नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन
नेपाल राष्ट्र बैंकले ठूलो रकम भुक्तानी गर्दा आरटिजीएस सेवा प्रयोग गर्न सुझाव दिएको छ । वित्तीय सचेतनाका लागी एक सूचना जारी गर्दै बैंकले ९रियल टाइम
हिमालयन बैंक लिमिटेडले काठमाण्डौको नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो
नेपाल राष्ट्र बैंकले आइतबार २१ दिने निक्षेप उपकरणमार्फत् ७० अर्ब रूपैया तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेकोले निक्षेप संकलन उपकरणमार्फत
नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत (लाइसेन्स) खारेज गरेको छ । नमस्ते रेमिट इन्टरेनशनल प्रालि (नयाँ बानेश्वर), मोर्डन रेमिट्यान्स प्रालि (कमलपोखरी), र भाटभटेनी मनी
राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्ने दुई जना भाग्यशाली विजेताहरूले नयाँ स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । नेपालगञ्जको बाँकेमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त हाट बजारको उद्घाटन गर्दै बैंकले ऋण लगानी
जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १९औं वार्षिक उत्सव–२०८१ विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १० वटै सेवा केन्द्रहरुमा एकै साथ कार्यक्रम गरेको हो
नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता बढ्न थालेपछि २१ दिने निक्षेप संकलन उपकरणमार्फत बजारबाट
लुम्बिनी विकास बैंकले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा एकातिर अधिक तरलताको अवस्था छ भने अर्कोतर्फ खराब कर्जाको मात्रा निरन्तर बढ्दै गएको छ । बैंक व्यवस्थापन
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । उनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हुन् । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले उनलाई
सिटिजन्स बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ
एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार शेयर’ जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले प्रतिकित्ता १०० रुपैयाँका दरले ३ अर्ब बराबरको
महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आज बसेको ६१० औं बैंठकले आर्थिक बर्ष २०८०/८१ को मुनाफाबाट
ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार काठमाण्डौमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष
कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस टर्मिनलहरूमा युनियनपे इन्टरनेसनल (युपीआई)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित
नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र गरिमा विकास बैंकबीच सम्झौता भएको हो । नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता
नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको शुरु गरेको छ। हाल नबिल बैंकको केन्द्रीय कार्यालय, तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको हो । ग्राहकको सुविधालाई ध्यानमा राखेर
राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरुँंग आबद्धता रहेको अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा
स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । गत शुक्रबार भएके निर्वाचनबाट उनले प्रतिदन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका
दिगो व्यवसाय प्रवद्र्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । यो साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन