नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघरसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल गरेको छ। परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित पर्यटन
खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने सुविधा दिएको छ । यस सेवा
आर्थिक वर्ष २०७७र७८ मा कुल रु. १४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको छ । जस मध्ये गत असार मसान्तमा रु. १२२ अर्ब ७० करोड
कनेक्ट आईपीएस मार्फत हुने कारोबार रकममा उल्लेख्य वृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक वर्षको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति
चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्न लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले सहुलियत पसल
काठमाडौं।महिला सशक्तिकरणको अवार्ड ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा खेलाडी सन्तोषीको नेतृत्वमा महिला सशक्तिकरणको ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’ ले गरेकाे छ । नेपालको ग्रामीण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले भदौ १४ गतेदेखि लागु हुने
-सीताराम थापा ( विशेष प्रतिनिधि) केही समय पहिले सरकारले नेपाल वायु सेवा निगमलाई निजिकरण गर्न लागेकाे बिबादित मुद्वालाई लिएर सर्बाेच्च अदालतमा रिट परेकाे थियाे। सर्वोच्च अदालतले
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन
काेभिडले किसानकाे स्वास्थ्य र बालीनाली तथा पशुपंक्षी समेत बर्बाद पारिरहेकाे बेला पीडित किसानले थप राहत पाउनु पर्नेमा उल्टै किसानले पाउनु पर्ने ७५ प्रतिशत बीमा रकम
चालु आर्थिक वर्षको लागि विनियोजन गरिएको बजेटले ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएकोमा सो पुरा नहुने देखिएको अर्थ मन्त्री जनार्दन शर्माले बताएका छन् । संसदमा
काठमाडौं । सर्बाेच्च अदालतले दाेश्राे पटक संसद बिघटन अस्वीकार गरे पछि बनेकाे संयुक्त सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छिन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा
शेयर कारोबार आज आज उच्चतम विन्दुमा उक्लिएको छ । नेप्से परिसूचक २६ अंकले बढेर ३१११ बिन्दुमा उक्लिएसँगै नयाँ रेकर्ड कायम भएको हाे । दिनभरमा साढे
सहकारी क्षेत्रमा विगत २ वर्षदेखि लागु हुँदै आएको सन्दर्भ ब्याजदर पुनरावलोकन गर्ने विषयमा उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको छ । सहकारीको ब्याजदर कार्यान्वयनको अवस्था
सीताराम थापा ( विशेष प्रतिनिधि)केही समय पहिले सरकारले नेपाल वायु सेवा निगम लाई निजिकरण गर्न लागेकाे बिबादित मुद्वालाई सरबाेच्च अदालतमा रिट परेकाे थियाे। सर्वोच्च अदालतले राष्ट्रकाे
ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले आज गत आ.ब.को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको थुकीमा निर्माण हुने ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला जलविद्युत आयोजनामा बैंकहरुले ऋण लगानी गर्ने भएका छन । उत आयोजनामा सिटिजन्स बैंक सहित
नेपाल राष्ट्र बैंक र अन्य १५ वाणिज्य बैंकमाथि साइबर हमलाको चेतावनी आएपछि वित्तीय क्षेत्रमा सनसनी मच्चिएको छ । बुधबार विभिन्न बैंकहरुलाई अनलाइनमार्फत बैंकहरुमा साइबर हमला
अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारकाे तर्फबाट साथ दिने जनाएका छन्
एनआइसी एसिया क्यापिटलको सञ्चालक समिति अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्। क्यापिटलको हालै सम्पन्न सञ्चालक समितिको ९२ औं बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो। ढकाल
वित्तीय ज्ञानको अभाव, गलत मनाशय र अत्याधिक संख्याले गर्दा सहकारीहरु समस्यामा पर्ने गरेको कल्याणकारी साकोसको व्यवस्थापक कुमार खत्री बताउँछन् । नयाँ सहकारी ऐन र नियमावली
अन्तरप्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ । यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले