नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरु
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडलेले नेपालमा उत्पादित वस्तुहरूको निर्यात प्रवर्द्धन गर्न सरकारले पहल गर्ने बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि टोलीसँगको भेटमा अर्थमन्त्री पौडेलले
वित्त बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ उठाउने भएको छ । तरलता व्यवस्थापनका लागि २१ दिने निक्षेप संकलन उपकरणमार्फत
साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र
ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित
मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ। सेयर कारोबार साताको तेस्रो दिन नेप्से परिसूचक ७५।३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेको हो । त्यसैगरी सेन्सेटिभ
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र शैक्षिक पोर्टल, एडु सन्जाल बिच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी दुई संस्थाबिच भुक्तानी तथा अन्य अफरहरूको
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारले तीव्र आर्थिक क्रियाकलापलाई प्राथमिकता दिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले अर्थतन्त्र डामाडोल अवस्थामा रहेको र
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफु यसअघि
काठमाण्डौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व काम गर्न दुइै ठूला दल मिलेर सरकार बनाएको भन्दै निजी क्षेत्रलाई आशावादी हुन भनेका छन् । अर्थमन्त्री
महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर कोडमार्फत नै कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ ।
साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल देखिएको छ । बिहीबार नेप्से परिसूचक ५९.६८ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ
ग्लोबल आईएमई बैंक मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनर बनेको छ । नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता
अन्तर्राष्ट्रिय मुद्रा कोषले बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्दै गएको जनाएको छ । थोक तथा खुद्रा व्यवसायहरूमा गएको बैंकिङ ऋणका कारण बैंकहरुको खराब कर्जा बढेको आइएमएफले
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार
बुधबार नेपाली बजारमा सुनको मुल्यले कीर्तिमान कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको
गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय र व्यय दुवैले निर्धारित लक्ष्य प्राप्त गर्न असफल देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष
कर्मचारी सञ्चय कोषले ब्याजदर घटाएको छ । २०८१ साउन १ गतेदेखि लागु हुनेगरी सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा वार्षिक ५.५० प्रतिशत ब्याजदर प्रदान
साउन १ गतेबाट अन्तरबैंक विद्युतीय रकमान्तर तथा भुक्तानी सेवा कनेक्ट आइपीएस प्रयोगकर्ताले सेवा लिएवापत भ्याट समेत तिर्नुपर्ने भएको छ । कनेक्ट आइपीएसले एक सूचना जारी गर्दै
मुलुकमा विद्युतीय भुक्तानीको चलन बढ्दै गएको देखिएको छ । प्रविधिमा पहुँच बढेको, विभिन्न प्रकारका विद्युतीय भुक्तानी सेवाको उपलब्धता रहेको र सहज कारोबार हुने भएपनि विद्युतीय
नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव दिएको छ । प्रमुख मौद्रिक उपायमा परिसंघले दिएको सुझावमा नीतिगत दरलाइ प्रभावकारी बनाउन,
नेपाल उद्योग परिसंघले नीतिगत र संरचनागत सुधारलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । शुक्रबार परिसंघको तर्फबाट नेपाल राष्ट्र
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व,
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘८ प्रतिशत प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक ८