आज ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ! बिश्वभरीका महिलाहरु खाशगरी श्रमिक महिलाहरुले यो अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च बिभिन्न किसिमका कार्यक्रम गरी मनाउने गर्दछन्
रुसले यूक्रेनका दुइ प्रान्तलाई अलग्गै राष्ट्रकोरुपमा मान्यता दिएपछि अमेरिका, बेलायत, जर्मनी र यूरोपेली संघ रुससँग अत्यन्तै अप्रसन्न बनेका छन् । उनीहरुले रुसका बिरुद्ध कडा आर्थिक
अमेरिकासँगकाे एमसीसी अर्थात् माइलेनियम च्यालेञ्ज कर्पाेरेशन सम्झाैताका कारण देश नराम्राेसंग बिभाजित हुन पुगेकाेछ । यसकाे समर्थन गर्नेहरु यसका गम्भीर र अस्वीकार्य शर्तहरुलाई स्वीकार्न गर्न उद्यत
यतिबेला यूक्रेनलाई लिएर एकातिर ठूलो युद्धको सन्मुख खडा हुँदै गरेको देखिन्छ भने अर्कोतिर यस्तो आशंकाबीच पनि निकै ठूला कूटनीतिक पहलहरु पनि चलिरहेको देखिन्छ । यस
'सामाजिक क्रान्तिहरु इतिहासका इञ्जिन हुन्'- कार्ल मार्क्स - यो उक्ति बिश्व इतिहासलाई बदल्ने,नयाँ माेड दिने र त्यसका लागि सही बाटो हिडाउन अथक
नेपाल यतिबेला अमेरिकासँगकाे मिलेनियम च्यालेञ्ज कर्पाेरेसन अर्थात् एमसिसि सम्झाैतका कारण गम्भीररुपमा बिभाजित छ । अमेरिकाले यसलाई नेपालकाे संसदबाट अनुमाेदन गराउन निरन्तर दबाब दिइरहेकाे छ। सत्तारुढ
कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले संसारलाई यतिबेला आक्रान्त बनाएको छ । नेपालमा पनि कोरोना जाँच र संक्रमण पुष्टिको दर हेर्ने हो भने सर्वाधिक उचाइमा रहेको
हामी मकर संक्रान्ति,माघे संक्रान्ति या माघी जे भनौं स्थान, अभ्यास या परम्परा अनुसार, त्यसको नजिक छौ । यस संक्रान्तिलाई बिबिध किसिमले मनाउने
बिश्व कोरोनाको दोश्रो लहर मन्द हुँदै जाँदा अलिकति राहत महसुस के गर्दै थियो यसको तेश्रो भेरिएण्ट ओमीक्रनको रुपमा देखापर्यो । यस भेरिएण्टलाई कोभिड भाइरसको बी.१.१.५२९
लाेकनारायण सुबेदी वैज्ञानिक साम्यवादी कार्ल मार्क्सका अनन्य मित्र तथा मार्क्सवादका सह-प्रवर्तक फ्रेडरिक एंगेल्सको देहावसान भएकाे दिन हाे ५ अगष्टकाे दिन । उनकाे सन् १८२० नोवेम्वर २८
मानिसहरुले प्राय आफुलाई होइन, परिस्थितिलाई दोषी मान्ने गर्दछन् र आफ्ना कमजोरीबाट भने पञ्छिने चेष्टा गर्दछन् । अनि त्यस्ता मानिसहरु आफ्नो मनोदशा परिवर्तन गर्न प्रायः तयार
शिक्षाको आदान–प्रदानमा बिश्वमा जहाँ पनि माध्यमको ठूलो योगदान रहेको हामी पाउँछौं । यस सन्दर्भमा सर्बबिदित कुरा के हो भने मातृ भाषा या स्थानीय भाषमा पढाउँदा
बिश्व प्रसिध्द याे माथि शीर्षकमा भनिएकाे उक्ति बिश्व इतिहासलाई बदल्ने,नयाँ माेड दिने र त्यसका लागि सही बाटो हिडाउन अथक प्रयत्न गर्ने ती महान ब्यक्तित्वका हुन्
दशैं सकिदा नसकिदै देशमा आएको भिषण बेमौसमी बर्षाले उत्पन्न गरेको बाढी, पहिरो, कटान र डुबामा परेर जनधनको ठूलो क्षति हुन पुगेको छ । खाशगरी यस
अफगानिस्तानमा तालिबानको शासन सत्ता शुरु भएको दुइ महिना पछि पनि त्यो देश कुन दिशामा गइरहेको छ त्यसको अनुमान लगाउन कठिन रहेको छ । यद्यपि घरेलु
गीत र संगीत मानिसको जीवनको अभिन्न अंग हो । यो शारिरीक तथा मानसिक, बैयक्तिक तथा सामजिक स्वास्थ्यका लागि समेत उपयोगी छ भनेर बिज्ञ अनुसन्धानकर्ताहरुले उल्लेख
साँस्कृतिक र कर्मकाण्डीयरुपमा जे जस्तो किसिमले मनाइने गरेको भए पनि बिजय दशमीलाई असत्यमाथि सत्यको बिजयको पर्वकोरुपमा लिइने गरेको छ । त्यसैले सत्य, न्याय, बिबेक जस्ता
नीम अर्थात् ‘एजाडिरेक्टा इण्डिका’ एउटा सदाबहार बृक्ष मानिन्छ । यो बृक्ष नेपाल, भारत, पाकिस्तान, बंगलादेश, बर्मा(म्यानमार) थाइल्याण्ड, इण्डोनेशिया, श्रीलंका लगायत आदि देशहरुमा पाइन्छ ।नीमको फूल
भारतको संयुक्त किसान मोर्चा(एसकेएम)को आह्वान गएको सेप्टेम्बर २७ मा भएको भारत बन्द जोडदार एबं शानदाररुपमा सफल भएको देखिएको छ । त्यो बिशाल किसानको बिरोधको कारबाही
-लाेकनारायण सुबेदी आज बैध अबैध भ्रष्टाचारले देश र समाजलाई खोक्रो पारिरहेको छ । जसले जति लुट्न सक्छ लुट्ने काम भइरहेको छ । यसको तत्काल
बिश्वमा आज जनबादी गणतन्त्र चीन पहिलो आर्थिक महाशक्ति बनिसकेको छ । चीनले सोभियत संघको बिघटन र पूर्वी यूरोपमा पूँजीवादको पुनस्थापनाबाट गम्भीर शिक्षा लिदै ‘चिनीया चरित्रको
नेपालको कम्युनिष्ट आन्दोलन र यसको सम्बाहक नेपाल कम्युनिष्ट पार्टी विश्व कम्युनिष्ट आन्दोलनकै अभिन्न अङ्ग हो । कम्युनिष्ट आन्दोलन बर्गाीय शोषण र सामाजिक उत्पीडन लगायत मानव
निश्छल र निर्दोष बाल बालिकाहरुलाई सही किसिमले स्याहार- सम्भार गर्न, लालन-पालन गर्न र शिक्षा-दीक्षा दिन सकियो भने निश्चय पनि भोलीको बिश्व समानतामा आधारित, सुन्दर र
बिश्वमा धर्म र राष्ट्र दुइटा यस्ता धारणा रहेकाछन् जसमाथि लामो बहस अझै गर्न सकिन्छ । मानिसको ठूलो मेधा लामो समयदेखि यसमा उल्झिदै आएको पनि छ