भक्तपुर, ९९औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । समारोहका प्रमुख अतिथि वागमती प्रदेश
हब कोअपरेटिभ सोलुसन्सले पोखराको सिर्जना चोकमा सदस्य सेवा केन्द्र विस्तार गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमकाबीच उक्त केन्द्रको औपचारिक उद्घाटन गरेका
सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाले समयमै ऋणको साँवा ब्याज तिर्ने सदस्यलाई ब्याजमा ७ प्रतिशत छुट दिँदै आएको छ । संस्थाबाट ऋण लिएका सदस्यहरुले प्रत्येक महिनाको ७
मोरङका दुई सहकारी संस्थाबीच एकिरण भएको छ । लेटाङमा रहेका मोरङ बचत तथा ऋण सहकारी संस्था र देउराली महिला बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण
समस्याग्रस्त सहकारीहरुले अन्धाधुन्द ऋण प्रवाह गर्दा असुलीमा समस्या देखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ११ वटा प्रारम्भिक संस्थाका बचतकर्ताहरुलाई सम्बन्धित संस्थाका ऋणीबाट
काभ्रेका सहकारीहरु मिलेर बनेपास्थित शिर मेमोरियल अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्न शुरु गरिएको अभियान ओझेलमा परेको छ । जिल्ला सहकारी संघ काभ्रेको अगुवाईमा जिल्लामा भएका
शुभप्रवा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड आजबाट स्थापनाको ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालमा थोरै शेयरपूँजी र सदस्यबाट शुरु भएको संस्थाले
कोभिड–१९ महामारीबाट बच्न स्थानीय प्रशासनले पटकपटक लगाएको निषेधाज्ञाका कारण सदस्यहरुको व्यापार व्यवसाय प्रभावित भएको भएको भन्दै कश्मीरा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई विशेष छुट
बलम्बु च्याउ सहकारी संस्थाले सदस्यहरुलाई ब्याज छुट दिने भएको छ । संस्थाले कोभिड–१९ संक्रमणबाट जोगिन स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण सदस्यहरुको आयआर्जनमा प्रभाव परेको भन्दै
ललितपुरको लगनखेलस्थित अरुणिमा बचत तथा ऋण सहकारीले ट्राफिक प्रहरीलाई ज्याकेट प्रदान गरेको छ । संस्थाका अध्यक्ष रामशरण घिमिरेले सातदोबाटो ट्राफिक कार्यालयमा कार्यरत प्रहरीहरुलाई ज्याकेट हस्तान्तरण
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आफ्नै नवनिर्मित भवन तयार भएको छ । आगामी शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संघ सुर्यविनायक नगरपालिका, वडा नं.
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा खुला सवाल जवाफ कार्यक्रम भएको छ । विशेषत बागमती सहकारी ऐन, नियम र मापदण्डका विषयमा भएको खुला
सुनसरीको बराह क्षेत्र नगरपालिका२ मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई ब्याज तथा हर्जानामा छुट दिने भएको छ । संस्थाको हालै बसेको सञ्चालक समितिको
कोटेश्वरस्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि छुट सुविधा ल्याएको छ । कोभिड–१९ महामारीको दोश्रो लहरको संक्रमण बाटा बच्न स्थानीय प्रशासनले जारी गरेको