सरकारले कम्पनीहरूबीच हुने मर्जर तथा उनीहरूले जारी गर्ने फर्दर पब्लिक अफरिङ ९एफपीओ० मा कर लिने व्यवस्था गरेकोमा नेपाल बैंकर्स एसोसिएसनले फिर्ता गर्न माग गरेको छ
चीन सरकारकाे पहलमा विभिन्न चिनीँया एयरलाइन्सले पोखरा विमानस्थलबाट उडान गर्नका लागि अध्ययन सुरु गरेका छ। चाइना साउदर्न, चाइना इस्टर्न, एयर चाइना, सिचुआन एयरलाइन्सले त्यस सम्बन्धी
नबिल बैंक रेमिट्यान्स कम्पनी, ईसेवा मनि ट्रान्सफरबीच भुक्तानी सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल
असार महिनामा ब्याजदर घटबढ नहुने भएको छ । नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले असार महिनाका लागि बचतमा दिने ब्याजदर स्थिर राख्ने निर्णय गरेका
तपाईंको बैंकमा खाता छ भने तपाईंले विभिन्न शीर्षकमा बैंकले शुल्क गरिरहेको हुन्छ । तपाईंको खाताबाट के कति रकम शुल्क बैंकले काटिरहेको छ भनेर सजग हुनुपर्छ
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालभन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारतर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको बताएका छन्। बजेटमा उठेका प्रश्नको सोमबार
अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार रहेको प्रष्ट पारेका छन् । आगामी आर्थिक बर्षको बजेटमा उठेका प्रश्नको संघीय संसदमा
अर्थमन्त्री डा.प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको स्पष्टीकरण दिएका छन् । बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले समग्रमा राजस्व वृद्धि
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदैछन् । प्रतिनिधिसभा बैठकको सुरुदेखि नै अर्थमन्त्री महतले जवाफ दिन
मुलुकको विप्रेषण आप्रवाह १० खर्ब ५ अर्ब १८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विगत १० महिनाको देशको वर्तमान आर्थिक र वित्तीय अवस्था
बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको यस आर्थिक बर्षको बैशाख मसान्तसम्मको मुलुकको आर्थिक
सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडकहरू खन्न रोक लगाएको छ । बर्खायाम लागेपछि बाटो खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने
अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले उहाँले
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर एकल अंकमा ल्याउँदा पुँजी पलायन हुने जोखिमतर्फ सचेत हुनुपर्ने बताएका छन् । वित्तीय संस्थाका अध्यक्षहरुसँग मौद्रिक नीति र समसामयिक
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०८१ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाबाट
आईएमई लाइफ इन्स्योरेन्सले १ करोड २० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रिमियममा प्राथमिक सेयर जारी गर्न धितोपत्र बोर्डले स्वीकृति पाएको छ । सर्वसाधारणका
नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको
प्रभु बैंकले लक्जम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट ५० लाख डलर बराबरको ऋण भित्राउने भएको छ। लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट विश्व वातावरण दिवसको अवसर उक्त रकम ल्याउन
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि टिभीसी प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका
सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन जोगाऔं, पृथ्वी बचाउँ’ भन्ने नाराका साइकल र्याली सम्पन्न गरेको छ । विश्व वातावरण दिवसलाई लक्षित गरेर डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गएको सोमबार आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गरेको बजेटले मन्दीमा रहेको अर्थतन्त्रलाई निकास दिनेमा आशंका व्यक्त गरेको छ
सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकको रुपमा मनाउने विषय बजेटमा समेटिएकोमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले स्वागत गरेको छ । आगामी
गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने भएकाे छ । इन्डियन आयलको
रतन भण्डारी हुने नै यही थियो, भयो । नेपालको लागि भारत मित्र राष्ट्र हो तर भारतको लागि नेपाल सत्रु राष्ट्र हो । आफैले अनुनय विनय गरेर प्रम