सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा साइकल र्याली गर्ने भएको छ । बैंकले जेठ १९ गते शनिबार ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा अागामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय
ललितपुर र मकवानपुर सीमाको बागमती नदीमा निर्माण हुने ‘४१.३१४ मेगावाट क्षमतायुक्त सुपर बागमती जलविद्युत आयोजना’ का लागि लगानी सम्झौता भएको छ । निर्माण कम्पनी र लक्ष्मी
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको सदरमुकाम भद्रपुरमा शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिकाकाे वडा नं ५ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
महालक्ष्मी बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालका छात्र सन्तोष कुमार मण्डललाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर कक्षा दशमा अध्ययनका लागि
राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागका कर्मचारीहरूलाई पेशाकर्मी सरल
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले
लक्ष्मी सन्राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण गरेको छ । बैंककाे विराटनगर महानगरपालिका वडा न. ७ स्थित हनुमानदास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीमा अवस्थित बेनी अस्पताललाई वाटर फिल्टर प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला
महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी भएको छ । विकास बैंकहरुमध्ये महालक्ष्मी
ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि. बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै लिएकाे लचिलाे कार्यदिशालाइ सजगतापूर्वक निरन्तरता दिने जनाएकाे छ । केन्द्रीय बैंकले शुक्रबार समीक्षा
महालक्ष्मी विकास बैंकले शिक्षाको पहुँचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ । “बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना
काठमाडौं मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच सहकार्यको समझदारी भएको छ । समझदारीपश्चात् प्रभु बैंकका ग्राहकले काठमाडौं मोडेल अस्पतालमा छुट सुविधा पाउने भएका छन् ।
राष्ट्रिय बाणिज्य बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर कायम गरेको छ । बैंकले जारी गरेको विभिन्न प्रकारका निक्षेपहरुमा दिइने नयाँ ब्याजदर प्रकाशित गरेको हो । बैंकले
बैंकिङ क्षेत्रमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याजदर घट्दै गएको छ। वाणिज्य बैंकहरूले प्रकाशित गरेको ब्याजदर अनुसार जेठ महिनाका लागि औसत मुद्दती ब्याजदर ७ प्रतिशत कायम
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको
महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोग गरेको छ । बैंकको बेलौरी शाखाद्वारा ईलाका
लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा न। १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब
नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडाले जग्गा मात्र हेरेर ऋण दिदा वित्तीय प्रणालीमा अहिले समस्या आएको बताएका छन् । नेफस्कूनले आयोजना गरेको लेखा सुपरिवेक्षण
नबिल बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘८५ नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा
आई सी एशिया बैंकले कर्जाको ब्याजमा ३५ प्रतिशतसम्म ब्याज रकममा छुट दिने योजना ल्याएको छ । २०८० चैत्र मसान्त सम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित
ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर
हिमालयन बैंकले जिल्ला प्रहरी कार्यालय वीरगन्जलाई विवध सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई रुपैयाँ तीन लाख