लोक नारायण सुवेदीबिश्वमा २२ अप्रिलको दिन शोषणरहीत बैज्ञािनक समाजबादी समाजका प्रबर्तक तथा एक अपूर्ब क्रान्तिकारी माक्र्सबादी चिन्तक समाजबादी क्रान्तिका पथप्रदर्शक तथा ब्यबहारिक प्रयोक्ता महान लेनिनको
नेपाली बोलेर बेलाइतीहरूलाई धपाउने हामी शक्ति पाउँछौं भने हाम्रो मातृभाषालाई हेला–होचो गर्ने कारण छैन। नेपाली हिन्दूस्तान आजादीको भाषा हो : रतनलाल ब्राम्हण ‘माईलाबाजे’जनबोलीमा सम्मानजनक ‘माईलाबाजे’
आमा र मातृभूमिलाई स्वर्गभन्दा पनि महान अर्थात ठूलो मानिन्छ ‘Mother and motherland are greater than heaven’ पनि भन्ने गरिएको छ । मातृ दिवस अर्थात् आमाको सम्मान
नेपाली लोकतन्त्रको लागि यो किन प्रहार हो बुझ्न र मनन गर्न अति आवश्यक छ । बालेन शाहसँग नेपालको लागि एउटा दृष्टिकोण छ, र यो उल्लेखनीय
लोकनारायण सुबेदी फेरि अर्को बर्ष शुरु हुँदैछ । सम्बतसर फेरिदैछ । अनि यो दिनलाई हामीले नयाँ बर्षको शुरुवात मानेर एउटा पर्बजस्तो हरेक बर्ष मनाउने गर्दछौ ।
लोकनारायण सुबेदी अमेरिका र इज्रायल मिलेर मध्यपूर्बको पुरानो सभ्यताको देश ईरानमाथि गरेको भिषण आक्रमणको प्रतिरोध ईरानले जुन दृढता र शक्तिकासाथ गर्यो त्यसले बिश्व राजनीतिमा नयाँ समीकरणको
महापण्डित’ उपाधि पाएका बहुआयामिक,३६ भाषाका ज्ञाता,भारतीय विद्वान राहूल सांकृत्यायन (१८९३–१९६३) हिन्दीका चर्चित साहित्यकार हुन् । जीवनी लेखक, यात्रा विवरण (नियात्रा साहित्य),इतिहासविद्, तत्वान्वेषी, तिब्बतदेखि श्रीलंकासम्मको खोजयात्रा
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सर्बोच्च नेता गणेशमान सिंह (बि.सं. १९७१–२०५४) विश्वकै प्रजातान्त्रिक आन्दोलनमा पनि बिरलै हुने योद्धा, सिद्धान्तमा दृढ र इमानदार राजनेताको नाम हो । उहाँ
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा चैत्र महिनासदैब सम्झिनै पर्ने महिना हो । यस महिनाले नेपाली जन आन्दोलनका खाशगरी दुइटा महत्वपूर्ण र उल्लेखनीय इतिहासलाई बोकेको छ ।
- नारायण शर्मा आज विसं २०८२ को चैत्र २४ एक महान् र ऐतिहासिक जनआन्दोलनको उत्कर्षको दिन अर्थात् ३६ औं जनआन्दोलन दिवस । २०४६ मा नेपालका सम्पूर्ण
जनबादी गणतन्त्र चीनका राष्ट्रपति शी जिनपिङले मध्यपूर्बमा ईरानका बिरूद्ध अमेरिका र इज्रायलले छेडेकाे अबाञ्छित युद्ध र बढ्दाे बिश्व संकटका बारेमा प्रष्ट र सिधा सन्देश दिएका
गाेर्की जन्मेकाे १६८ बर्ष पछि ती महान स्रष्टाकाे सम्झना गर्दा —लाेकनारायणा सुबेदी तत्कालिन रूसमा महान अक्टाेबर समाजबादी क्रान्ति सम्पन्न गर्न, सोभियत संघ स्थापना गर्न र त्यसलाई
नेपालमा सबैभन्दा गएगुज्रेको हालतमा रहेको ज्योतिर्विज्ञान र कर्मकाण्ड हुन् । ज्योतिषशास्त्र एक वैज्ञानिकशास्त्र हो । प्राचीनकालमा ग्रह र ग्रहको अवस्थाबाट रोग पत्ता लगाउने र निदानको
प्रा. डा. बन्धु कोइराला ‘खेकोब’ पुष्पलाल ठूला अध्येता थिए । गंगालालका भाइ उनी । उनले जीवनमा त्याग गरे नेपाली जनताको र नेपालको लागि उनी नेपालको बामपन्थी
(१) १४ मार्च, दिउँसो २:४५ बजे, जीवित महान् विचारकले अब विचार गर्ने कुराको अन्त्य भएको थियो। उहाँलाई मुस्किलले दुई मिनेटको लागि एक्लै छोडिएको थियो। फर्किदा
बिश्वमा महिला त्यसमा पनि बिशेष गरेर श्रमजीबी महिलाहरूमाथिको निर्मम शोषण र अन्यका बिरूध्द खाशगरी श्रमजीबी महिलाका मुद्दामा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने ऐतिहासिक महत्वको
नेपालको अर्थतन्त्रमा बित्तीय पूँजीवाद (ाष्लबलअष्ब िअबउष्तबष्किm) को प्रभाव पछिल्ला वर्षहरूमा गहिरो रूपमा देखिएको छ। यसको मुख्य विशेषता भनेको उत्पादनशील क्षेत्रभन्दा बढी वित्तीय क्षेत्र (बैंक, बीमा,
रूसी साहित्यका चर्चित मनोवैज्ञानिक उपन्यासकार फ्योदोर दोस्तोएव्स्की (१८२१–८१) ‘क्राइम एण्ड पनिशमेन्ट’ र ‘द इडियट’ जस्ता कृतिको सर्वाधिक प्रसिद्धिले सम्मानित भए। अस्तित्ववादी विषयवस्तु र मानव मनोविज्ञानमा
प्रचलित अन्तर्राष्ट्रिय पद्धतिअनुसार यथार्थपरक अनुमान गर्दा १९९०–२०२४ बीच नेपालमा भ्रष्टाचारका कारण भएको कुल आर्थिक क्षतिको नालिबेली यस प्रकारको छ: १. सरकारी बजेटबाट सीधै हराएको रकम घुस, कमिशन,
विश्वको महान अक्टोबर समाजबादी क्रान्तिको सन्देश प्रवाह भइरहेको र बिजयी बनिरहेको तथा त्यसबाट प्रेरित हुँदै नेपालका छिमेकी देशहरु भारत चीन लगायत बिश्वका बिभिन्न देशहरु उपनिवेशबादबाट
नेपालको निकट छिमेकी र भारतको एउटा सधियार छिमेकी देश बंगलादेशमा एउटा ठूलो राजनीतिक परिबर्तन आएको मानिदैछ । अहिले त्यहाँ के भनिदैछ भने बंगलादेश अन्ततः एउटा
कुनै पनि वस्तु, व्यक्ति, विचार वा घटनाको जन्म, विकास र मरण वा विनास तीभित्र अन्तर्निहित जीवनशील र मरणशील, सकारात्मक र नकारात्मक, अग्रगामी र पश्चगामीजस्ता विभिन्न
– मुकुन्द आचार्य कमरेड पुष्पलालले नेपाली भाषामा पहिलो माक्र्सवादी साहित्य नेपालमा “कम्युनिष्ट घोषणा–पत्र” को अनुवाद गरी नेपाली श्रमजीवीको सामु प्रस्तुत गर्नु भयो । २००६
लोकनारायण सुबेदी एक नाटकीय भू–राजनीतिक विकासएउटा निकै नाटकीय र गम्भीर महत्वको भू–राजनीतिक घटनाक्रममा, इरान, चीन र रूसले औपचारिक रूपमा जनवरी ३० का दिन एक व्यापक रणनीतिक