नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कुन)को निर्वाचनमा चन्द्रप्रसाद ढकाल समूहको उम्मेदवारहरुको नाम टुंगो लागेको छ । आईतबार हुने निर्वाचनको लागि आज नोमिनेशन रहेको छ । ढकालको नेतृत्वमा साझा गठबन्धनको टिम बनेको छ । जसमा नेपाली काग्रेस, नेकपा माओवादी (केन्द्र) र समाजवादीमा आबद्ध सहकारीकर्मीहरु रहेका छन् ।
अध्यक्षः चन्द्रप्रसाद ढकाल
वरिष्ठ उपाध्यक्षः देवकी नेपाल
उपाध्यक्षः गोमा नेपाल
महासचिवः सन्दीप सापकोटा
कोषाध्यक्षः दीपक थापा
सञ्चालकहरु
कोशी प्रदेशः तारा प्रसाद भट्टराइ
मधेश प्रदेशः गंगाकुमारी
बागमती प्रदेशः शम्भु घिमिरे
गण्डकी प्रदेशः शिव अधिकारी
लुम्बिनी प्रदेशः नवराज न्यौपाने
कर्णाली प्रदेशः विर बहादुर
सुदुरपश्चिम प्रदेशः इश्वरी जोशी
खुला सञ्चालकहरु
योगेश ढकाल
नवराज अर्याल
देवबहादुर श्रेष्ठ
रामशरण घिमिरे
महिला खुला सञ्चालक
राधा कडरिया
विद्या कोइराला
अमरावती महर्जन
लेखा सुपरीवेक्षण समिति
संयोजकः इन्द्रज्योति पौडेल
सदस्यः पवित्राकुमारी दाहाल
सदस्यः सतेन्द्र ठाकुर
नेपालपत्र संवाददाता