संघीय सरकारले समस्याग्रत घोषणा गरेका २३ सहकारी संस्थाका ८० हजार बचतकर्ता मध्ये ३ हजार ६८८ सदस्यले मात्र पूर्ण रुपमा बचत फिर्ता पाएका छन् । हालसम्म
पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले एसईई सम्मान तथा सहकारी शिक्षा,वित्तीय एवं प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सहकारी शिक्षा तथा समाज कल्याण उप–समितिको
काठमाण्डाै । सहकारी संस्थाहरूको वर्गिकरण गरेर नियमन तथा अनुगमन गर्न सिफारिस गरिएको छ। एक अध्ययनले सहकारी संघ संस्थाले गर्ने वित्तीय कारोबारको आधारमा संस्थाहरुको वर्गिकरण गरी
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन् । सहमतिबाट अध्यक्ष चयन हुन नसकेपछि सात जना सञ्चालकबाट गोप्य मतदानको आधारमा बैंकको अध्यक्ष चयन
काठमाडौं । ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ ले सहकारी क्षेत्रमा देखिएको व्यापक अनियमिततामा नियामक निकायका पदाधिकारी, सहकारी सञ्चालक तथा अभियन्ताहरूको समेत संलग्नता देखिएको निष्कर्ष
काठमाडौं । नेपालको सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका वित्तीय अनियमितता, कमजोर नियमन र संस्थागत अव्यवस्थाले जनविश्वासमा गम्भीर असर परेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ। सुशीला कार्की
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण को अध्यक्ष पदका लागि पाँच जनाको आवेदन स्वीकृत भएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार अध्यक्ष नियुक्तिका लागि प्रकाशित आह्वानबमोजिम
शुभकामना बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने भएको छ । संस्थाले २६ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रममको आयोजना
समस्याग्रस्त व्यवस्थापन समितिको कार्यालयले सहकारीको ऋण नतिर्ने ऋणीहरुको नाम सार्वजनिक गरेको छ । कार्यालयले समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना
सहकारीको बेथिति जाँचबुझ आयोगले केही समय अगाडि सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड ले ‘सहकारी अध्यादेश २०८३’ सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै सहकारीको कारोबार बन्द गर्नेभन्दा व्यवस्थित
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन भएको छ । आइतबार एक औपचारिक घोषणा कार्यक्रम गर्दै बैंकले निर्वाचित पदाधिकारीहरूको अन्तिम मत
काठमाण्डाै । मुलुकभरका सहकारी संस्थाहरुको एकमात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको निर्वाचनका लागि भोलि मतदान हुँदैछ । बैंकको सञ्चालक सदस्यको लागि सात
कास्की । सहकारी क्षेत्रमा सदस्यकेन्द्रित सेवा, प्रविधिमैत्री अभ्यास र सामाजिक उत्तरदायित्वमार्फत अलग पहिचान बनाएको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड २५औँ वर्षमा प्रवेश
काठमाण्डाै । राष्ट्रिय सहकारी बैंक सञ्चालक समिति निर्वाचनमा राजनीतिक दलहरूले खुला रूपमा दलीय उम्मेदवार घोषणा गरेपछि सहकारी विभागले गम्भीर चासो व्यक्त गरेको छ। सहकारी तथा
काठमाडौं । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले नेपाल सहकारी पत्रकार समाज (सिजेएन)मा आवद्ध सदस्य तथा उनीहरुका परिवारलाई स्वास्थ्य उपचार सेवामा ५० प्रतिशतसम्म
बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले मातहतका सहकारीको समस्या समाधान गर्नका लागि नगरपालिका प्रतिवद्ध रहेको बताएका छन् । नगरभित्रका सम्पूर्ण सहकारीलाई केही समस्या परेको भए नगरपालिकाको
काठमाण्डाै । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) ले सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने ‘संगठनात्मक
काठमाण्डौ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटाले पछिल्लो समय सरकारले अध्यादेशमार्फत् सहकारी क्षेत्रलाई कस्दै लगेको बताएका छन् ।
भक्तपुर, सूर्यविनायक नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाका व्यवस्थापकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उपयोग सम्बन्धी विशेष प्रशिक्षण तथा भेला सम्पन्न भएको
राष्ट्रिय सहकारी बैंकको आसन्न निर्वाचनमा बागमती प्रदेशबाट सञ्चालकका लागि परितोष पौड्याललाई साझा उम्मेदवारको रुपमा अघि सारिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पौड्याललाई तीन
काठमाण्डाै । राष्ट्रिय सहकारी बैंकको अन्य प्रदेशमा सर्वसम्मत् नेतृत्व चयन भए पनि बागमती प्रदेशमा भने दुई जनाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सहकारी बैंकको
भुलाचा ४ भक्तपुरमा रहेको संचित बचत तथा ऋण सहकारी संस्था कर्जा सूचना केन्द्रमा आवद्ध भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट ‘संस्था सञ्चालन इजाजतपत्र’
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल को –अपरेटिभका ऋणीहरुको नाम सार्वजनिक गरेको छ । कार्यालयले सहकारीबाट ऋण लगेर लामो समयसम्म भुक्तानी नगर्ने २८४ जना ऋणीहरुको