मकवानपुर जिल्लाको २ वटा सहकारीबीच एकीकरण हुने भएको छ । एकीकरणका लागि २ वटै संस्थाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
थाहा नगरपालिकामा रहेका श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था र श्री उत्पिडित उत्थान बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने सहमति भएको हो । बज्रवाराही सहकारी संस्थाकोे सभाहलमा एकीकरण सम्झौता भएको संस्थाले जनाएको छ ।
नेपालपत्र संवाददाता