सोमबार, कार्तिक १० गते २०८३

चतरा सामुदायिकले विभिन्न पदमा माग्यो कर्मचारी

जेठ ३, २०८१ बिहीबार
चतरा सामुदायिकले विभिन्न पदमा माग्यो कर्मचारी

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक हलुका सवारी चालक, भान्से तथा दुग्ध संकलन सहयोगी माग गरेको हो ।

संस्थाको पदपूर्ति उपसमितिको निर्णय अनुसार संस्थाद्वारा सञ्चालित डेरी फार्मका लागि आवश्यक उक्त पदहरुमा जेठ ८ गतेभित्र दरखास्त आव्हान गरिएको छ । 

chatara samudayik saccos.jpg