काठमाडौं । आज पाटन उच्च अदालतले एनसेलको शेयर खरिद विक्री सम्बन्धी काम विद्यमान कानून बमोजिम भए नभएको निर्क्यौल गर्नु पर्ने भन्दै तत्काल सो कारोबार रोक्न
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारका लागि प्रमुख साझेदार निजी क्षेत्र सहित, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको औंल्याएका
रूकुम । साढे तीन वर्षअघि २०७७ जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएका २४ जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैद र २ जनालाई
पेरिस (प्रेस टीभी) । असहाय मानिसहरूमाथि इजरायली आक्रमणलाई ‘नरसंहार’ भन्दै र गाजामा युद्धविरामको माग गर्दै हिजाे हजारौँ प्रदर्शनकारीहरूले घेरामा परेका गाजापट्टीका जनतासँग ऐक्यबद्धता प्रदर्शन गर्न
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा बलराम निरौला पदस्थापन भएका छन् । यस अघि बागमती प्रदेश नीति तथा योजना आयोगका सचिव रहेका निरौला
एजन्सीहरू । इजारलले पेलेस्टिनी क्षेत्रमा अहिलेसम्म चलाइरहेको बमबर्षा अभियान अन्तरगत गाजा पट्टीमा हमासका नेता सिनवार सहीत शीर्ष तीन कमाण्डर मार्ने योजना बनाएको फाइनाशियल पत्रिकाले हिजो
काठमाडौँ । मलेसियाली कम्पनी आजिएटा समूह बर्हादले एनसेलमा रहेको आफ्नो शेयरमध्ये एनसेलको ८० प्रतिशत बिक्री गरेको छ । एनसेलको बाँकी रहेको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले २०८० माघ ११ गतेका लागि घोषणा गरिएको निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरेको
काठमाडौं । अमेरिकाका चर्चित पूर्वविदेशमन्त्री हेनरी किसिञ्जर एक सय वर्षको उमेरमा आज निधन भएको छ । उनकाे अमेरिकाकाे कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको
एक सर्वेक्षणले साना उद्यमी व्यवसायी बैंकिङ कर्जाको पहुँचबाट टाढा रहेको देखाएको छ । विश्व वैंकले गरेको सर्वेक्षण अध्ययनले नेपालमा बैंकिङ कारोबार गर्ने ९८ प्रतिशत साना
काठमाडौ । आज इजरायल-हमास बीच गाजामा चलिरहेको युद्धविरामको समयावधि सकिनै लाग्दा युद्धविराम दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले जनाएको छ । हमासका अधिकारीले पनि समूहले युद्धविरामलाई
चीनको शासन (The Governance of Chaina) सम्बन्धि शी जीनपिङ्गको किताबको चौथो संस्करणको प्रबर्ध्दनात्मक कार्य गएको साता अर्थात २३ अक्टोबर २०२३ बिहीबारका दिन काठमाण्डौमा सम्पन्न भयो
काठमाण्डौ । ४ दिनको छोटो युद्ध बिराम शुरु भए पछि पहिलाे चरणमा आज बिहान हमासले बन्धक बनाइएको २४ जना र इजरायलले बन्दी बनाएका ३९ जना,जसमा
राष्ट्रिय क्रान्तिकारी मोर्चाको बैठकले मुलुकमा संसदबादी शक्तिहरुको, अराजकता, दिशाहीनता र बिसंगतिपूर्ण गतिबिधिले बिस्थापित प्रतिगामी शक्ति सल्बलाउन थालेको निष्कर्श निकालेको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीको
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको मतभार कायम गरिएको जनाएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा ‘३’ बमोजिम राष्ट्रिय सभाका एक तिहाइ
प्यालेस्टिनमाथि घोर नरसंहार मच्चाइरहेको इजरायली सेनाले हालै एउटा भिडियो जारी गरेर हमासले अस्पताललाई आफ्नो सैन्य अभियानका लागि उपयोग गरेको सबूत प्रमाण दिन खोज्दै थियो र
आज १७ बर्ष पुगिसक्दा पनि किन पूरा भएनन् प्रतिवद्धता ? आजकै दिन, मंसिर ५ गते ०६३, एकातिर सरकारसहितका ७ राजनीतिक दल र अर्कातिर तत्कालीन माओवादीका बीच
शहबाज खान कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयमा २५ वटा फलफूल तथा तरकारी बाेकेका मालवाहक गाडी राेकिएका छन् । भन्सारले करिब १ सय ७५ टन कच्चा फलफूल
काठमाडौं । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ। हिजाे सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले
काठमाडौं । तिहार सकिनासाथ देशमा छठ पर्बकाे शुरूवात भएकाे छ । धार्मिक तथा लोकआस्थाको पर्वकाेरूपमा मनाइने गरेकाे याे छठ आजदेखि विधिवत् रूपमा शुरु भएको छ
काठमाडौं । चीनका शक्तिशाली राष्ट्रपति शी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको अर्थतन्त्र केही सुस्त हुँदै गएकाे
नेपालको प्रगतिशील साहित्यिक आन्दोलनका अग्रज ब्यक्तित्व, बाल साहित्यिक आन्दोलनका अथक योद्धा शान्तदास मानन्धरको आज ९० बर्षको उमेरम बयोधा अस्पतालमा निधन भएके परिबारिक सुत्रबाट प्रकाशमा आएको
काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक हिजाेदेखि प्रतिबन्ध लगाएकाे छ । इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै अरू विभिन्न देशले पनि
काठमाडौँ । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले एक बक्तब्य जारी गर्दै जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितलाई सहयोग गर्न आह्वान गरेको छ ।मोर्चाका संयोजक सन्तबहादुर नेपालीद्वारा