोकनारायण सुबेदीबितेको ४८ बर्षको कालखण्डमा बिश्वका बन्य जीव जन्तुहरुको संख्यामा ६९ प्रतिशतले कमी आएको खोज अनुसन्धानमा गम्भीररुपमा लागेका बिज्ञ बैज्ञानिकहरुको आकलन छ । यो गम्भीर
नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्याङ्कहरुको निर्माण सुरु गरेको छ । निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल
आर्थिक मन्दीको प्रभाव बढ्दै गएसँगै वित्तीय क्षेत्रमा खराब कर्जाको चाप देखिएको छ । विगत वर्षको तुलनामा यस वर्ष वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै गएको देखिएको
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सीइओ बनेका शेरचनको यो तेश्रो कार्यकाल
ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैैंकले सेवाग्राहीको बढ्दो चाप र
नेपाल जग्गा तथा आवास विकास महासंघले नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री राजेन्द्र राइसमक्ष १५ बूँदे माग राखेको छ। महासंघका अध्यक्ष मीनमान श्रेष्ठसहितको
नेपालको बैंकिङ इतिहासमा नै पहिलो पटक बैंक तथा वित्तीयसंस्था नोक्सानीमा पुग्ने अवस्था सिर्जना भएको बैंकरहरूले बताएका छन् । नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको चालु आर्थिक
एन आई सी एशिया बैंकका ग्राहकलाई भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने समझदारी भएको छ ।
माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेल संचालनमा आएको छ । बैंकले लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । कर्मचारी सञ्चय कोषका सह–प्रशासक
राष्ट्रिय वाणिज्य बैंक ५८औं वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० किरणकुमार श्रेष्ठले व्यवहार र प्रतिफलबाट पूर्ण सरकारी स्वामित्वको
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धी सुझाव मागेको छ । बैंकले आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाको लागि राय र सुझावहरु माग गरेको
आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले राष्ट्र बैंकको क्षेत्राधिकारमा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने बताएका छन् बताए । ललितपुरमा नेपाल उद्योग
हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको
राष्ट्रिय वाणिज्य बैंकले ५८औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट 'वित्तीय साक्षरताका लागि प्रभातफेरी' कार्यक्रमको आयोजना गरिएको छ ।
डाभोस स्वीटजरल्याण्ड । भारतका सबैभन्दा धनाढ्य २१ ज्ना अर्बपतिको हातमा ७० करोड भारतीय जनताकोभन्दा बढी सम्पत्ति रहेको प्रतिबेदन अक्सफाम इण्टरनेशनलले दिएको छ । स्वीटजरल्याण्डको डाभोस