शनिबार, आश्विन १७ गते २०८३

नागारिक लगानी कोषले ७ प्रतिशत लाभांश दिने


पौष ७, २०८१ आइतबार
नागारिक लगानी कोषले ७ प्रतिशत लाभांश दिने


नागरिक लगानी कोषले  लगानीकर्ताहरुलाई १३ प्रतिशत लाभांश दिने भएको छ । आज  बसेको सकेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेर अर्थ मन्त्रालयले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।