नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कुन}को निर्वाचनमा परितोष पौड्याल समूहको उम्मेदवारहरुको नाम टुंगो लागेको छ । भोली हुने निर्वाचनको लागि आज नोमिनेशन रहेको थियो । पौड्याल समुहमा नेकपा एमाले समर्थित सहकारीकर्मीहरु रहेका छन् ।
अध्यक्षः परितोष पौड्याल
वरिष्ठ उपाध्यक्षःदामोदर अधिकारी
उपाध्यक्षः शान्ति अधिकारी
महासचिवः धनश्याम अधिकारी
कोषाध्यक्षः जिवसराज खड्का
सञ्चालकहरु
कोशी प्रदेशःलक्ष्मी सापकोटा
मधेश प्रदेशः शोभा कुमारी राउत
बागमती प्रदेशःखेमराज सुवेदी
गण्डकी प्रदेशः गोपाल प्रसाद गौतम
लुम्बिनी प्रदेशः ज्ञानु पौड्याल
कर्णाली प्रदेशःमहेन्द्र प्रसाद शर्मा
सुदुरपश्चिम प्रदेशः दिप्ती शाही
खुला सञ्चालकहरु
हरेराम प्रसाद
सुशिलकुमार बस्न्यात
नानीकाजी शाक्य
शालिकराम ढकाल
महिला खुला सञ्चालक
मन्दरा मिश्र
कमलादेवी गिरी
सीता ढकाल
लेखा समितिसुपरीवेक्षण
संयोजक माधव जोशी
सदस्य हेमराज विष्ट
सदस्य दुर्गा तिवारी सञ्जेल
नेपालपत्र संवाददाता