शनिबार, आश्विन १७ गते २०८३

लक्ष्मी बैंकका थप दुई एक्स्टेन्सन काउण्टर सञ्चालनमा

बैशाख ८, २०७९ बिहीबार
लक्ष्मी बैंकका थप दुई एक्स्टेन्सन काउण्टर सञ्चालनमा

 

लक्ष्मी बैंकले दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालत परिसरमा उक्त एक्स्टेन्सन काउन्टरहरु स्थापना भएका हुन् । 

यी एक्स्टेन्सन काउन्टरसँगै बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।