अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नबिल बैंकले वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले
नेपाल राष्ट्र बैंकले आज २५ अर्बको निक्षेप बोलकबोलका लागि आव्हान गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएका बेला नेपाल राष्ट्र बैंकले निक्षेप
ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास,
लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावरबिच लगानी सम्झौता सम्पन्न भएको छ । सो कम्पनीले मुस्ताङ्ग तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी
एनआईसी एशिया बैंक लिमिटेडले २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको
माछापुच्छ्रे क्यापिटलले आजबाट एमबीएल इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब २० करोड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिंजा गाउँपालिका, जुम्ला, कर्णाली बीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँग सम्बन्धित र अन्य विषय समेटेर सात
ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई० र मेसिन लर्निङ ९एमएल० सम्बन्धी “ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची
मनी एक्सचेञ्ज कम्पनीहरुले आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतभन्दा बढीको एक्सचेञ्ज कारोबार गर्न नपाउने भएका छन् । आज राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन
प्रभु बैंक लिमिटेडले दार्चुलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। आइतबारदेखि सञ्चालनमा आएको यो ३१२औं शाखासहित बैंकको सञ्जाल ७७ वटै जिल्लामा पुगेको छ। दार्चुलाको महाकाली नगरपालिका–४
नेपाल राष्ट्र बैंकले आज वित्तीय बजारबाट २५ अर्ब निक्षेप उठाउने भएको छ । २१ दिने निक्षेप उकपरणमार्फत् पच्चीस अर्ब रूपैया निक्षेप रकम राख्न बोलकबोल गर्न
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २५ अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्टे होटल भ्याली भ्यूबीच एक सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई होटेले विभिन्न सेवामा छुट दिने
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान गरेको छ । बैंका सहायक प्रशासन सेवा ९५ जना र बरिष्ठ सहायक स्तरका २ जना
नेपाल राष्ट्र बैंकले ७ सय ५३ स्थानीय तहमा नै बैंकको शाखा पुगेको जनाएको छ । गत माघ २८ गते बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक
माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखरा र
घरजग्गा कारोबारबाट माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार राजस्व सङ्कलन भएको छ। यो रकम २०८१ पौष महिनाको भन्दा कम हो । घरजग्गा कारोबारको
नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैया बराबरको निक्षेप संकलन गर्ने भएको छ । वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा राष्ट्र बैंकले बैंक तथा वित्तीय
एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ८ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक
काठमाण्डाै । बैंक तथा वित्तीय संस्थाले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरूल माघ महिनाकै ब्याजदरलाइ निरन्तरता दिएका हुन् । साधारण बचत र
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न