- इन्द्रनारायण सुबेदी (छन्द:-- इन्दिरा) भव हुँदै गयो नित्य जर्जर रहनु पर्छ यो स्वच्छ सुन्दर विषय भोगले यो नमैलियोस् मुलुकमा सधैँ शान्ति फैलियोस्।१। हृदयभित्रका दर्द मेटियून् प्रगतिका नयाँ मार्ग भेटियून् मनुजको प्रभा त्यो
काठमाण्डौ । बिश्व पर्यटकीय गन्तब्य बारे जानकारी दिने ट्राभल गाइडबुक – लोन्ली प्लानेटले उत्कृष्ट गन्तब्यहरुको २०२२ को सूचिमा नेपाललाई समेटेको छ । लोन्ली प्लानेटको सूचिमा पहिलो
काठमाडाै। नेपाल हस्तकला महासंघले विगत वर्षहरु जस्तै यसवर्ष पनि आगामी मंसिर ३ देखि ५ गतेसम्म १८ औ हस्तकला व्यापार मेला तथा १६ औं क्राफ्ट कम्पिटिसन
लोकनारायण सुबेदी अमेरिका र भारतका बीच बिगतदेखिनै बिभिन्न प्रकृति र महत्वका सामरिक सम्झौताहरु हुँदै आएका छन् । तिनले अनेक आशंका र चिन्ताहरु पनि
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ । नेपाल लाइफको
आज बिहीबार सेयर बजार सूचक नेप्से १३ अंकले बढेर २७८२ विन्दुमा पुगेर बन्द भएको छ। आइतबार २७ अंकले बढेर उकालो लाग्न शुरु गरेको सेयर बजार
बजारमा तरलता प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले आज २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व
भाटभटेनी सुपरमार्केटमा बिहीबारबाट क्युआर कोड भुक्तानी सेवा सुरु भएको छ । प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु गरेको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद
चन्द्रमणि गाैतम नेपालमा नेपालीपछि सबभन्दा धेरै बोलिने मैथिली भाषाका महाकवि वा ‘सर्वोपरि कवि’ विद्यापति (सन् १३५२–१४४८) मैथिली साहित्यको श्रृङ्गार परम्परा र भक्ति परम्पराका मूख्य स्तम्भ मानिनु
काठमाडौं, सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन् । उनले आफूले तत्काल समस्या समाधान भएर
चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले परीक्षा शुल्क चारगुणा बढाएकोमा आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । चिकित्सा शिक्षा संघर्ष अभियानले शुल्क वृद्धि तत्काल
काठमाडौं । नेपाली साहित्य तथा कला क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै विभिन्न व्यक्ती सम्मानित भएका छन् । डा. हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठानले डा. बुढामगरको ९४
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय जुम बैठक सफलताकासाथ हिजाे सम्पन्न भएको छ । संयोजक ऋषिराम कट्टेलको अध्यक्षता र सह–संयोजक लोकनारायण सुबेदीको सञ्चालनमा चलेको बैठकमा पार्टीको राष्ट्रिय
'चीनले सुधार तथा खुलापनको बाटोमा अडिग भएर हिँड्दै विश्वको विकासमा योगदानकर्ताको रूपमा काम गर्दै जाने छ। साथै विश्वले आर्थिक सामाजिक विकासको प्रवर्द्धनबाट संयुक्त रूपमा जनताको
८० प्रतिशत अध्यक्षहरूको सहभागितामा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को विश्व भेलाकाठमाडौं / गैरआवासीय नेपाली संघसँग आबद्ध राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूको विश्व भेला सकिएको छ । गैरआवासीय
काठमाडा ।नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा हिजो सोमबारदेखि हस्तकला कोसेली मेला शुरु भएको छ । यो मेलाको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य र भाटभटेनी सुपरमार्केटका
नेपालमा कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका - राज्यका यी तीनै प्रमुख अंगहरुमा भद्रगोल स्थिति देखा पर्दै आएको छ । यो राज्य र राज्य प्रणालीको बिफलता लक्षण
काठमाण्डौ / त्रिबिबि अन्तरगतको चिकित्सा शिक्षा अध्ययन संस्थानले रु.२५०० बाट एकाएक ९००० अर्थात् झण्डै चार दोब्बर जति परीक्षा शुल्क बढाउने बिद्यार्थी–अभिभावक मारा निर्णय गरेपछि यतिबेला
अमेरिकाका उच्च कूटनीतिज्ञ, चीनका लागि राजदूतका रूपमा प्रस्तावित निकोलस बर्न्सले छिमेकीहरू तथा एसिया प्रशान्त मुलुकहरूप्रति चीन आक्रामक रहेको र ती मुलुकहरूमा चीनबाट सुरक्षा खतरा रहेको
पूजा आचार्य सत्ता, स्वामित्व, स्वार्थ र स्वाभिमान टिकाउन उसले के गरेन छँदाखाँदाको सुन्दर पृथ्वीमा ध्वंसको बीउ रोप्यो विभाजनका मानचित्रहरू कोर्यो रगतका रङहरूले बाँध्यो स्वार्थको साँध-सीमाना मानिसलाई 'स्व'को मोहमा लठ्याउन धर्म, जात, जाति,
काठमाण्डौं । यो बर्ष नेपाल सम्बत भब्य र सभ्यरुपमा मनाउन एक ब्यवस्थापन समिति यहाँ गठन भएको छ । नयाँ बर्षकोरुपमा मनाइने गरेको यो नेपालको राष्ट्रिय
स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्क सम्बन्धि निर्देशिका प्रति ध्यानाकर्षण आपत्ति प्रकट गरेको छ । संस्थाले एक कार्यक्रमको
अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोल्लिटबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे
प्रतिभा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बचतऋण, लघुबित्त, सहकारी कृषि बजार तथा सहकारी कृषि फार्म सञ्चालन