सोमबार, कार्तिक १० गते २०८३

कृषि विकास बहुउद्देश्यीय समस्याग्रस्त घाेषित


फाल्गुण २, २०८० बुधबार
कृषि विकास बहुउद्देश्यीय समस्याग्रस्त घाेषित

ललितपुरकाे कुमारीपाटीमा रहेकाे कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घाेषित भएकाे छ। सरकारले उक्त संस्थालाई गत माघ २८ गते समस्याग्रस्त घाेषित गरेकाे हाे । २८८ जना सदस्यकाे २६ कराेड भन्दा बढी रकम अपचलन गरेकाे भन्दै उक्त संस्थालाई समस्याग्रस्त घाेषित गरेकाे जनाइएको छ। उक्त संस्थाले सदस्यबाट लिएकाे बचतलाई विभिन्न व्यवसायमा लगानी गरेर सदस्यकाे बचत अपचलन गरेको मन्त्रालयले जनाएको छ।

FB_IMG_1707923379025.jpg