वैशाख २६ गतेदेखि हुने भनिएको कोरियन भाषा परीक्षा स्थगन गरिएको छ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाले कोरिया रोजगारीमा जान चाहनेहरुका लागि तय भएको परीक्षा का लागि तय गरिएको परीक्षा स्थगित भएको जनाएको हो ।
स्थानीय तहको निर्वाचनका कारण कोरियन भाषा परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको शाखाले सूचनामा जनाएको छ ।
