सन् २०२४ भर मुलुकमा ११ लाख ४७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको आज बिहानसम्मको तथ्याङ्कअनुसार कुल ११ लाख ४७ हजार २४
नेपाल राष्ट्र बैंकले ठूलो रकम भुक्तानी गर्दा आरटिजीएस सेवा प्रयोग गर्न सुझाव दिएको छ । वित्तीय सचेतनाका लागी एक सूचना जारी गर्दै बैंकले ९रियल टाइम
हिमालयन बैंक लिमिटेडले काठमाण्डौको नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो
नेपाल राष्ट्र बैंकले आइतबार २१ दिने निक्षेप उपकरणमार्फत् ७० अर्ब रूपैया तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेकोले निक्षेप संकलन उपकरणमार्फत
राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्ने दुई जना भाग्यशाली विजेताहरूले नयाँ स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिनासम्ममा ८३ अर्ब ६६ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन्। चालु आर्थिक वर्षको मंसिरसम्म
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । नेपालगञ्जको बाँकेमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त हाट बजारको उद्घाटन गर्दै बैंकले ऋण लगानी
जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १९औं वार्षिक उत्सव–२०८१ विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १० वटै सेवा केन्द्रहरुमा एकै साथ कार्यक्रम गरेको हो
नागरिक लगानी कोषले लगानीकर्ताहरुलाई १३ प्रतिशत लाभांश दिने भएको छ । आज बसेको सकेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस
नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता बढ्न थालेपछि २१ दिने निक्षेप संकलन उपकरणमार्फत बजारबाट
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा एकातिर अधिक तरलताको अवस्था छ भने अर्कोतर्फ खराब कर्जाको मात्रा निरन्तर बढ्दै गएको छ । बैंक व्यवस्थापन
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । उनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हुन् । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले उनलाई
–लोकनारायण सुबेदीहुन पनि कुनै पनि यथार्थ इतिहासले पनि कसैको बचाउ गर्दैन । बैज्ञानिक समाजबादका निर्माता तथा महान लेनिनका सह–योध्दा जोसेफ स्तालिन कसैले यस्तो बचाउ गर्देओस्
सिटिजन्स बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ
काठमाण्डौ । पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले सहकारी क्षेत्र समस्याउन्मुख भनिरहन आवश्यक नभएको बताएका छन् । सहकारी क्षेत्रलाई जोखिममा पार्ने बैकिङ्ग क्षेत्रको
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न भएको छ । सम्मेलनले नेतृत्व र नीतिगत बहसका माध्यमबाट
एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार शेयर’ जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले प्रतिकित्ता १०० रुपैयाँका दरले ३ अर्ब बराबरको
ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार काठमाण्डौमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष
यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत कमल गौतमले पदभार ग्रहण गरका छन् । गौतमले बुधबार कम्पनीका अध्यक्ष अजद श्रेष्ठसमक्ष पदभार ग्रहण गरेका हुन् । कम्पनीको सञ्चालक
एसियाली विकास बैंक ९एडिबी० ले नेपाललाई २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) सहयोग गर्ने भएको छ । यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना
कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस टर्मिनलहरूमा युनियनपे इन्टरनेसनल (युपीआई)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित
काठमाण्डाै । नेपाल उद्योग परिसंघले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ । छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सम्बन्ध