सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकका ब्रान्ड एम्बेसेडर कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नयाँ शाखाको संयुक्त रुपमा उदघाटन गरेका हुन् ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटिएम संचालनमा रहेका छन् ।