मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा
नीम अर्थात् ‘एजाडिरेक्टा इण्डिका’ एउटा सदाबहार बृक्ष मानिन्छ । यो बृक्ष नेपाल, भारत, पाकिस्तान, बंगलादेश, बर्मा(म्यानमार) थाइल्याण्ड, इण्डोनेशिया, श्रीलंका लगायत आदि देशहरुमा पाइन्छ ।नीमको फूल
संयुक्त राष्ट्र संघको ७६औँ महासभाको तेस्रो समितिमा अक्टोबर ४ तारिख सामान्य बहस आयोजित भयाे। त्यस बहसमा सिन्च्याङ, हङकङ, तिब्बत सम्बन्धी अमेरिकाले ब्यक्त गरेकाे गलत भनाइ
निरहु यादव / कपिलवस्तु कृष्णनगर नगरपालिकामा गएराति देखि झाडापखाला लागेर विरामी बढिरहेका छन् । बहादुरगन्ज आसपासका गाउँहरुमा विरामी बढ्दा शिवराज अस्पतालमा बिरामीको चाप बढेकोछ । बहादुरगंजमा
भारतको संयुक्त किसान मोर्चा(एसकेएम)को आह्वान गएको सेप्टेम्बर २७ मा भएको भारत बन्द जोडदार एबं शानदाररुपमा सफल भएको देखिएको छ । त्यो बिशाल किसानको बिरोधको कारबाही
सरकारले चाडपर्वलाई लक्षित गर्दैआजबाट बजार अनुगमन शुरु गरेको छ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको
बनेपामा केन्द्रीय कार्यालय रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट संस्थाको अध्यक्षमा नवराज घोरसाईने
बनेपामा केन्द्रीय कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले २३ औ वार्षिक साधारण सभा तथा २५ औ वार्षिक उत्सव सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन । अध्यक्ष श्रेष्ठले
-लाेकनारायण सुबेदी आज बैध अबैध भ्रष्टाचारले देश र समाजलाई खोक्रो पारिरहेको छ । जसले जति लुट्न सक्छ लुट्ने काम भइरहेको छ । यसको तत्काल
नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई ११.२४ प्रतिशत बोनस सेयर तथा ४.७६
शहबाज खान/कपिलवस्तु कपिलवस्तु प्रहरीले स्राेत नखुलेकाे लगभग तेईस लाख नेपाली रुपैयाँ कृष्णनगरमा बरामद गरेकाे छ । दिउसाे २ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव
धरान / अन्तर्राष्ट्रिय चिनियाँ कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवर्ध्दनात्मक कार्यक्रम धरानको बराह शपिङ्ग कम्प्लेक्सको हलमा सम्पन्न भएको छ । दाहुवा टेक्नोलोजीका लागि सुनसरीको
लाेकनारायण सुबेदी बृटिश साम्राज्यवादका बिरुद्ध भारतीय जनतालई गोलबन्द गर्ने र भारतीय स्वतन्त्रता संग्रामलाई नेतृत्व प्रदान गर्ने मोहनदास करमचन्द गान्धी - महात्मा गान्धी - को जन्म २
लाेकनारायण सुबेदी नेपालको अर्थतन्त्र अद्यापि सामन्ती उत्पादन पद्धति र उत्पादन सम्बन्धबाट पूर्णतः मुक्त हुन सकेको छैन
-इन्द्रनारायण सुबेदी छन्द:--चौबोला(मात्रिक छन्द) ================= दिलको आँगन स्वच्छ भएमा ईश्वर आफैँ मानव हो मानवको मति गिर्न गएमा त्यो महिषासुर दानव हो।१। बन्दछ देवस्थल दिल हाम्रो सार्थक बन्दछ जीवन यो खुल्दछ तेस्रो भित्री आँखा बल्दछ दीपकझैँ
काठमाण्डौ । बर्तमान सरकारले राज्य र नेकपा(बिम्लब समूह) बीच भएको २०७७ फागुन २१ गतेको सहमति बिपरीत नेकपाका नेता पुष्प कोइरालालाई इलामा पुनः पक्राउ गरेको छ
कृष्णनगर । सहबाज खाँन कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालयको कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि
-चन्द्रमणि गाैतम अमेरिकाका तत्कालीन पूर्वरक्षामन्त्री जेम्स म्याटिस (१९५०- )चीन र दक्षिणपूर्वी एशियाका केही मुलुकको भ्रमणका क्रममा ०७५ असार १४ गते बेइजिंग पुग्दा चीनका राष्ट्रपति सि चिन
बिश्वमा आज जनबादी गणतन्त्र चीन पहिलो आर्थिक महाशक्ति बनिसकेको छ । चीनले सोभियत संघको बिघटन र पूर्वी यूरोपमा पूँजीवादको पुनस्थापनाबाट गम्भीर शिक्षा लिदै ‘चिनीया चरित्रको
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी अशोज १४ गते राति १२ बजेबाट अनावश्यक रूपमा भिडभाड, मेला र महोत्वसव र सभाजुलुस गर्न रोक लगाएको छ। काठमाडौंका
आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स एसाेसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार
‘एम.सी.सी. सम्झौता खारेजी आन्दोलन’को कुपण्डोलमा बसेको बैठकले एमसीसी सम्झौता खारेजीका लागि प्रदर्शन र बिरोध सभा गर्ने लगायतका केही महत्वपूर्ण निर्णयहरु लिएको जानकारी प्राप्त भएको छ
काठमाण्डौं । संसदवादी दलहरुबीच परस्परको अनमेलका कारण उत्पन्न गतिरोधको निवारण गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदका