शनिबार, आश्विन १७ गते २०८३

नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

आश्विन १८, २०७८ सोमबार
नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

 नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई ११.२४ प्रतिशत बोनस सेयर तथा ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।nibl.png