भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंको कीर्तिपुर र कञ्चनपुरको महेन्द्रनगरमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको छ । संस्थाको हरेक
ग्लोबल आइएमई बैंकले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट
न्यायका लागि मानवाधिकार सञ्जालका संयाेजक इन्द्रप्रसाद अर्यालले एक बक्तब्य प्रकाशित गर्दै बेपत्ता पारिएका नागरिकहरूकाे स्थिति प्रष्ट पार्न र दाेषीमाथि कारबाही गर्न माग गरेका छन् ।
नेपाल उद्योग परिसंघ सीएनआईले नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन गरेको छ । समितिले
नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले पार्टीको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन्। काठमाडौंमा महानगरपालिका वडा नम्बर ३० मा
धादिङ । नागढुंगा–नौबीसे सडक खण्डमा गएराती पहिरो जाँदा पुन सडक अवरुद्ध भएको छ । आइतबार बिहान गएको पहिरो हटाएको ७ घण्टापछि सुचारु भएको उक्त सडक
-ज्ञान प्रवीण गीता बिश्वमा बिद्वत समुदाय धेरैलाई थाहा छ र धेरै भाषाहरुमा यो अनुदित पनि छ । अर्जुन नामका पात्रद्वारा सोधिएका महत्वपूर्ण प्रश्नहरुको कृष्ण नामका पात्रद्वारा
-लोकनारायण सुबेदी भारत चीनभन्दा दुइ बर्ष अगाडि बृटिश साम्राज्यबादबाट स्वतन्त्र भएको हो – १९४७ मा । त्यसको दुइ बर्ष पछाडि चीनले १९४९ मा साम्राज्यबादबाट मुक्ति पाएको
कृष्णनगर/कपिलवस्तु सुन्नी मरकज़ बरेलीको आयोजनामा भारत-नेपाल सुन्नी उलमाहरुले संयुक्त कॉन्फ्रेंस गर्ने तैयारी भइ रहेको छ।नेपाली उलमाको दरगाहे आलाहज़रतको सज्जादानशीन मार्फत सम्मान हुने आयोजना रहेको आयोजक समितिले
काठमाण्डौ । ब्लड डोनर एशोशिएन नेपाल (ब्लोदान)को पूर्बी भेगीय क्षेत्र कोटेश्वरको चौथो अधिबशेन सम्पन्न भएको छ । पूर्वी भेगका अध्यक्ष रवि रिमालको सभापतित्व एवं ब्लोदान
आर्थिक वर्ष २०७७र७८ मा कुल रु. १४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको छ । जस मध्ये गत असार मसान्तमा रु. १२२ अर्ब ७० करोड
आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु.९६१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको राष्ट्र
काबुल एयरपोर्टमा भएको बम हमलामा मारिनेको संख्या ९० पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमध्ये १३ अमेरिकी सैनिक रहेका छन् । कम्तीमा १५० जना
काठमाण्डौ । नेपालको जनबादी आन्दोलनका प्रसिद्ध गायक जसले ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भै, सुखको सधै प्यासी बनेर’ भन्ने नेपाली कम्युनिष्ट आन्दोलनका पुराना
‘आमा दिदी बहिनी हो बोलको गीतले चर्चित गायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो । टुहुरे
प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त
" हाम्रो पिंढी यस्तो दुर्भाग्यशाली पिढी हो, जसले बितेका चार दशकमा एक दिन पनि शान्ति देख्न पाएन, बिश्वभरिका मानिसहरुको शान्तिको प्रयत्न अफगानिस्तानमा कहिलेसम्ममा पुग्ने हो
शहबाज खान/कपिलवस्तुलामो समय देखिको बाह्रा हस्ताक्षेप र जनता बीचको परस्पर द्वन्दले अफगानिस्तानमा असुरक्षा आशंका र अनिश्चिताको स्थिति उत्पन्न भएको छ।तालिबानले अफगानिस्तान माथि आफ्नो सत्ता चलाउन
माधव नेपाल नेतृत्वमा दर्ता हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नयाँ दल
यतिबेला अमेरिका लगायत बिभिन्न देशका मानिसहरु अफगानिस्तानमा अप्ठ्यारोमा फँस्दै गएका छन् । अमेरिकाले ३१ अगस्तसम्ममा त्यहाँबाट आफ्ना सेना फिर्ता लगिसक्ने समय सीमा तोकेको थियो ।
काठमाडौं।महिला सशक्तिकरणको अवार्ड ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा खेलाडी सन्तोषीको नेतृत्वमा महिला सशक्तिकरणको ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’ ले गरेकाे छ । नेपालको ग्रामीण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद
पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन
बालाजुमा रहेको म्याद गुज्रेका खाद्य सामाग्रीमा रिलेबलिङ गर्दै बेच्ने अगडा नेपाल भेन्चरमा वाणिज्य विभागले छापा मारी सिल गरेको छ। बिभागले उक्त कम्पनीमा छापा मारी रिलेबलिङ
अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीम आज सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ