‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदर्शनीको उद्घाटन गरेकी हुन् । सूचना तथा सञ्चार प्रविधि
नेपाल टेलिकम आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० ले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको
नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई बधाई तथा
टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौँडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत माघ १४ गते
एआइमा आधारित लोकप्रिय च्याटबट ‘च्याट जेपिटी’ले दुइ महिनाको अवधिमा १० करोड सक्रिय प्रयोगकर्ता बनाएको छ । २०२२ काे नाेभेम्बर महिनामा लञ्ज गरिएको यो वेबसाइटमा २०२३
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई चौध
नेपाल धितोपत्र बोर्डले एक सूचना जारी गर्दै अनुमति बिना वस्तुको विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने जनाएको छ। अनुमति बिना कुनै कम्पनीले वस्तु विनिमय बजार
नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली २०७९ जारी गर्दै गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी व्यवस्था गरेको हो । यसका साथै अब रेमिट्यान्स
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताउका छन् । इटहरी उद्योग वाणिज्य संघको
लोकनारायण सुबेदीलोकनारायण सुबेदीआजकल जर्मनीको खेती–पातीमा निककै ठूलो परिबर्तन आइरहेको छ । सन् २०३० सम्ममा जर्मनीको एक–तिहाई खेतहरुलाई अर्गानिकमा खेतमा परिबर्तन गरिने लक्ष रहेको छ ।
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ । एप
एन आई सी एशिया बैंकका ग्राहकलाई भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने समझदारी भएको छ ।
शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि आईपीओ गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब
आज जतिबेला बिश्वमा बिकासको दौडादौडमा पर्याबरणीय नोक्सानीले ‘गर्ने कोही पर्ने कोही’को स्थिति आइसकेको छ भने पर्याबरणीय न्याय पाउने आवश्यकता पनि त्यत्तिकै अत्यन्तै महत्वपूर्ण कुरा भइसकेको
नेपालमा सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन र प्रभावकारी अनुगमन आवश्यक रहेको नेपाल उद्योग परिसंघले जनएको छ । परिसंघले यती एयरलाइन्सको एटीआर जहाजको गत माघ
लोकनारायण सुबेदीमाघे संक्रान्तिका दिन अर्थात गएको १५ जनवरी २०२३ का दिन जुन दुःखद बिमान दुर्घटना भयो र ५३ जना नेपाली र १५ जना बिभिन्न देशका
नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज उद्योग,
आइएमई पेले मोबाईल रिचार्जमा ५प्रतिशत सम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः
अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १०ः४ को अनुपातमा हकप्रद शेयर जारी गर्न
आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ । गत शुक्रबार थापाथलीस्थित बिएलसीको
निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमति सकारात्मक भएको नेपाल उद्योग परिसंघले जनाएको छ । अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च
लोकनारायण सुवेदी बितेको ८ जनवरी २०२३ का दिन ब्राजिलमा जे गरियो त्यो लोकतन्त्रको एउटा नयाँ बिश्व परम्परा बन्ने जस्तो देखापर्दैछ । भलै ब्राजिलको यस घटनालाई अमेरिकाको
नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १
माघ पहिलो साता नेपाल फर्मा एन्ड हेल्थ हुने भएको छ । औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी माघ ६ देखि माघ ८ सम्म भृकुटी मण्डप