मिटर ब्याजे ठगहरुबाट आक्रान्त भएर आफ्नो गरिखाने जग्गा जमिन गुमाइसकेका र गुमाइरहेका पीडित किसान परिबारका सदस्यहरु न्याय माग्न बिभिन्न जिल्लाबाट काठमाण्डौ आएर महिनौं दिनदेखि संघर्षरत
बृटेनको प्रधानमन्ंत्री पदको प्रतिस्पर्ध्दामा विदेश मन्त्री रहेकी लिज ट्रसले भारतीय मूलका ऋषि सुनकालाई पछारेर सत्ताको बागडोर सम्हाल्न सफल भएकी छन् । मार्गरेट थेचर र थेरेसा
छन्दु । बाह्य समाचार एजेन्सीले जानकारी दिए अनुसार आज चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएकाे छ । त्यसमा परी कम्तीमा २१
काठमाण्डाै । राष्ट्रघाती एमसीसी सम्झौता, एसपीपी सहमति बिदेशी जनसंख्या अतिक्रमण बढाउने खालको पछिल्लो नागकिकता बिधेयक खारेजीको निम्ति संघर्षर पाँच बाम शक्तिहरु नेपाल
देश र जनतालाई चौतर्फीरुपमा अर्थात राजनैतिक, आर्थिक, सामाजिक एवं साँस्कृतिकरुपमा सबल बनाउने कुरालाई केन्द्रमा राखेर हिड्नु नै राजनीतिक सफलताको मूख्य र आधारभूत कसी हो ।
काठमाडौं । आज एक संयुक्त बक्तब्य प्रकाशित गर्दै किसान र कृषिका समस्या निराकरणका लागि संघर्षरत चार किसान संगठनले मिटर ब्याजे किसानमारा ठगहरुका बिरुद्ध लडिरहेका पीडित
काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका बिबिध समस्याहरुलाई लिएर बिगत लामो समयदेखि संयुक्त आन्दोलन अगाडि बढाइरहेका पाँच वाम शक्तिहरुले आज २०७९ भदौ १६ गते बिहीबार
महान लेनिनले सर्बहारा बर्गको क्रान्तिद्वारा स्थापना गरेको र स्तालिनले हुर्काएको बिश्वका श्रमजीवी जनताको शक्तिशाली र प्रेरणादायी समाजबादी सोभियत संघलाई अन्तिमरुपमा अन्तर्ध्वंश र ध्वस्त गर्ने रुसी
देहाबसान हुनु भएका कमरेड नरेन्द्र तण्डुकारका ९२ बर्षीय पिता श्रीसेते तण्डुकाप्रति श्रद्धा सुमन ब्यक्त गर्न र शोकाकुल तण्डुकार परिवार, तिनका आफन्त र मित्रहरुमा समवेदना प्रकट
लोकनारायण सुबेदी गएको अगस्ट ७ का दिन कोलम्बियामा दुइ संघर्षशील बामपन्थी दिग्गजहरु क्रमश: गुस्ताबो पेट्राले र फ्रान्सिया मार्खेजल् नयाँ राष्ट्रपति र उपराष्ट्रपतिकोरुपमा सत्ता सम्हाले । कोलम्बिया
काठमाण्डौ । एमसीसी, एसपीपी, नागरिकता, भ्रष्टाचार, मँहगी, मलको अभाव लगायतका महत्वपूर्ण बिषयलाई लिएर आन्दोलनरत पाँच बामपन्थि दलको एक प्रतिनिधिमण्डलले आज अपरान्ह राष्ट्रिय सभाका अध्यक्ष गणेश
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला यूनियनले मृगौला पीडित कमरेड कलावती राईलाई आज तीज कार्यक्रमकै बीच सहभागीहरुबाट सहयोग उठाएर रु–४००० प्रदान
काठमाडौं । यतिबेला यूरोपेली सङ्घ अपूर्ब खडेरीकाे मार खेपिरहेकाके छ । अहिले युरोपमा देखिएको खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण
चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुर चित्तवनले नेपालकाे दाेश्राे अन्न बाली मकै चारव नयाँ जात सिफारिस गरेको छ । सिफारिस गरिएका तीनवटा वर्णशङ्कर (हाइब्रिड)
लोकनारायण सुवेदी नेपालको राजनैतिक इतिहासमा एउटा कटु र पीडादायी विडम्बना नै छ कि अहिलेसम्म भएका तीनवटा ठुलठुला जनआन्दोलनहरू २००७ साल, २०४६ साल र २०६३ सालको
काठमाण्डौ । किसानलाई उठिबास गराइ घरबारबिहीन बनाउने मिटर ब्याजे साहुहरुको निर्मम र चर्को शोषण बिरुद्ध संघर्षरत रहेका किसानहरुको संघर्षप्रति हिजो एक लिखित ऐक्यबद्धता जनाउँदै माइतीघर
राष्ट्रघाती एमसीसी, एसपीपी र नागरिकता विधेयक, व्याप्त भ्रष्टाचार, महंगी र मलको अभाव विरुद्ध संघर्षरत पाँच वाम घटकले थप सघर्षका कार्यक्रम घाेषणा गरेकाे छ । नेकपा
काठमाडौं । नेपाली कांग्रेसका एकजना निष्ठाबान, चिन्तक प्रदिप गिरीको घाँटीको क्यान्सरका कारण हिजो राती ६.३६ बजे मेडिसिटी अस्पताल भैंसेपाटीमा निधन भएको छ । भारतको मुम्बई
लोकनारायण सुवेदी बिश्वमा कही पनि जब कुनै मोडमा मानब सभ्यतालाई आफ्नो अस्तित्वको लागि नयाँ दिशा दिन पर्ने आवश्यकता पर्दछ त्यतिबेला त्यो समाज बिशेषलाई नयाँ दिशातिर
आज हाम्रो देसका राष्ट्रिय भनिएका पार्टी र तिनका मुख्य-मुख्य नेताहरु कमरेड आजाद खड्काले भन्नुभएजस्तै फटाह र गद्दार भैसकेका छन् ! तर तिनीहरुका विरुद्धमा वैचारिक-राजनीतिक संघर्ष
निकै बर्ष अघि संयुक्त राष्ट्र संघद्वारा जारी गरिएको बिश्व जल प्रतिबेदनमा बढ्दो जल संकटका बिषयमा निकै गम्भीर चिन्ता जाहेर गरिएको थियो
कृष्ण जन्माष्टमीकाे सन्दर्भमा आलोक भारद्वाज केही बर्षअघि एक बृटिश शोधकर्ताले खगोलीय घटनाहरु र पुरातात्विक तथा भाषिक साक्ष्यहरुका आधारमा के दावी गरेका छन् भने ''भगवान'' कृष्ण हिन्दू
काठमाण्डौ । बिबादास्पद नागरिकता बिधेयक प्रतिनिधि सभाको बहुमतद्वारा भाद्र २ गते पारित भएको छ । यसमा मतदान हुँदा यस बिधेयकको पक्षमा प्रतिनिधि सभामा उपस्थिति १९५
सन्तोष कुमार पोखरेल आज नेपालका बिश्वमा बहुचर्चित बहुभाषी कवि बनेका छन् । उनका कविता कृतिहरु बिश्वका ३४ भाषामा प्रकाशित भइसकेका छन् । उनी अनेक