एन आई सी एशिया बैंकले तीन नयाँ कर्जा स्किम सार्वजनिक गरेको छ । बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो
नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। प्राधिकरणका निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन२०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको बताएका हुन्। एक
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोट जिल्लाको नलगाड नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत
सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई काठमाण्डौको गोल्फुटारस्थित निवासबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । सय किलो सुन तस्करी प्रकरणमा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताए । जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गरेको छ। प्रिमियम मुल्य राखेर प्रतिशेयर २५७ रुपैंयाका दरले ९६ लाख कित्ता साधारण सेयर आवेदन मंगलबारदेखि खुला गरेको हो।
नेपाल उद्योग परिसंघले नेपाललाई यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन
नेपाल राष्ट्र बैंकले बैंकले हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई जरिवानासहित कारबाही गरेको हो । गत आर्थिक वर्षमा राष्ट्र बैंकले जारी गरेका निर्देशनहरु
नेपाल उद्योग परिसंघले निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न भनेको छ । नेपाल निर्माण व्यवसायी महासंघले उठाएका जायज माग यथासक्य छिटो सम्बोधन गर्न एक विज्ञप्ति जारी
अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताएका छन् । काठमाडौंमा नेपाल अडिटर्स एशोसियन (अडान)को १८ औं
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा नाफामा १४.५६ प्रतिशत वृद्धि गरेको छ । असार मसान्तसम्ममा बैंकले ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन
काठमाडौं , अर्थमन्त्री डा. प्रकाशशरण महतले एकाउन्टिङ र अडिटिङ सुशासनसँग जोडिएको बताएका छन् । नेपाल अडिटर्स एशोसिएसन ९अडान०को १८ औं स्थापना दिवसमा बोल्दै मन्त्री डा.
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट
बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूको संगठन सिबिफिनले चालु आर्थिक वर्ष ११.५ प्रतिशत कर्जा विस्तारका लागि केही क्षेत्रमा मौद्रिक नीति थप लचिलो हुनुपर्ने आवश्यकता औंल्याएको छ
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै ६ वर्षमा परिपक्व
एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले ६६ प्रतिशत हकप्रद सेयर निष्काशनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। सभाले कम्पनीको हालको जारी तथा चुक्ता पूँजी एक अर्ब ४५
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामकारवाहीप्रति कुनै गुनासो भए लहैलहै वा बहकाउमा नलागी सोको यथोचित व्यवस्थापनको लागि समयमै गुनासो दर्ता गरी स्थापित संस्थागत
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुप अन्तर्गत सचांलित
नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आर्थिक वर्ष २०८०/८१ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा
भेनेजुयला पश्चिमी गोलार्द्धकाे सबभन्दा ठूलो पेट्रोल उत्पादक देश हो । भेनेजुयलाको राजधानी सहर कराकस हो । कराकसको क्षेत्रफल ९ लाख १२ हजारभन्दा बढी वर्ग किलोमिटर
एन आई सी एशिया बैंकले क्यू आर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ ।
आइएमई पे ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्स अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका
कुमारी बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको कुलेश्वर र धुम्बाराहीमा नयाँ शाखाहरु थप गरेको हो । उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा
काठमाडौं महानगरपालिकाले दिएको समयसीमाभित्र कर बुझाउनेलाई करमा छुट दिने भएको छ । काठमाडौं महानगर पालिकाको राजस्व विभागले एक सूचना जारी गर्दै समयसीमाभित्र कर बुझाउन र