सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ भएको छ । सुरूङ ‘ब्रेक–थ्रु’ हुने कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
चीनका राष्ट्रपति शी जिनपिङ फ्रान्के भ्रमणमा निस्किनु भएकै समय पारेर चीनको आधुनिकीकरण अभियानको उदेश्य बारेमा एउटा महत्वपूर्ण प्रतिबेदन प्रकाशित गरिएको
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड )ले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलन सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशातिर अघि बढेको बताएका छन्
विश्वमा १८औं शताब्दीको उत्तरार्ध्दमा अर्थात् आजभन्दा झण्डै पाँच सय बर्षजति अघि ब्रिटेनमा अनेक अभूतपूर्व परिवर्तनहरू भए, जसबाट आधुनिक आर्थिक समृद्धिको आरम्भ भयो ।वर्षौंपछि त्यसलाई ‘औद्योगिक
भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फरच्युन होटेल्स्ले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फरच्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने धारणा व्यक्त गरेका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । लगानी सम्मेलनका पूर्वसन्ध्यामा सरकारले विभिन्न ९ वटा ऐन संशोधनका लागि
काठमाडौँ : आजदेखि काठमाण्डौमा शुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १ हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको
वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको
नेपाल र कतारबीच द्विपक्षीय लगानी र विविध क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद
आगामी वैशाख १६ र १७ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा प्रस्तुत गर्न लगानी बोर्डले १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा मुलुकको व्यापार घाटा साढे १० खर्ब रुपैयाँको रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्म
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज
पर्यटनसँग सम्बन्धित संघ संस्थाले आउँदो पर्यटन क्षेत्रको विकास र विस्तारका लागि आगामी बजेटले सम्बोधन गर्नुपर्ने प्रमुख विषयहरुका सम्बन्धमा अर्थमन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाएको छ । पर्यटन
सडकमार्गहुँदै काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगामा बनिरहेको सुरूङ्ग मार्ग ब्रेक थ्रुको नजिक पुगेको छ। काठमाडौँको दहचोकदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलिने करिब दुई
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा १० खर्बको वस्तु मुलुकमा आयात भएको छ भने १ खर्बको वस्तु बाहिरी राष्ट्रमा निर्यात भएको छ। नेपाल राष्ट्र
लगानी बोर्डले ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बोर्डको
साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्पले आजदेखि चौबीसैं घण्टा पेट्रोलियम पदार्थ विक्री गर्ने भएको छ । एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले
जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् ।
नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको देखिएको छ । विश्व बैङ्कले अर्थतन्त्र सुधारोन्मुख रहेको बताउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण
नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी ूजेट सेट रिवार्डू नामक अफर ल्याएको छ । यो अफर
नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको
एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपाल प्राथमिकतामा