बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले यस आर्थिक बर्षको बैशाख मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । संस्थाले
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २२ औ स्थापना दिवसको अवसर पारेर सोमबार मानवसेवा आश्रम बागलुङमा दुग्धजन्य पदार्थ, खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गरिएको छ
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र गणेशमानसिहं मेमोरियल स्वास्थ्य सहकारी संस्थालिद्वारा सञ्चालित गणेशमानसिहं मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बीच सदस्यहरुलाई स्वास्थ्य सेवा छुट
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले . भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा एक दिने भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम सम्पन्न गरेको छ
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले युवा सम्मेलन गर्ने भएको छ । संस्थाले २२औं स्थापना दिवसको अवसर पारेर युवा सम्मेलन गर्न लागेको हो ।
सदस्यको बचत फिर्ताको दबाब झेल्न नसकेपछि कतिपय सहकारी संस्थाका सञ्चालकहरुले आत्महत्या गर्ने क्रम बढेको छ । मन्दीका कारण बजारमा आर्थिक क्रियाकलापहरु सुस्त हुँदै जाँदा लगानीमा
सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिसकेको छ । २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर
सहकारीका समस्या समाधानका लागि सहकारीकर्मीहरूको दौडधूप चलेको छ । सहकारी क्षेत्रका समस्या लिएर सहकारीकर्मीहरू दलका नेतादेखि अर्थ मन्त्रालय, तालुकदार मन्त्रालय र सहकारी विभाग धाइरहेका छन्
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको भकुण्डे सेवा कार्यालय र तेमाल गाँऊपालिकाको संयुक्त आयोजनामा दन्त शिविर सम्पन्न भएको छ । प्रिमियर डेन्टल क्लिनिकको प्राविधिक सहयोग तेमालको
नेचुरल बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । १६औं स्थापना दिवसको अवसरमा संस्थाले ७० वर्ष माथिका ६० जना जेष्ठ सदस्यलाई सम्मान
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी एक दिवसीय गोष्ठी सम्पन्न भएको छ। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सहकारी समन्वय उपसमितिको आयोजनामा भएको गोष्ठीमा उद्घाटन मन्तव्य
नेचुरल बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६ औं बर्षमा प्रवेश गरेको छ । संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले समुदायमा केन्द्रित रहेर सदस्यको मनोभावना
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १९ औं स्थापना दिवसके अवसरमा विभिन्न संंघ संस्थालाइ पुरस्कृत गरेको छ । संघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १९ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । “सहकारी संस्थामा तरलता व्यवस्थापनको स्थिति र समाधानको
सहकारी ऐन २०७४ ले घर जग्गा र शेयर जस्ता क्षेत्रमा सहकारी संस्थाहरूलाई लगानी गर्न बन्देज गरेको छ । तर कतिपय सहकारी संस्थाले सदस्यबाट संकलित पुँजीलाई
मुलुकमा आएको वित्तीय संकटका कारण सदस्यले ऋण तिर्न नसकेपछि सहकारी संस्थाहरुले एकपछि अर्को लिलामीको सूचना प्रकाशित गरिराखेका छन् । सदस्यहरुले तिर्नु पर्ने ऋणको साँवाव्याज समयमा तिर्न
काठमाडौंका दुई ठुल्ला सहकारी संस्थाले सदस्यको एक अर्ब ४० करोड बचत फिर्ता गरेका छन् । सहकारी विभागले दिएको जानकारी अनुसार मिनभवनमा केन्द्रिय कार्यालय रहेको कान्तिपुर
बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुको नियनका लागि दोस्रो तहको नियामक निकाय स्थापना गर्न मस्यौदा निर्माणको काम सुरु भएको छ । सहकारी क्षेत्रमा प्रभावकारी
राष्ट्रिय सहकारी महासंघको सहकारी समस्या समाधान संयोजन समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री र सहकारी विभागका रजिष्ट्रारलाई १३ बुँदे मागपत्र बुझाएको छ ।
सहकारी विभागले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरूलाइ केहि समय धैर्य गर्न आव्हान गरेको छ । विभागले आज एक पत्रकार सम्मेलन आयोजना गरी शिवशिखर सहकारी र
पनौतीको चौकोटमा मुख्य कार्यलय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्न लागिपरेको छ । विभिन्न तालिमको माध्यमबाट उनीहरुमा सिप विकास
एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको काठमाडौँ सेवा केन्द्रको कारोबार शुभारम्भ गरेको छ। बागमती प्रदेश दोलखा जिल्ला जिरी नगरपालिका वडा ५ मा मुख्य कार्यालय रहेको
सहकारी अभियानप्रति लक्षित भ्रामक गतिविधि र अफवाहका कारण जनस्तरमा अविश्वास बढेको भन्दै त्यस्ता गतिविधि रोक्न सरकारसँग माग गरिएको छ । सरकारले त्यस्ता गतिविधि विरुद्ध कारवाहीका
मन्थली बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको स्वास्थ्य सेवामा सहयोग पुर्याउँदै आएको छ । संस्थाले विभिन्न ठाउँमा स्वास्थ्य शिविरको आयोजना गरी सदस्यलाई स्वास्थ्य सेवा प्रदान